ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भारी हिमपातले हिल्सा नाका बन्द

News Desk by News Desk
११:०७ मध्यान्ह, पुस २२, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

काठमाडौं पुस २२ गते ।
भारी हिमपात भएपछि नेपाल चीन सीमा हिल्सा नाका बन्द भएको छ । आइतबारबाट लगातार हिमपात भएपछि हिल्सा पूर्णरुपमा बन्द भएको हो । कोरोना महामारीका कारण बन्द भएको नाका झण्डै एक महिना आंशिक रुपमा खुलेको थियो । भारी हिमपात भएपछि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० लाई गस्ती जान समस्या भएको सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए ।

‘जताततै बाक्लो हिउँ जमेको छ, लेकको बस्ती भएकाले अत्यधिक हावा लाग्ने समस्या छ,’ उनले भने, ‘हिमपातले सबै बस्ती सुनसान बनेका छन् ।’ पारिपट्टि चिनियाँ सुरक्षाकर्मीलाई सुविधासम्पन्न भवन, विद्युत्, सञ्चारलगायत सुविधा भए पनि आफूहरु अभावै अभावमा गस्ती गर्न बाध्य भएको उनले गुनासो गरे ।

हिमपातका कारण सोलार चार्ज नहुँदा अँध्यारोमा बस्नुपरेको सुरक्षाकर्मीको गुनासो छ । बीओपीका २० जनासहित केही होटलका कुरुवा मात्र अहिले हिल्सा क्षेत्रमा छन् । स्थानीय बासिन्दाले हिउँ नपर्दै बस्ती छोडेकाले हिल्सा सुनसान बनेको हो । ‘हिमपात अझै जारी छ,’ सशस्त्र प्रहरी निरीक्षक केसीले भने, ‘कम्तिमा बैशाखसम्म नाका बन्द हुने अवस्था छ ।’ नाम्खा गाउँपालिकाका अधिकांस क्षेत्रमा चार फिटसम्म हिउँ परेको छ । चिसोका कारण बाहिर निस्कन सक्ने अवस्था नरहेको यारीकी छोजुम लामाले टेलिफोनमा बताइन ।

उनका अनुसार हिउँले लिमी, मुचु, यारी, हिल्सा, यालवाङ, यागार, केर्मीलगायत बस्ती ढाकिएका छन् । ‘पशुचौपायालाई घरभित्रै थुनेर राखेका छौं,’ उनले भनिन्, ‘घरभित्रै आगो तापेर बस्नुको विकल्प छैन ।’ सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पनि झण्डै एक फिटसम्म हिउँ जमेको छ । हिउँ पकाएरै पानीको जोहो गर्नुपर्ने बाध्यता भएको स्थानीय कर्मा लामाले बताए । ‘चरिचरन क्षेत्र पनि हिउँले ढाकिएपछि पशुचौपायालाई घरभित्रै बाँधेर राखेका छौं,’ उनले भने, ‘घरभित्र बसेर झोलिलो कुरा खाँदै आगो ताप्नुपरेको छ ।’

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

हिमपातका कारण सिमकोट सुनसान बनेको छ भने अधिकांश व्यवसाय बन्द भएका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको चाप न्यून छ । आगो ताप्दै सेवाग्राहीको काम गर्नुपरेको टेलिकमका कर्मचारी रामबहादुर भण्डारीले बताए । हिमपातका कारण यातायात सेवा पनि बन्द भएको खापुनार्थ यातायात प्रालिका अध्यक्ष सरोज रोकायाले जानकारी दिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

हुम्लामा चिसो बढे संगै जनजीवन कस्टकर

Next Post

नेपालगन्जको वायु मानव स्वास्थ्यमा कति गम्भीर ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

नेपालगन्जको वायु मानव स्वास्थ्यमा कति गम्भीर ?

यौन तथा प्रजनन स्वास्थ्यबारे नेपालगन्जमा अभिमुखिकरण

संसद विघटन बिरुद्ध कोहलपुरमा सिठ्ठी जुलुश

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:34 am5:29 pm +0545
Feels like: 19°C
Wind: 3km/h ENE
Humidity: 94%
Pressure: 1013.88mbar
UV index: 0
MonTueWed
30°C / 16°C
30°C / 16°C
29°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?