ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मालपोतका कर्मचारीले कार्यालयमै माग्छन् ५० हजार घुस

News Desk by News Desk
५:५३ मध्यान्ह, माघ ५, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता
बाँके माघ ५ गते ।

नेपालगन्ज उपमहानगरपालिका-१७ का मोहम्मद शेर बागवानले २०७१ सालमा १४ धुर जग्गा किने । जग्गा आफ्नो नाममा पास पनि भयो । जग्गाधनीका आफन्तले बाँकी रहेको जग्गा विक्रीवितरण बन्द गर्न माग गर्दै मालपोत कार्यालयमा निवेदन दिए । जग्गा रोक्का भयो । त्यही संगोलमा बागवानको जग्गा पनि रोेक्का भयो । विक्री भइसकेको जग्गा रोक्का गर्ने जग्गाधनीका आफन्तको चाहना पनि थिएन । तर त्रुटिबस भयो ।

पीडित शेर बागवान

बागवानले तत्काल जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए । तत्कालिन सिडियो वेदप्रकाश लेखकले पनि मालपोतबाट त्रुटि भएको भन्दै बागवानको जग्गा फुकाउन २०७१ मंसिर ११ गते पत्र लेखे । त्यही पत्र लिएर बागवान मालपोत कार्यालय पुगे । मालपोतका कर्मचारीले पत्र बुझदै तपाईको जग्गा फुकुवा गरिदिन्छौ भने । त्यसैको विश्वासमा बागवान ढुक्क भए । २० दिन अघि उनलाई त्यही जग्गा धितोमा राखेर पैसा निकाल्नु पर्ने भयो । मालपोत कार्यालय पुगे । तर जग्गा अझै फुकुवा नभएको पाइएपछि उनी अहिले मालपोत कार्यालय धाएको धाइछन् ।

मालपोतका कर्मचारीले कहिले जिल्ला प्रशासन पठाउछन् त कहिले भोलि भन्दै टार्दै आएका छन् । पछिल्लो समय यहाँसम्मकी मालपोतका कर्मचारीले सिधै घुस मागेपछि वागवान घुस्या कर्मचारीको विरोधमा आन्दोलनमा उत्रिएका छन् । ती कर्मचारीले महंगो जग्गा रहिछ ४०-५० हजार रुपैया दिए तत्काल फुकुवा गरिदिने बताएका थिए । नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रका अध्यक्ष समेत रहेका वागवान सोमबार सेवा लिन कार्यालय जाँदा ढिलासुस्ति भएको, ढिलासुस्तिको कारण खोज्दै जादा आफै सँग कर्मचारीले घुस मागेको बताए ।

घुस मागेको बारे निमित्त कार्यालय प्रमुख अमर राज सेजुवालसँग गुनासो गर्दा उनले पनि कर्मचारीलाई मिलाउनुस् भनेपछि आफूहरु विरोधमा उत्रिएको वागवानले बताए । वागवान सहित महिला अधिकारकर्मी रुबि खान लगायत सेवाग्राहीहरु मालपोतको मूल गेटमा सोमबार दिउसो देखि धर्ना बसेका छन् ।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

उनीहरुले भ्रष्टाचार बिरुद्ध नारावाजी गर्नुका साथै भ्रष्टाचार बिरुद्ध प्लेकार्ड बोकेर बसेका छन् । भ्रष्टाचार बिरुद्ध कार्यालय प्रमुख बाट प्रतिबद्धता नआए सम्म विरोधको कार्यक्रम जारी रहने उनीहरुले बताएका छन् । यसबारेमा निमित्त कार्यालय प्रमुख अमर राज सेजुवालसँग बुझ्न खोज्दा उहाँले सिधै इन्कार गरिदिनुभयो । अनलाइन खोजखवरलाई उहाँले कार्यालयभित्र भिडियो नलिन समेत धम्की दिनुभएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

मधेस आन्दोलनको आज १४ वर्ष पुग्यो

Next Post

दमनकारीहरुलाई फुलबाट स्वागत गरिन्छः शेष

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

दमनकारीहरुलाई फुलबाट स्वागत गरिन्छः शेष

निर्वाचन घोषणापछि स्थानीय तहलाई संघीय सरकारबाट प्राप्त हुने अनुदान कटौती हुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 34°C
Wind: 10km/h S
Humidity: 69%
Pressure: 1009.14mbar
UV index: 5
TueWedThu
30°C / 23°C
28°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?