ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रौतहट परोहामा छायाँको सहयोगमा छायाँ अपाङ्गता अध्ययन केन्द्र स्कुल को शिलान्यास

News Desk by News Desk
१२:२१ बिहान, माघ ८, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

ललन कुमार चौरसिया
रौतहट माघ ८ गते ।

रौतहट जिल्लाको परोहा नगरपालिका मेयर शेख वकिल तथा छायाँ नेपालको कार्यकारी निर्देशक कमल थापाको संयुक्त रुपमा छायाँ अपाङ्गता अध्ययन केन्द्र भवन आज शिलान्यास गरिएको छ।
परोहा नगरपालिका वडा नं ६ भेडियाही स्थित छायाँ अपाङ्गता अध्ययन केन्द्रको भवन हाताभित्र एकसमारोहका बिचमा बुधबारका दिन मेयर शेख वकिल तथा छायाँ नेपालको कार्यकारी निर्देशक कमल थापाको विधिवत् रुपले ब्रह्ममणद्धारा मन्त्रोचारण पश्चात भवनको शिलान्यास गरिएको हुन ।
परोहा नगरपालिका तथा छायाँ नेपालको आर्थिक सहयोगमा उक्त भवनको शिलान्यास गरिएको हुन।
रौतहट जिल्लामा बहिरा, दृष्टिविहीन, को जिल्लाको विभिन्न विधालयमा पाठक पाठन भइरहेको हुनाले प्रदेश न २ मा कुनै विधालयमा शारीरिक अपाङ्ग बालबालिकालाई राम्रो शिक्षा नमिलनका कारणले नमुनाको रुपमा यो विधालयको शिलान्यास गरिएको मेयर शेख वकिल बताउनुभयो।

छाया नेपालको सहयोगमा परोहा नगरपालिका वडा नं ६ भित्र २८ लाख ५० हजार लगतमा ३ काठा जग्गा खरिद गरि भवनको शिलान्यास गरिएको हुन। परोहा नगरपालिकाको कोष बाट कुल १४ लाख २७ हजार २ सय ३६ रुपैयाँ तथा छायाँ नेपालको तर्फ बाट कुल ४२ लाख ८१ हजार ७ सय ९२ रूपैयाँको लागतमा छायाँ अपाङ्गता अध्ययन केन्द्रको चारकोठे भवन निर्माणको कुल जम्मा रकम ५७०९०२८ सन्तावन लाख नौ हजार अठाइस रुपैयाँ हुनलागेको Ndwa – Nepal को अध्यक्ष राजेश साहले जानकारी दिएका हुन् ।उक्त कार्यक्रममा परोहा नगरपालिका वडा नं ६ का वडाअध्यक्ष जितेन्द्र पटेल अध्याक्षता ग्रहण गरि कार्यक्रमको प्रमुख अतिथि शेख वकिल तथा विशिष्ट अतिथि छायाँ नेपालको कार्यकारी निर्देशक कमल थापाले, अतिथिको रुपमा रामबाबु पटेल, नेकपा नगर अध्यक्ष श्यामबालक पटेल, नगरपालिकाको ईन्जिनियर दिपेन्द्र यादव, तरूण दलका जिल्ला अध्यक्ष नैसाद आलम, सिबिएमको प्रमुख राजेश मस्डी, पत्रकार ललन कुमार चौरसिया विभिन्न राजनीतिक दलका नेताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, बुद्दिजीवी लगायतका उपस्थिति रहेको थियो।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

बाँकेका सेलिब्रेटी सिडियोको भौकालः मालपोतमा नागरिकलाई सकसै सकस

Next Post

प्रधानमन्त्री कप अन्तर्गत आज दुई खेल हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post

प्रधानमन्त्री कप अन्तर्गत आज दुई खेल हुँदै

अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न एकद्वार प्रणाली लागू हुँदै

आजको मौसमः दिनभर बदलीको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:13 am6:00 pm +0545
Feels like: 31°C
Wind: 5km/h E
Humidity: 90%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?