ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुशील कोईरालाको पाँचौं स्मृति दिवस बाँकेमा मनाइयो

जावेद अन्सारी by जावेद अन्सारी
१०:२२ मध्यान्ह, माघ २६, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके माघ २६ गते ।
नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति एवँ पुर्ब प्रधानमन्त्री स्व सुशील कोईरालाको ५ औं स्मृति दिवश बाँकेमा मनाईएको छ । नेपाली कांग्रेस बाँकेले सोमवार नेपालगन्जमा स्मृति सभाको आयोजना गरि दिवश मनाएको हो । बाँके सभापति किरण कोईरालाको सभापतित्वमा सभाको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले स्वर्गीय कोईरालाको सम्झना गर्दै सबैले स्वर्गीय कोईरालाले अंगाल्नु भएको जीवन पद्धतिको अनुसरण गर्नुपर्ने बताएका छन । सभामा बोल्दै कांग्रेस बाँकेका पुर्ब सभापति युवराज शर्माले लोकतन्त्र प्राप्तीका लागि स्व कोईरालाले सम्पुर्ण जीवन अर्पण गर्नुभएको जीकिर गर्नुभयो । शर्माले स्व। कोईरालाको सादगी र त्यागको प्रसंशा गर्दै उहाले देखाउनु भएको बाटो अंगाल्न सबैमा आग्रह गर्नुभयो ।

त्यस्तै पुर्ब सभापति सनत कुमार रेग्मीले बर्तमान परिवेशमा स्वर्गीय कोईरालाको बिचार झनै सान्दर्भिक भएको बताउनुभयो । लोकतान्त्रिक संबिधान स्वर्गीय कोईरालाकै देन भएको भन्दै रेग्मीले उक्त उपलब्धीलाई कांग्रेसले रक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस उपसभापति सुनिल नरसिंह राणाले संचालन गर्नुभएको कार्यक्रममा प्रदेश सभा सदस्यद्वय सुरेन्द्र हमाल, मोहम्मद याकुब अन्सारी, पुर्ब सांसदहरु ज्ञानु केसी, बादशाह कुर्र्मी, मोहम्मदी सिद्दिकी, अब्दुल हमीद सिद्दिकी, मैकुलाल बाल्मीकी, कांग्रेस महाधिबेशन प्रतिनिधी लक्ष्मीनारायण शाह, नेता राजकुमार बर्मा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

टोकन प्रर्णाली र हेल्प डेस्कले सेवाग्राहीलाई थप सास्ती, बासले संचालन गरेको हेल्प डेस्कमा कर्मचारी नै आउदैनन्

Next Post

जानकी गाउँपालिकाद्वारा स्वास्थ्य सामाग्री वितरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

जानकी गाउँपालिकाद्वारा स्वास्थ्य सामाग्री वितरण

आजको मौसमः बदली तथा हिमपातको सम्भावना

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:10 am6:06 pm +0545
Feels like: 37°C
Wind: 13km/h W
Humidity: 67%
Pressure: 1008.47mbar
UV index: 5
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?