ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्ती शिक्षा क्याम्पसबाट विद्यार्थी बेपत्ता, झोला कक्षाकोठामै

News Desk by News Desk
१०:३५ बिहान, माघ २९, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

दाङ माघ २९ गते ।
घोराही उपमहानगरपालिका ५, भैसापथ्रा निवासी २२ वर्षीय देवेन्द्र वलीलाई खोजिदिन घर परिवारले आग्रह गरेको छ। १४ दिनदेखि सम्पर्कविहीन भएका वलीको खोजी गरिदिन उनका पिता दोर्णबहादुर वलीले आग्रह गरेका हुन्। बुधवार घोराहीमा पत्रकार सम्मेलन गरी बेपत्ता छोराको खोजी गरिदिन उनले प्रहरी, मानवअधिकारकर्मी, सञ्चारकर्मी, कलेज प्रशासन लगायतलाई अनुरोध गरेका छन्‌। ​

देवेन्द्र घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पसमा पढ्न माघ १५ गते गएकोमा हालसम्म सम्पर्कमा नआएको भन्दै उनले खोजी गरिदिन आग्रह गरेका हुन्। ‘बीएड प्रथम वर्षमा अध्ययनरत छोरा कोठाबाट कलेज जान्छु भनेर निस्किएको थियो, तर १४ दिन बितिसक्दा पनि उ घर फर्किएन, अहिलेसम्म कसैको सम्पर्कमा आएको छैन्,’ दोर्णबहादुरले भने, ‘हामीले विभिन्न ठाउँमा खोजी गरिसक्यौं। तर, उ भेटिँदैन। कलेजबाट पनि चित्तबुझ्दो जवाफ आउँदैन।

’उनले कलेजबाट विद्यार्थी हराएको ३ दिन बितिसक्दा समेत घरपरिवारलाई सम्पर्क नगर्नु र साथीले पुलिस केस नगरौं भन्नुले आफूहरूलाई घटनाप्रति आशंका उत्पन्न भएको समेत बताए। ‘कलेज पढ्न गएको छोराको झोला कलेजमै छ, तर उसको पत्तै छैन,’ उनले भने, ‘कलेजले घरपरिवारलाई विद्यार्थी हराएको जानकारी गराउँदैन रु यो कलेजको कस्तो कार्य हो रु’ उनले पढ्न गएको विद्यार्थीले कक्षामा झोला राखेको अवस्थामा हराउँदा पनि कलेजले खोजी कार्यमा बेवास्ता गरिरहेको बताए।

‘तपाईंको छोरा हराएका छन्‌ भनी रेडियोबाट फोन आयो, त्यसपछि मात्रै हामीले थाहा पायौँ। तर, कलेजले खबर नै गरेन। हामीले छोरा हराएको खबर पाएपछि कलेजसँगै जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी गरायौँ। तर, कलेजले खोजी कार्यमा ध्यान दिँदैन,’ उनले भने। साथै, गहिराइमा पुगेर घटनाबारे अनुसन्धान गरिदिन उनले प्रहरीलाई आग्रह गरेका छन्‌।

सम्बन्धित समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

प्रहरीले हराइरहेका वलीको खोजीकार्य भैरहेको जनाएको छ। घटनाबारे जानकारी पाएपछि घटनाको अनुसन्धानसँगै हराइरहेका व्यक्तिको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो। वली घोराहीमा रहेको रेडियो स्वर्गद्वारीमा समेत कार्यरत थिए।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

Next Post

आजदेखी बाटिका होटेलमा बाटिका आर्ट ग्यालरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
Next Post

आजदेखी बाटिका होटेलमा बाटिका आर्ट ग्यालरी

कस्तुरीको बिना र जंगली जनावरको दाँत सहित पाँचजना पक्राउ

आज सोनाम ल्होसार, विविध कार्यक्रम गरि मनाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?