ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भेरी अस्पतालको कोरोना वार्ड भरिभराउ, बेड नपाउँदा संक्रमित बाहिर बस्न बाध्य

News Desk by News Desk
९:०७ बिहान, बैशाख १०, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १० गते ।
मधुबन नगरपालिका–५ ताराताल बर्दियाका तुलबहादुर गुरुङ दम्पत्ती उपचारका लागि विहीवार बेलुकी करिव ७ बजे भेरी अस्पताल आए । रुघाखोकी, ज्वरो आउने, शरिर दुख्ने र झाडापखाला लागेपछि उनीहरु कोरोना परीक्षणका लागि ८ बैशाखमा भेरी अस्पतालमा स्वाब दिए । ९ बैशाखमा दुवै जनाको कोरोना रिपोर्ट पोजेटिभ आयो ।

स्वाब दिएर घर गएका उनीहरुको मोवाइलमा कोरोना रिपोर्ट पोजेटिभ आएको एसएमएस आयो । दुवै जना हतार हतार नेपालगन्जस्थित भेरी अस्पताल आए । दुवै जनाले बेडका लागि त्यहाँ कार्यरत चिकित्सक, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मीसँग हारगुहार गरे । तर, उनीहरुको विन्ति कसैले सुनेनन् । आइसोेलेशनको बाहिर रहेको बेडमा बसेका गुरुङ दम्पत्ती बेड पाउने आशामा त्यहिँ बसिरहे ।

रातीको ११ बजेसम्म पनि आइसोलेशनमा उनीहरुले बेड पाएका थिएनन् । नयाँ पत्रिकाकर्मी त्यहाँ पुग्दा उनीहरुले हारगुहार गर्दै भने, ‘सास फेर्न गाह्रो भइरहेको छ सर जसरी भए पनि बेड मिलाई दिनु पर्यो । नत्र हामीलाई गाह्रो हुन्छ ।’
तीन घण्टाको पर्खाई पछि बार बर्दिया नगरपालिकाकी सिर्जना गिरी सुवेदीले आइसोलेशनमा बेड पाइन् ।

उनको स्वास्थ्य अस्वथा खराव भए पनि लामो पर्खाईपछि मात्र बेड पाएको उनका आफन्त सौरभ गिरिले बताए । ‘बेड नपाएर हैरान भइसकेको थियो । अन्यत्रबाट बेड खोजेर बल्लतल्ल ब्यवस्था मिलाइयो,’ उनले भने ।
सिरियस विरामीका लागि समेत बेड नभएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

उनले आइसोलेशनको कुनाकाप्चामा समेत बेड राखेर उपचार गरिरहेको बताए । ‘आइसोलेशनमा खुट्टा राख्ने ठाउँसमेत छैन । अव थप विरामी भर्ना गर्न सक्ने अवस्था छैन । यो भन्दा जटिल अवस्था आउन सक्छ,’ उनले चेतावनी दिँदै भने, ‘भेरी अस्पतालले मात्र धान्न सक्दैन । यो भन्दा जटिल अवस्था आउन सक्ने सम्भावना छ । बेलैमा ध्यान पुर्याउनु पर्ने देखिन्छ ।’

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कोरोना आइसोलेशन वार्डका इन्चार्ज दिनेश श्रेष्ठले पनि विरामी भर्ना लिन बन्द गरेको बताए । अकस्मात संक्रमितको संख्या बढेको बताउँदै उनले हात उठाउन मात्र बाँकी रहेको स्पष्ट पारे । बेड खाली नभएको बेला विहीवारमात्र १५ जना संक्रमित थपिएका छन् ।

उनीहरुलाई कहाँ राख्ने हो भन्ने निक्र्यौल भइसकेको छैन,’ उनले भने, ‘अव हात उठाउन मात्र बाँकी छ । यसैगरि थपिने हो भने हात उठाउनु पर्ने हुन्छ ।’
बाँकेमा संक्रमितको संख्या दिनदिनै थपिदै गएको छ । विहीबार बाँकेमा तीन सय ८८ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए । गोचाली खबर

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

सर्वोच्चमा माधव नेपालसहित चार नेताको रिट दर्ता, आइतबार सुनुवाइ हुने

Next Post

कोरोना अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
Next Post

कोरोना अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु

आइसोलेसन लाँदा एम्बुलेन्सबाटै भागे सात कोरोना संक्रमित

वडाध्यक्ष बेहनाद्वारा भेरीलाई दुई सय अक्सिजन सिलिण्डर सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?