ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

News Desk by News Desk
४:४५ बिहान, असार १४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
390
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके, असार १४ गते ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर एन्टी–रेबिज भ्याक्सिनको अभाव नरहेको दाबी गरिरहे पनि नेपालगन्जस्थित भेरी अस्पतालमा पछिल्ला केही महिनादेखि रेबिजविरुद्धको खोपको चरम अभाव देखिएको छ। खोप अभावका कारण कुकुरले टोकेका बिरामीलाई निःशुल्क उपलब्ध गराइनुपर्ने भ्याक्सिनसमेत बाहिरबाट खरिद गरेर लगाउनुपर्ने अवस्था सिर्जना भएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार दैनिक ५० भन्दा बढी सेवाग्राही कुकुरले टोकेको भन्दै एन्टी–रेबिज खोप लगाउन आउने गरेका छन्। तर अस्पतालमा खोपको मौज्दात नहुँदा उनीहरूलाई निजी औषधि पसलबाट खरिद गरेर ल्याउन आग्रह गर्नुपरेको उनले बताए।

खोप अभावले विशेषगरी विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामी बढी प्रभावित भएका छन्। अस्पताल विकास समितिको सहयोगमा केही मात्रामा खोप खरिद गरी निःशुल्क वितरण गरिए पनि आर्थिक स्रोतको अभावका कारण त्यसलाई निरन्तरता दिन नसकिएको डा. रिसालले जानकारी दिए।

भेरी अस्पतालका मेडिकल स्टोर प्रमुख भवानीप्रसाद यादवका अनुसार रेबिजविरुद्धको खोप अस्पतालले आफैं खरिद गर्ने व्यवस्था छैन। संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने डोज आवश्यकताअनुसार वितरण गर्ने गरिएको भए पनि पछिल्लो समय पर्याप्त आपूर्ति हुन नसकेको उनले बताए।

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

यता, निःशुल्क पाइने खोप खरिद गर्न बाध्य बनाइएको भन्दै सेवाग्राहीले असन्तुष्टि व्यक्त गर्दै अस्पतालमा विवादसमेत गर्ने गरेको ड्रेसिङ रुम इन्चार्ज कृष्ण बुढाथोकीले बताए। उनका अनुसार उपचार कक्षका कर्मचारीको जिम्मेवारी केवल खोप लगाइदिने मात्र भए पनि खोप अभावको आक्रोश उनीहरूले नै सामना गर्नुपरेको छ।

“निःशुल्क पाइने खोप किनेर ल्याउन भनियो भन्ने बुझाइले धेरै सेवाग्राही रिसाएर आउनुहुन्छ। हाम्रो काम त केवल सुई लगाइदिने हो,” बुढाथोकीले भने।

अस्पतालका अनुसार हाल दैनिक ७० देखि ७५ डोजसम्म एन्टी–रेबिज खोप आवश्यक पर्ने गरेको छ। तर मौज्दात सकिएकाले संघीय वा प्रदेश सरकारबाट थप आपूर्ति नआएसम्म निःशुल्क सेवा सञ्चालन गर्न नसकिने स्पष्ट गरिएको छ।

ADVERTISEMENT

खोप अभावका कारण उपचारमा ढिलाइ हुने तथा आर्थिक रूपमा कमजोर बिरामी थप मारमा परेको भन्दै अस्पतालले सम्बन्धित निकायसँग तत्काल पर्याप्त परिमाणमा एन्टी–रेबिज खोप उपलब्ध गराउन आग्रह गरेको छ।

Share156Tweet98SendShare
Previous Post

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

Next Post

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
Next Post
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:17 am5:51 pm +0545
Feels like: 22°C
Wind: 2km/h NNE
Humidity: 92%
Pressure: 1014.56mbar
UV index: 0
WedThuFri
32°C / 21°C
32°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?