ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

News Desk by News Desk
७:३५ बिहान, असार ११, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
397
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके, असार ११ गते ।
बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको निर्माण कार्य सम्पन्न भएको छ। भवन निर्माण सम्पन्न भएसँगै आगामी आर्थिक वर्षदेखि अस्पतालबाट नियमित स्वास्थ्य सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष छब्बन खाँ ले जानकारी दिए।

अध्यक्ष खाँका अनुसार अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारदेखि मातृ तथा शिशु स्वास्थ्य सेवासम्मका लागि स्थानीयवासीले सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ। उनले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुँदा नागरिकको जीवनस्तर सुधार हुनुका साथै बसाइँसराइको प्रवृत्तिमा समेत कमी आउने विश्वास व्यक्त गरे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले अस्पताल सञ्चालन तथा सेवा विस्तारका लागि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट व्यवस्था गरिएको बताए। उनका अनुसार ग्रामीण बस्तीका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउने उद्देश्यका साथ आवश्यक तयारी अघि बढाइएको छ।

गाउँपालिकाले अस्पताल सञ्चालनको प्रारम्भिक चरणमै प्रसूति सेवा सुरु गर्ने तयारी गरेको जनाएको छ। अन्य स्वास्थ्य सेवाहरू पनि क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको छ। अस्पताल सञ्चालनमा आएपछि जानकी गाउँपालिकावासीले विशेषज्ञसहितको स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

१५ शय्याको उक्त अस्पताल भवन निर्माणको जिम्मा निर्माण कम्पनी हिम सगरमाथा–अनका जेभीले लिएको थियो। विसं २०७८ माघमा ११ करोड ४४ लाख रुपैयाँ लागतमा निर्माण सम्झौता गरिएको यो परियोजना हाल सम्पन्न भएको हो।

गाउँपालिकाका प्रवक्ता टीकानाथ यादवका अनुसार सात हजार २६३ घरधुरी र ४६ हजार ५३६ जनसङ्ख्या रहेको जानकी गाउँपालिकाका नागरिकले सामान्य स्वास्थ्य उपचारका लागि समेत हालसम्म नेपालगञ्ज तथा अन्य स्थान पुग्नुपर्ने अवस्था रहेको छ।

अस्पताल भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा सहज स्वास्थ्य सेवाप्रतिको आशा र भरोसा बढेको छ। जानकी–४ का स्थानीय अगुवा पदमबहादुर धिताल ले सुविधा सम्पन्न अस्पताल भवनबाट गाउँपालिकावासीले सहज र सुलभ स्वास्थ्य सेवा पाउने अपेक्षा व्यक्त गर्दै सेवा सञ्चालनलाई प्रभावकारी बनाउन गाउँपालिकाले आवश्यक ध्यान दिनुपर्ने बताए।

ADVERTISEMENT

त्यसैगरी जानकी–१ का स्थानीयवासी दिनेश मौर्य ले गाउँमै स्वास्थ्य सेवा उपलब्ध हुने खबरले खुशी लागेको बताउँदै सेवा गुणस्तरीय बनाउन दक्ष जनशक्ति र आवश्यक पूर्वाधार व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे।

Share159Tweet99SendShare
Previous Post

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

Next Post

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
Next Post
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

सालीको हत्या आरोपमा भिनाजु पक्राउ

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Fair
6:17 am5:51 pm +0545
Feels like: 22°C
Wind: 0km/h E
Humidity: 97%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?