ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

News Desk by News Desk
१:१९ मध्यान्ह, असार १२, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
393
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके, असार १२ गते ।
शान्ति, सद्भाव र भाइचाराको सन्देश बोकेको मुस्लिम समुदायको पवित्र पर्व मोहर्रम शुक्रबार ताजिया विसर्जनसँगै सम्पन्न भएको छ। दस दिनसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइने यस पर्वको समापन नेपालगन्जको फुलटेक्रास्थित स्थानीय कर्बलामा ताजिया विसर्जन गरेर गरिएको हो।

केन्द्रीय मोहर्रम तथा कर्बला संरक्षण समितिका अनुसार मोहर्रमको अन्तिम दिन नगरका विभिन्न स्थानबाट ताजिया बोकेर निस्किएका जुलुसले बाजागाजासहित नगर परिक्रमा गर्दै स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गरेका थिए।

मोहर्रम व्यवस्थापन समिति धमबोझिका अध्यक्ष मेराज अहमद हल्वाई (हिमालय)ले मोहर्रमले शान्ति, सद्भाव र धार्मिक सहिष्णुताको सन्देश दिने बताए। उनले ताजिया विसर्जन जुलुसमा मुस्लिम समुदायसँगै विभिन्न धर्म र समुदायका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको जानकारी दिए।उनका अनुसार मोहर्रमको नवौं दिन ताजियालाई घर–घरमा स्थापना गरी आकर्षक ढंगले सजाइएको थियो। ताजियाको संरक्षणका लागि रातभर जाग्राम बस्ने परम्पराअनुसार स्थानीयवासी रातभर जाग्राम बसेका थिए भने सर्वसाधारणले सहरका विभिन्न स्थानमा पुगेर ताजियाको दर्शन तथा झिलिमिली सजावटको अवलोकन गरेका थिए।

मुस्लिम धर्मावलम्बीहरूले इराकको कर्बलामा शहादत प्राप्त गरेका पैगम्बर हजरत मोहम्मदका नाति हजरत इमाम हुसैन र हजरत इमाम हसनको सम्झनामा प्रत्येक वर्ष मोहर्रम पर्व मनाउने परम्परा रहेको छ। अरबी पात्रोअनुसार मोहर्रम महिनाको पहिलो दस दिनसम्म विविध धार्मिक कार्यक्रम आयोजना गरिन्छ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

यस अवधिमा काठ र कागजबाट तयार पारिएका ताजियालाई नवौं दिन घरअगाडि स्थापना गरी श्रद्धापूर्वक जाग्राम बस्ने तथा दशौं दिन जुलुससहित कर्बलामा लगेर विसर्जन गर्ने परम्परा रहिआएको छ। मनोकामना पूरा भएपछि भाकलअनुसार ताजिया राख्ने चलन पनि रहेको छ।

नेपालगन्जमा मोहर्रम पर्व मुस्लिम समुदायका साथै अन्य धर्मावलम्बीको समेत सहभागितामा मनाइने भएकाले यसलाई धार्मिक सद्भाव, सामाजिक एकता र आपसी भाइचाराको प्रतीकका रूपमा लिने गरिएको छ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

Next Post

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:17 am5:51 pm +0545
Feels like: 22°C
Wind: 2km/h NNE
Humidity: 92%
Pressure: 1014.56mbar
UV index: 0
WedThuFri
32°C / 21°C
32°C / 21°C
31°C / 20°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?