ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भेरी अपडेट: बाँकेका पाँच दलले भने- `आक्रमण गर्ने केपीका गुण्डालाई कारबाही गर´

जावेद अन्सारी by जावेद अन्सारी
४:१६ मध्यान्ह, जेष्ठ १४, २०७८
371
सेयर
371
VIEWS
ShareTweetSendShare

वसिम अन्सारी
बाँके जेठ १४ गते ।

भेरी अस्पतालमा कार्यरत स्वास्थयकर्मीमाथी भएको आक्रमणको चौतर्फी निन्दा भएको छ । केपी वली सरकार र लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीको संरक्षणमा रहेको दाङ्ग घर भएका नेकपा एमाले केपी गुटको लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायतले स्वास्थ्यकर्मी माथी गरेको आक्रमण निन्दनीय भएको भन्दै उनिसहित संलग्नहरुलाई कारबाही गर्न माग चर्किएको छ ।

नेपाली कांग्रेसका सचीव तप्त पौडेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष आइपी खरेल,नेकपा एमाले बाँके सचिव रत्न खत्री, बाँके जसपाका अध्यक्ष कमरुद्दिन राई र , बाँके राष्ट्रीय जनमोर्चाका उपाध्यक्ष जगदीश ढकालले संयुक्त बिज्ञपति निकालेर दोषी माथी कारबाहीको माग गरिएको हो।

विश्व जगत कोरोना भाईरसबाट अक्रान्त भएको परिस्थितिमा नेपालमा स्वास्थ्याकर्मीको भूमीका महत्वपुर्ण रहेको सर्वविधितै छ। यस्तो विषम् परिस्थितिमा लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्ज क्षेत्र कोरोना भाईरसबाट सबैभन्दा बढी प्रभावित भएको सबैलाई जानकारी छ ।

यही परिस्थितिमा भेरी अस्पतालमा कार्यरत स्वास्थयकर्मीले सबैभन्दा बढी जोखिम मोलेर अग्रपंक्तिमा कोभिड–१९ का संक्रमित बिरामीको उपचार गर्दै आएका छन् । यसै शिलशिलामा रावत लगायतले भेरी अस्पतालका डाक्टर नर्स लगायत स्वास्थयकर्मी माथी सांघातीक आक्रमण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

बिज्ञप्तीमा भनिएको छ-` यस्ता अराजक सत्ता उन्माद गुण्डागर्दीप्रति हामी तपशिलका पार्टीहरु संयुक्त रुपमा घोर भत्सर्ना गर्दछौं । साथै यस्ता अराजक कुतत्वलाई कडा कारवाहीको माग गर्दछौ र कोरोना संक्रमणबाट संक्रमित बिरामीको उपचारमा खटिएका स्वास्थयकर्मीका मनोबल बढाउन अनुरोधको साथै स्वास्थ्यकर्मीको सुरक्षाको जोडदार मांग गर्दछौ ।´

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

गृहले भन्यो–स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ

Next Post

स्वास्थ्यकर्मीमाथी आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
Next Post

स्वास्थ्यकर्मीमाथी आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता

अवधी भाषी पत्रकार शेषलाई मातृशाेक

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Mostly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 24°C
Wind: 5km/h N
Humidity: 91%
Pressure: 1015.58mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?