ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

युनेस्कोद्धारा बालबालिका सम्बन्धि पैरवी कार्यशालाको आयोजना

News Desk by News Desk
२:३८ मध्यान्ह, जेष्ठ २०, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके जेठ २० गते ।
बाँके युनेस्को क्लबले विद्यालय बाहिर रहेका तथा विभिन्न कारणले विद्यालय छाडेका बालबालिकाको शिक्षाका लागि बर्दियाको बासगढी नगरपालिकामा भर्चुअल पैरवी कार्यशाला सम्पन्न गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा युनेस्को क्लबले बर्दियामा सञ्चालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको जनाईएको छ ।

विद्यालय बाहिर रहेका तथा विचमै विद्यालय छाडेका बालबालिकाको पहिचान गर्ने, उनिहरुलाई विद्यालयमा ल्याउन र टिकाई राख्ने कार्यक्रम बनाउने तथा सम्बन्धित पालिकालाई सो बारेमा निति बनाउन र बजेट विनियोजन गर्न प्रेरित गर्ने उदेश्यले कार्यशाला गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले कार्यशालाका सहभागि सबै सरोकारवालाले यसलाई प्रमुख प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको बताउनुभयो ।

उक्त भर्चुअल कार्यशालामा बोल्दै बासगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले नगरपालिका बजेट निर्माणको तयारीमा रहेको बेला यस्तो महत्वपुर्ण कार्यक्रम गरिएको जनाउँदै पालिकाले सबै बालबालिकालाई विद्यालयमा ल्याउने निति तथा कार्यक्रम बनाउने बताउनुभयो ।

उहाँले सम्बन्धित सबैको सहयोगमा कोही पनि बालबालिका शिक्षाबाट बन्चित नहुन भन्ने उदेश्यका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख क्षत्र बहादुर शाहीले कार्यक्रम अतिनै आवश्यक र सान्दर्भिक भएको जनाउँदै विद्यालय बाहिरका बालबालिकाको शिक्षाका लागि कार्यक्रम तथा योजना बनाइने बताउनुभयो ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

बासगढीका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख यशोदा थापाले बाल अधिकार संरक्षणका लागि पालिकाले सबैसंग समन्वय र सहकार्य गरेर काम गर्ने बताउनुभयो ।

सो कार्यशालामा प्लान इन्टरनेसनल नेपालका कार्यक्रम व्यवस्थापक अम्बिका प्रसाद तिमिल्सिना, कार्यक्रम संयोजक झलक विक, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र बासगढी नगरपालिकामा रहेका १४ वटै माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सहजीकरण मध्यपश्चिम विश्व विद्यालयका उपप्रध्यापक रविन मल्लले गर्नु भएको थियो भने बालविवाह न्युनिकरण परियोजना र सो अन्तर्गत गरिने कार्यहरुका बारेमा क्लबका कार्यक्रम संयोजक बसन्त विसीले जानकारी गराउनु भएको थियो ।

ADVERTISEMENT

क्लबले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरेर उनिहरुको अवस्था विश्लेषण गर्दै पालिकासंग समन्वय गरेर उनिहरुलाई विद्यालयमा ल्याउन र टिकाई राख्न पहल गर्ने तथा बैकल्पिक शिक्षा मार्फत कक्षा सञ्चालन गर्ने लगायतका कार्यहरु गर्ने क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।

Share146Tweet92SendShare
Previous Post

इजरायलमा बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुने सम्भावना

Next Post

नेपाललाई कोरोना खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post

नेपाललाई कोरोना खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव–अध्ययन

नेकपा एमालेको भान्साघरमा पाँच हजार बढीले खाना खाए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?