ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

नेकपा एमालेको भान्साघरमा पाँच हजार बढीले खाना खाए

जावेद अन्सारी by जावेद अन्सारी
९:५८ मध्यान्ह, जेष्ठ २१, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके जेठ २१ गते ।

नेकपा एमाले बाँकेले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण असपताल कोहलपुरका कोभिड विरामी र कुरुवाका लागि संचालन गरेको भान्साघरमा अहिलेसम्म करिव पाँच हजार पाँच सयले खाना खाएका छन् । विभिन्न संघसंस्थाको सहयोगमा एमाले बाँकेले २२ दिन अघि भान्साघर संचालनमा ल्याएको थियो ।

कोभिड विरामी र कुरुवालाई लक्षित गरेर ल्याइएको भान्साघरमा ३० रुपैयाँमा एक छाक खाना खाने व्यवस्था मिलाइएको छ । लकडाउन र निषेधाज्ञाका कारण होटलहरु बन्द हुँदा अप्ठ्यारो झेल्दै आएका विरामी र कुरुवाहरुले राहत महसुस गरेका छन् । सल्यान मार्केका गुरुवा चौधरीले अस्पतालमा सुरु गरिएको भान्साघरको खाना राम्रो र सस्तो रहेको बताउनुभयो ।

उहाँजस्तै अहिलेसम्म पाँच हजार बढीले खाना खाइसकेको नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक तीस हजार रुपैयाँ खाना खर्च आउने गरेको छ । विहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म भान्सा घर चल्ने गरेको छ।

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

नेकपा बाँकेले कोभिडका विरामी र कुरुपालाई लक्षित गरेर संचालन गरेको यो भान्सा घर दुई महिना चल्ने जनाएको छ । पार्टी अध्यक्ष कोइरालाले जेठदेखि सुरु भएको यो अभियान अषार मसान्तसम्म चल्ने बताउनुभयो ।

त्यसपछि खर्चको अवस्था हेरेर दाताहरुसँगको परामर्शमा निरन्तरता दिने वा नदिने भन्नेबारे निर्णय लिइने पनि उहाँको भनाइ छ । दाल, भात, माछा, मासु र अण्डासहितको खाना गुणस्तरीय र पौष्टिकतत्पपूर्ण रहेको पनि उहाँले बताउनुभयो ।

नेकपा एमाले युवा संघका नेता दिपक जिएमले कोभिड व्यवस्थापन र सचेतिकरणका लागि युवा संघले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले कोभिड व्यवस्थापनका सवालमा युवा संघले राजधानीदेखि मोफसलसम्म १० हजार युवाहरु परिचालन गरिएको बताउनुभयो । जुन क्षेत्रमा बढी समस्या छ त्यही क्षेत्रमा प्राथमिकता दिएर काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

ADVERTISEMENT

माधव नेपाल र झलनाथ खनालको तस्विर अंकित व्यानरमा संचालनमा रहेको भान्साघरमा गुटगत राजनीति नभएको दावी अध्यक्ष कोइरालाको छ । उहाँले यो भान्सा घर सिंगो एमालेको भएको पनि जिकीर गर्नुभयो ।

यस्तै नेपाल–खनाल पक्षका नेता अब्दुल हुसेन खाँले भान्साघरमा कुनै गुटगत राजनीति नभएको बताउँदै स्वयमसेवक बनेर मानवीय सहयोग पुर्याइरहेको पनि उहाँको भनाइ छ । उहाँले कोभिड महामारीमा कुरुवा र विरामीलाई राहत पुग्नेगरी काम गरिरहेको पनि उल्लेख गर्नुभयो ।

यो सबै खर्चको व्यवस्थापन पार्टी निकट रहेका र पार्टीलाई सहयोग गर्दै आएका व्यापारी तथा शुभेच्छुकबाट सम्भव भएको उहाँको भनाइ छ । केएल दुगडले चामल सहयोग गरेको छ भने अन्य व्यापारीले खाने तेल, ग्यासलगायतको सहयोग गरेका छन् ।

Share150Tweet94SendShare
Previous Post

विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव–अध्ययन

Next Post

छुवाछुत मुक्त गर्न सोच परिवर्तन हुनुपर्नेमा जोड: उद्योग तथा आपुर्ति राज्य मन्त्री विमला

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
Next Post

छुवाछुत मुक्त गर्न सोच परिवर्तन हुनुपर्नेमा जोड: उद्योग तथा आपुर्ति राज्य मन्त्री विमला

मनसुन नजिकिएसँगै प्रि मनसुन थप सक्रिय हुँदै

आज विश्व वातावरण दिवस मनाइँदै, संरचक्षण चुनौतिपूर्ण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am5:59 pm +0545
Feels like: 33°C
Wind: 13km/h SSE
Humidity: 67%
Pressure: 1012.19mbar
UV index: 7
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?