ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनी प्रदेशमा पूर्वपश्चिम र सिद्धार्थ राजमार्गसहितका सानाठूला सडक अवरुद्ध

News Desk by News Desk
११:३० बिहान, असार २, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बुटवल असार २ गते ।
लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका मुख्यसहित पहाडी सडकहरु अवरुद्ध भएका छन् । लुम्बिनी प्रदेशमा पूर्वपश्चिम राजमार्ग मंगलबार बिहानदेखि नै अवरुद्ध छ भने सिद्धार्थ राजमार्ग मंगलबार रातिदेखि अवरुद्ध छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ सडक खण्ड बिस्तारका क्रममा रुपन्देहीको देवदह चरंगेमा पूल निर्माणका लागि बनाइएको वैकल्पिक सडक र कल्भर्ट बाढीले बगाएको छ।

जसका कारण पूर्वपश्चिम राजमार्गको बुटवल–देवदह खण्डमा गाडी चल्न सकेका छैनन्। मालवाहक गाडीको लामो लाइन लागेको छ।
मंगलबार नै सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ। सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो झरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। पाल्पाको तिनाउ गाउँपालिका–५ कालीमाटीमा मंगलबार साँझदेखि खसेको पहिरोले बाटो रोकेको छ भने पाल्पाको तानसेन–८ गौडेपुलमा बाढीले सडक बगाएको छ।

डुम्रे खोलाको बाढी र सडकमाथिबाट खसेको पहिरोले सडक जगैबाट बगाएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए। उनका अनुसार वर्षाका कारण सो सडक सूचारु गर्नसकिने अवस्था छैन। सडक जगैबाट बगाएको र पहिरो खस्ने क्रम नरोकिएकाले सडक सूचारु गर्न अरु केही समय लाग्ने उनले बताए। यस्तै पाल्पाकै रिब्दीकोट गाउँपालिका–३ हार्थोकमा पनि पहिरो खसेपछि गुल्मी र अर्घाखाँचीको पूर्वी भेगबाट पाल्पा–बुटवलका लागि आउनेजाने गाडी बाटोमै अलपत्र परेका छन् ।

तानसेन–५ जरेपिपलमा पनि पहिरो खसेको छ। पाल्पाको राम्दीमै पहिरो खस्दा स्याङ्जा, वालिङ, पोखरा सडक पनि अवरुद्ध छ। पाल्पाको आर्यभञ्जाङ–रामपुर सडक पनि अवरुद्ध छ। कपिलवस्तुको गोरुसिङ्गे, अर्घाखाँचीको सन्धिखर्क सडक पनि अवरुद्ध छ। प्युठान–भालुवाङ सडकको खहरे खोलामा पहिरो खस्दा सडक खण्ड पनि अवरुद्ध भएको डीएसपी पाण्डेले जानकारी दिए।
अरु धेरै पहाडी सडकहरु अवरुद्ध भएको हुनसक्ने र भारी वर्षा भएका कारण पहिरो खस्ने सम्भावना रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न उनले सुझाव दिए। लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रका अधिकांश कच्ची सडकहरु बन्द भएपनि आधिकारिक सूचना आइनपुगेको उनले बताए।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

लमजुङ दोर्दी खोलाले १५ घर बगायो

Next Post

सिन्धुपाल्चोकको मेलम्ची बजारमा फसेकालाई हेलिकप्टरबाट उद्धार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

सिन्धुपाल्चोकको मेलम्ची बजारमा फसेकालाई हेलिकप्टरबाट उद्धार

बाढी पहिरो : सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु

विपदमा सबै मन्त्रालयलाई परिचालन गर्ने सरकारको निर्णय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?