ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कुसुम पुगेर सिडियोले भने-बाढी र डुवान हुन सक्छ सजक बनौं

जावेद अन्सारी by जावेद अन्सारी
१:५१ मध्यान्ह, असार ४, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके असार ४ गते ।
निरन्तर बर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएर नदी वरिपरिका गाउँबस्तीहरु डुबानको उच्च जोखिममा परेपछि बाँकेका उच्च अधिकारीले बिहिबार विभिन्न स्थानमा नदीको निरिक्षण गरेका छन् ।

विपद व्यवस्थापन समितिका अध्यक्ष तथा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु तथा रेडक्रस सोसाईटीसहितको टोलीले कुसुुम र अगैयामा पुगेर अवस्था बारे जानकारी लिएको छ ।

सो टोलीले राप्तीसोनारी गाउँ पालिकाको कुसुममा राप्ती नदीमा राखिएको जलस्तर मापन केन्द्र र अगैयास्थित सिक्टा सिचाईको मुख्य बाँधको निरिक्षण गरेर पानीको सतह बढ्दै गएको पाएपछि जिल्ला भरि हाई अलर्ट जारी गरेको प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।

उहाँले कुसुमको जलमापन केन्द्रलाई सजक र सतर्क रही पानीले खतराको विन्दु पार गरेर डुबान पार्ने संकेत गरे लगत्तै सबैलार्ई खबर गर्न निर्देशन दिर्ईएको बताउनुभयो ।
बुधवार विहान राप्ती नदीले खतराको संकेत पार गरेका थियो । तर, पछि पानीको सतह घट्दै गएको थियो ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

विहिबार विहानदेखि फेरी निरन्तर नदीको सतह बढी रहेको मापन केन्द्रले जनाएको छ । बाढीको अत्याधिक जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकाको पुर्व तयारी र हालको अवस्थाका बारेमा छलफल गर्न विहिबार अगैयामा एक बैठकको आयोजना गरियो ।

सो बैैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी गेलाल, प्रहरी प्रमुख एसपी ओम राना, शसस्त्र प्रहरीका एसपीहरु अशोक बम र प्रकाश सुुवेदी, राष्टिय अनुसन्धानका एसपी, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, वडा अध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झना, वि ग्रुप, बेस र उद्योग बाणिज्य संघ लगायतका सहयोगी संस्थाहरु, विपद व्यवस्थापन समितिका सुचना अधिकृत रुपन ज्ञवाली र पत्रकारको सहभागिता रहेको थियो ।

सो अवसरमा बाढीबाट जोगिने तयारी र हालको अवस्थाका बारेमा विस्तृत रुपमा छलफल गरिएको थियो । बाढी र डुबानबाट सर्वसाधारणलाई जोगाउन सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीलाई तालिम दिएर जोखिमका क्षेत्रमा खटाईएको बाँकेका एसपी रानाले बताउनुभयो । उहाँले जिल्लाका सबै सुरक्षा निकाय तयारी अवस्थामा रहेको पनि बताउनुभयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सरकारी कार्यालयहरू खोल्ने तयारी

Next Post

सशस्त्र प्रहरीले जमुनाह नाकामा बाड्यो ठूलो संख्यामा स्वास्थ्य सामाग्री

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

सशस्त्र प्रहरीले जमुनाह नाकामा बाड्यो ठूलो संख्यामा स्वास्थ्य सामाग्री

अपांगता भएका ब्यक्तिलाई नेपालगञ्जको सहयोग

लुम्बिनीको सञ्चार विधेयक पुनर्लेखनको माग गर्दै मन्त्रीलाई ज्ञापन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?