ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

भारतमा सक्रिय संक्रमितकाे संख्या ७४ दिन यताकै कम

News Desk by News Desk
१:२४ मध्यान्ह, असार ५, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

काठमाडौँ असार ५ गते ।
भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ७ सय ५३ नयाँ संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ९७ हजार ७ सय ४३ संक्रमित संक्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो पटक थप १६ सय ४७ जनाको मृत्यु भएको छ।

अहिलेसम्म भारतमा २ करोड ९८ लाख २३ हजार ५४६ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये २ करोड ८६ लाख ७८ हजार ३९० जना संक्रमणमुक्त भएका छन् । महामारीको चपेटामा परेको भारतमा ३ लाख ८५ हजार १ सय ३७ जनाले संक्रमणका कारण ज्यान गुमाएको सरकारी तथ्यांक छ।

अहिले भारतमा ७ लाख ६० हजार भन्दा धेरै सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितको संख्या ७४ दिन यताकै सबैभन्दा कम रहेको मन्त्रालयले जनाएको छ। भारतमा अहिले संक्रमणमुक्त हुनेदर ९६।१ प्रतिशत रहेको छ। भारतले आफ्ना २७ करोड २३ लाख ८८ हजार भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

महाकाली नदीको सतह बढ्यो, सर्तक रहन आग्रह

Next Post

लकडाउनको अवधिमा लुम्बिनी प्रदेशमा गरे २ सय ४२ जनाले आत्महत्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित
शिक्षा/स्वास्थ्य

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

१:१५ बिहान, असार १६, २०८२
डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल
शिक्षा/स्वास्थ्य

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

५:२० बिहान, असार १३, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
शिक्षा/स्वास्थ्य

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

५:१९ बिहान, असार ८, २०८२
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
शिक्षा/स्वास्थ्य

गर्मी बढेसँगै बाँकेमा झाडापखाला र ज्वरोका बिरामी बढे

८:५८ बिहान, असार ७, २०८२
एसईई नतिजा एक साताभित्रै
शिक्षा/स्वास्थ्य

एसईईको नतिजा असारको तेस्रो साता

६:४५ बिहान, असार ५, २०८२
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
शिक्षा/स्वास्थ्य

१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

३:५९ बिहान, असार ४, २०८२
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

८:०५ बिहान, असार ३, २०८२
पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान
शिक्षा/स्वास्थ्य

पढाइसँगै कमाइको पाठ : हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

७:५३ बिहान, असार ३, २०८२
Next Post

लकडाउनको अवधिमा लुम्बिनी प्रदेशमा गरे २ सय ४२ जनाले आत्महत्या

नदीमा दोहन, करोडौं मूल्यका निर्माण सामाग्री उत्खनन्

राप्रपामा पार्टी हस्तान्तरको वहस, समितिमा नराख्दा राणा रुष्ट

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?