ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राप्तीसोनारी र बैजनाथमा अवैध उत्खनन, नियमनकारी निकाय मौन

News Desk by News Desk
३:०७ मध्यान्ह, असार १९, २०७८
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके असार १९ गते ।
नियमनकारी निकाय मौन हुँदा बाँकेको राप्तीसोनारी गाउँपालिकाको राप्ती नदी र बैजनाथ गाउँपालिकाको मानखोलामा अबैध रूपमा नदी तथा खोला दोहन तीब्र गतिमा भैरहेको छ ।

नदी दोहनका माफियाले यहाँका ढुगा, गिट्टी, वालुवा मनोमानी रूपमा उत्खनन गरेका छन । यसको रोकथाममा गाउँपालिकादेखि सिडिओ र जिल्ला समन्वय समितिबाट समेत कुनै प्रयास भएको देखिदैन । यी दुवै खोलाबाट यसरी उत्खनन गरिएका निर्माण सामग्रीको अहिले कुनैपनि ठेकेदार र क्रसर सन्चालकले स्टक प्रमाणिकरण गर्न चासो देखाएका छैनन ।

उत्खनन गरिएको सामान स्टक राख्नका लागि पहिला स्टक प्रमाणिकरण स्थानीय तहबाट गरिनुपर्ने प्रावधान छ । इआईमा उल्लेख भए अनुसार यसरी नदीबाट ८ हजार घनमिटर मात्रै यस्ता निर्माणका सामग्री उठाउन पाइन्छ । तर राप्ती नदी र मानखोलामा माफियाहरूले जनप्रतिनिधीको आडमा हजारौ घनमिटर मापदण्ड विपरित उठाएका छन ।

राप्ती सोनारी गाउँपालिकाका इन्जिनियर यर्थेष्ट पुन र बैजनाथका इन्जिनियर धर्मेन्द्रआचार्यका अनुसार यहाँ प्रतिव्यक्ति एक करोडको हाराहारीमा निर्माण सामग्री स्टक गरिएको छ । तर, कसैले पनि स्टक प्रमाणिकरण गरेका छैन । भ्याट बिल समेत धेरैले प्रयोग गरेका छैनन । कतिपय व्यक्तिसँग खोलामा निर्माण समाग्री खरिद गर्नेको बिल समेत नभएको खुलेको छ ।

सम्बन्धित समाचार

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन

मापदण्ड अनुसार यसरी नदीबाट उत्खनन गरिएको निर्माण सामग्री अरूको जमिन, ऐलानी जमिन वा सहमति बिनको जमिनमा थुपारेर राख्न पाइदैन । यदि राख्नै परे जमिनवालासँग सम्झौता गरिनुपर्छ । ऐलानी जमिनको हकमा सम्बन्धीत वडापालिकाको स्वीकात चाहिने जानकारहरू बताउँछन ।

तर, बाँकेको राप्तीसोनारी, बैजनाथ, कोहलपुर, डुडुवा र नेपालगन्ज क्षेत्रमा जनप्रतिनिधीको आड र डनगिरीको भरमा जताततै मनपरी निर्माण सामग्री स्टक राखिएको छ । यो वातावरणिय मुल्याङकनका आधारमा पनि गलत हो ।

राप्ती सोनारीमा निशान बिल्र्डसले सबैभन्दा बढी निर्माण सामग्री स्टक प्रमाणिकरण बिना थुपारेको स्थानीय बताउँछन । शोकबहादुर ओली, प्रेम डाँगी, तेज ओली, सुर्य खड्का, उमेश शाही, पूर्ण आचार्य, सन्दीप शाह, दीपक ओली लगायतका व्यक्तिले राप्ती नदीबाट उत्खनन गरेको करिब ३० करोडको निर्माण सामग्री स्टक प्रमाणिकरण बिनै अबैध रूपमा यत्रतत्र थुपारेको खुलेको छ ।

ADVERTISEMENT

यसैगरी जनप्रतिनिधीको आडमा तेजु रोकाय, दीपक केसी, रमेश चन्द लगायतका व्यक्तिले मानखोलाबाट उत्खनन गरेको करिब १५ देखि २० करोड बराबरको निर्माण सामग्री बैजनाथका विभिन्न ठाउँमा मनोमानी स्टक प्रमाणिकरणबिनै थुपारेको खुलेको छ ।

यसरी नदी र खोलामा डनगिरी तथा शक्तिकाआडमा मनपरी चेपनि यसको रोकथाममा बाँके प्रहरी, जिल्ला समन्वय समिति, स्थानीय तहदेखि बाँके सिडिओ समेत उदासीन र चुपचाप देखिएका छन । यसले पनि असार मसान्तका बेला तलदेखि माथिसम्म कमाउधन्दाको सेटिङ्ग भैरहेको नागरिकको अनुमान छ । फाइल तस्वीर

Share150Tweet94SendShare
Previous Post

विजुलीमा अघोषित लोडसेडिङ्ग, प्राधिकरणको कमिशन मोह

Next Post

नेपालगञ्ज १७ को वडा भेला सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान
कृषि

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

१०:५७ मध्यान्ह, कार्तिक २०, २०८३
तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा
मुख्य समाचार

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

१:०१ बिहान, कार्तिक २०, २०८३
कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन
मुख्य समाचार

कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन

४:४१ बिहान, कार्तिक १९, २०८३
बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि
अपराध

बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि

२:५१ बिहान, कार्तिक १९, २०८३
आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ
मुख्य समाचार

आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ

१२:२६ बिहान, कार्तिक १९, २०८३
राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी
कृषि

राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी

११:२१ मध्यान्ह, कार्तिक १८, २०८३
फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु
मुख्य समाचार

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

४:०८ बिहान, कार्तिक १८, २०८३
डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ
अपराध

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

३:३४ बिहान, कार्तिक १८, २०८३
Next Post

नेपालगञ्ज १७ को वडा भेला सम्पन्न

पत्रकार सिद्दिकीको निधन

फिलिपिन्समा सैनिक विमान दुर्घटना : कम्तीमा ४५ जनाकाे ज्यान गयाे

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Fair
6:33 am5:31 pm +0545
Feels like: 32°C
Wind: 3km/h ENE
Humidity: 57%
Pressure: 1013.88mbar
UV index: 1
SatSunMon
29°C / 17°C
29°C / 17°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?