ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नगरमा छाडा पशुचौपाँयाको बिगबिगी, मेयरको मौनता

News Desk by News Desk
१:३४ मध्यान्ह, असार २१, २०७८
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके असार २१ गते ।
नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत पर्ने विभिन्न सडकमा यतिबेला घोडा खच्चरको रजगँज चलिरहेको छ । यी घोडा खच्चर कसका हुन् भनेर थाहा पाउन पनि सकिएको छैन । यसमा उपमहानगरपालिका पनि मौन छ ।

जथाभावी घोडा खच्चरको आउजाउ बढेपछि सडक दुर्घटनामा चुनौती थपिएको छ । सडकमा भएका, छाडा छोडिएका पशु चौपाय जुन सुकै हुन् ती पशु चौपायाको ब्यवस्थापन गर्ने दायित्व नेपालगन्ज उपमहानगरपालिकाको हो ।नेपालगन्जमा रहेका केही घोडा–खच्चर पालक किसानले बताए अनुसार घोडा खच्चरलाई चराउने ठाउँको अभाव छ ।

घोडा खच्चर चरनका लागि सडक चाहार्दै हिँड्छन । आधा घर पुग्छन्, आधा सडकमै छोडिन्छन्। नेपालगन्जमा छाडा पशु चौपाया ब्यवस्थापनका लागि यसअघि गरिएका सहमति र कागजी निर्णय लक्ष्यमा पुग्न सकेका छैनन ।

यसअघि उपमहानगरपालिकाको संयोजनमा भएका थुप्रै सेमिनार, बैठकमा छाडा पशु चौपायको ब्यवस्थापनका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनु पर्ने सहमति गरेको छ ।तर, अहिलेपनि यी निर्णय कार्यान्वयनमा आउन सकेका छैनन ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

जसले नेपालगन्जमा यतिबेला पनि सडकैभरी पशुचौपायाको भीडभाड देखिदै आएको छ । यसको व्यवस्थापनमा कसैको चासो गएको छैन ।नेपालगन्जको काञ्जीहाउस भएपनि यसको उचित प्रयोग नियमित हुन सकेको देखिदैन ।

यहाँका पशु चौपायलाई अन्यत्र जिल्लाका गौशालामा पठाउने र बाँकेमा ठुलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने यसअघिका बैठकमा निर्णय भैसकेको छ ।यद्दपी यस बिषयमा पनि मेयर धवल शम्सेर राणादेखि सिडिओ शिवराम गेलालसम्म चुपचाप देखिएका छन ।

जनावरको तथ्यांक संकलन गरि ट्याग लगाउने र सबै स्थानीय तहले बृहद गौशाला निर्माणका लागि जिल्ला सभा बोलाउन बैठकले जिल्ला समन्वय समितिमा आग्रह गर्ने निर्णय गरेको भएपनि अहिलेसम्म यो प्रक्रिया अघि बढन सकेको देखिदैन । यसैले पनि नेपालगन्ज उपमहानगरपालिका हरेक निर्णयमा असफल देखिदै गएको छ ।

ADVERTISEMENT

यबितेला पनि नेपालगन्जको व्यस्त सडक त्रिभुवनचौक, न्यूरोड, सुर्खेतरोड, भेरीअस्पताल रोड लगायतका क्षेत्रमा पुशचौपाया, खच्चडको भीड उत्तिके देखिएको छ ।पशुचौपायले सडक नै भरीभराउ देखिएका छन । यसले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपेको छ ।

भने पशु चौपायको दिशापिसाबले बजार दुर्गन्धित बनिरहेको छ । यसको व्यवस्थापन गर्ने जिम्मेवारी उपमहानगरपालिकाका होइन र ? कसले गर्छ पशुचौपाया व्यवस्थापन र सडक सरसफाईकोधन्दा ?

Share149Tweet93SendShare
Previous Post

दोहनमा राप्तीनदी, मोटाउँदै जनप्रतिनिधि र प्रहरी प्रशासन

Next Post

जर्मनीले नेपालसहित पाँच देशका नागरिकको यात्रामा लगाएको प्रतिबन्ध हटाउँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

जर्मनीले नेपालसहित पाँच देशका नागरिकको यात्रामा लगाएको प्रतिबन्ध हटाउँदै

कालीकोटमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै, यसअघि छुटेकाले पनि पाउने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:33 am5:31 pm +0545
Feels like: 28°C
Wind: 6km/h W
Humidity: 63%
Pressure: 1013.55mbar
UV index: 0
SatSunMon
29°C / 17°C
29°C / 17°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?