ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा ४० डेंगु संक्रमित बाहिर जिल्लाका बढि

जावेद अन्सारी by जावेद अन्सारी
९:५६ बिहान, भदौ ३१, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

खोजखबर संवाददाता

बाँके भदौ ३१ गते । बाँकेमा डेंगु संक्रमितको संख्या ४० पुगेको छ । बाँके सहित विभिन्न जिल्लाबाट उपचारकालागि भेरी अस्पताल आएकाहरुमा समेत डेंगु देखिएको छ । बाँकेका ९ र बाह्य जिल्लाका ३१ जना डेंगु संक्रमितहरुको अहिले बाँकेका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
भेरी अस्पताल नेपालगन्ज, शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा डेंगु संक्रमितको उपचार भैरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
भेरी अस्पताल नेपालगन्जमा १७ जना डेंगुका बिरामी फेला परेका थिए । जसमध्ये ६ जना अहिले पनि उपचारमा रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुपानन्द अधिकारीले जानकारी दिएका छन् । यस्तै कोहलपुर मेडिकल कलेजमा पनि २२ जना मध्ये अहिले २ जना मात्र उपचार गराई रहेका छन । २० जना उपचारपछि घर फर्किसकेका छन । बाँकेका सरकारी र निजी गरेर विभिन्न अस्पतालमा डेंगुका रोगी उपचारका लागि आउने क्रममा वढेको डा.रुपानन्द अधिकारीले बताए ।
जिल्लाका साथै बर्दिया, कैलाली, रुकुम दाङ्ग र सुर्खेतबाट डेंगुका बिरामी नेपालगन्ज र कोलपुरका अस्पतालमा उपचारका लागि आइरहेका छन्। डेंगु संक्रमितमध्ये अधिकांश बिरामी जिल्ला बाहिरबाट आउने गरेका छन ।
अधिकारीले डेंगु उपचारका तत्काल कुनै समस्या नभएको बताए । उनले अस्पतालले उपचारको काम मात्र गर्ने भएकाले स्थानीय तहहरुले त्यसविरुद्ध जनचेतना जगाउने, नियन्त्रणका लागि अन्य उपायहरु अवलम्वन गर्नुपर्ने धारणा राखे । उनले डेंगु नियन्त्रणकालागि घरबाट नै सरसफाईमा ध्यान दिनु पर्ने भएकाले सबैलाई सचेत हुन समेत आग्रह गरेका छन ।
बाँकेका ८ स्थानीय तह मध्ये जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको छ ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

सिम्ताका ९६ घरलाई सोलार वितरण

Next Post

कर्णाली प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरुद्ध

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

कर्णाली प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरुद्ध

प्रदेश नंम्बर ५ मा नेकपाले संघ तथा प्रदेश ईन्चार्जको टुगो लगायो

बाँकेका बैजनाथ ब्यापार संघको पहिलो साधारण सभा सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?