ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

कांग्रेसको दाङ जिल्ला सभापति बन्‍न आघा दर्जन आकांक्षी

News Desk by News Desk
१०:२५ बिहान, असार २५, २०७८
372
सेयर
372
VIEWS
ShareTweetSendShare

दाङ असार २५ गते ।
नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । उमेद्वारका आकाक्षींले विभिन्‍न माध्यमबाट कार्यकर्ताहरूसँग भेटघाट र छलफल अघि बढाएका छन् ।

दाङमा जिल्ला नेतृत्वका लागि केन्द्रीय गुटगत समूहहरू पनि उम्मेद्वारका रुपमा खुल्दै गएका छन् । कुनै बेला दाङ जिल्ला कांग्रेस नेता खुमबहादुर खड्काको जिल्लाका रूपमा पनि चर्चा हुने गर्दथ्यो । नेता खड्कोको निधनपछि दाङमा समूहगत समीकरणमा फेरबदल आएको छ ।

यस पटक जिल्ला नेतृत्वका लागि आघा दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् भने केही पर्ख र हेरको अवस्थामा रहेका छन् । अघिल्लो अधिवेशनमा थोरै मतले सभापतिमा पराजित कमलकिशोर घिमिरे यसपालिका पनि बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

निरन्तर पार्टिको विभिन्‍न जिम्मेवारीमा रहदै आएका घिमिरे पहिला खुमबहादुर खड्का विरोधी समूहमा थिए । अहिले उनी संस्थापनमा छन् । उनलाई भर्खरै मात्र देउवा निकट नेता एनपी साउद संयोजक रहेको शुभेच्छुक संस्था समन्वय विभागको लुम्बिनी प्रदेश संयोजमा मनोनित गरिएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीसँग पनि घिमिरेका दाजु कृष्णकिशोर घिमिरेको प्रभाव, युवा पिंढीको प्रतिनिधित्व पनि गर्ने भएकाले उनलाई सबैले बलियो उम्मेदारका रूपमा हेरेका छन् । उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग प्रदेशसभामा निर्वाचन लडेका थिए ।घिमिरेसंगै देउवा समूहबाट भूपबहादुर डाँगी पनि आकांक्षी हुन् ।

दुईपटक क्षेत्रीय सभापति भइसकेका डाँगी घोराही उपमहानगरपालिकामा नरुलाल चौधरीसँग पराजित भएका थिए । त्यसैगरी वरिष्ठ नेता पौडेल समूहबाट अहिलेका सचिव शंकरप्रसाद डाँगी र नेता खगराज पाण्डे पनि जिल्लामा पार्टीको नेतृत्व लिन आकांक्षा देखाइरहेका छन् ।

यसैगरी जिल्ला नेतृत्वको लागि जानकीलाल बस्‍नेत, बुद्धिराम भण्डारी, भरत न्यौपानेले पनि आकांक्षा देखाएका छन् ।
कांग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ ।

ADVERTISEMENT

क्रियाशील सदस्यको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधिहरूले जिल्ला सभापतिसहितको नेतृत्व चयन गर्ने प्रावधान छ ।

Share149Tweet93SendShare
Previous Post

एमाले विवादः कार्यदलको बैठक फेरि बस्दै

Next Post

कोरोना सङ्क्रमण कम भएसँगै भारतमा विद्यालय खुलाउने तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी
मुख्य समाचार

नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी

८:२८ बिहान, कार्तिक १६, २०८३
इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
Next Post

कोरोना सङ्क्रमण कम भएसँगै भारतमा विद्यालय खुलाउने तयारी

आज मनसुन केही कम सक्रिय : केही ठाउँमा वर्षा, कतै घाम

अनलाइन खोजखवरको प्रभावः जमुनाहका सई र असई जिल्ला तानिए

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:33 am5:30 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNE
Humidity: 90%
Pressure: 1013.55mbar
UV index: 0
SunMonTue
29°C / 17°C
30°C / 16°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?