ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तरकारी व्यवसायीको मनोमानी, मान्दैनन् ट्राफिक नियम

News Desk by News Desk
१०:२३ बिहान, भदौ २९, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

ताहिर शेष
बाँके भदौ २९ गते ।
मान्छेहरु कति लापरवाही गर्छन त्यसको उदाहरण खोज्न टाढा जानु पर्दैन् । नेपालगन्जको तरकारी मण्डीमा गए पुग्छ। सडक नै कब्जा गरेर उनीहरुले तरकारी पसल थापेका छन् ।

नेपालगन्जको तरकारी मण्डीका ब्यवसायीहरूले ट्राफिक नियमलाई लत्याउँदै सडक नै अवरुद्ध हुनेगरि दादागिरी शैलीमा बाटोमै तरकारी पसल सञ्चालन गर्दै आएका हुन ।स्थायी तरकारी मण्डी हुँदाहुँदै पनि तरकारी ब्यवसायीहरूले ट्राफिक नियमको अटेरीगरि बाटोमा नै नियम बिपरित पसल सन्चालन गर्दा दिनँहु सवारी साधन जामले गर्दा आवत जावत गर्ने सर्वसाधारणलाई कठिनाई हुने गरेको छ ।

ऐतिहासिक नगरी नेपालगन्जको मुटु मानिने त्रिभुवन चौक देखि पुर्ब करीब ३०० मिटर दुरीमा रहेको रानीतलाउ बोटिङ बिहार पार्क स्थित तरकारी मण्डी अवस्थित छ । तरकारी मण्डिका व्यवसायीहरू नियम विपरीत सडकमा नै तरकारी पसल सञ्चालन गर्दा त्यो बाटो भएर आवतजावत गर्नेलाई समस्या उत्पन्न भएको छ ।

नेपालगंज उप महानगरपालिक वडा नम्बर ८ स्थित रानीतलाउ तरकारी बजारका व्यवसायीहरूले दादागिरी शैलीमा बाटो नै अवरुद्ध हुनेगरि पसल सञ्चालन गर्दा आवतजावतमा कठिनाइ हुनुको साथै सवारी साधन अवरुद्ध भई दैनिकी दुर्घटना हुने गरेको बताइएको छ । रानीतलाउ तरकारी मण्डिको उपयुक्त व्यवस्था हुँदाहुँदै पनि अटेरी गरी ट्राफिक नियमलाई लत्तियाउँदै खुलेआम ददागिरी शैलीमा सडक बाटोमै ठेला, सञ्चालन गर्दै आएपनि स्थानीय निकाय, प्रहरी प्रशासन मौन रहेको स्थानीयहरुको गुनासो रहेको छ ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तरकारी मण्डि नजिकै रहेको हनुमान मन्दिर र लक्ष्मी नारायण मन्दिरमा दर्शन गर्न आउने जाने भक्तजनहरुलाई सडक जामका कारण आवतजावतमा सास्ती खेप्नु परेको छ ।

सडक जामका कारण पुजाआर्जन गर्नका लागि आवतजावतमा कठिनाइ समेत उत्पन्न हुने गरेको मन्दिर दर्शनार्थी कृष्णा शर्माले बताउनुभयो ।

सोही तरकारी मण्डिमा ट्राफिक नियमको खिल्ली उढाउँदै दिनहुुँ सवारी साधनलाई सडकमै राखेर लोड अनलोड गर्दा बाटो अवरुद्ध हुने गरेको पाइएको छ ।

ADVERTISEMENT

जबकि ट्राफिक नियम अनुसार राती १० बजेपछि मात्र गाडी लोडअनलोड गर्ने व्यवस्था रहेको ट्राफिक प्रहरीको भनाई छ ।

दैनिकी ट्रकबाट सड़क मै तरकारी लोडअनलोड गर्दा सड़क अवरुद्ध भई अन्य सवारी साधनलाई दुर्घटना निम्तियाउन सक्छ । स्थानीय प्रशासनको समयमा नै यस तर्फ आँखा पुगेन भने कुनै दिन सडक अवरुद्धका कारण ठूलो दुर्घटना हुन सक्छ ।

त्यसैले समयरही स्थानीय निकाय, ट्राफिक प्रहरी लगायत सबै सरोकारवालाको यस तर्फ ध्यान जान जरूरी रहेको देखिएको छ ।

त्यहा वडा कार्यालय नजिकै छ । तर वडा नम्बर ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्ताले भने यसमा कुनै ध्यान दिएका छैनन् । जस्का कारण स्थानीय रुष्ट बनेका छन् ।

Share150Tweet94SendShare
Previous Post

मान्छे खाने बाघमाथि निगरानी बढाइयो

Next Post

गुडिरहेको बसमाथि ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु, तीन घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post

गुडिरहेको बसमाथि ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु, तीन घाइते

कारकाँदोबाट भन्सार छलिको सामान बरामद

साहीत्यकार रेग्मीको ७५ औं जन्मोत्सव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 8km/h SE
Humidity: 92%
Pressure: 1005.76mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?