ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

संविधान दिवसको अवसरमा कानुनका बिद्यार्थीद्धारा भर्चवल अन्तरक्रिया सम्पन्न

News Desk by News Desk
११:५६ बिहान, अशोज ३, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके असोज ३ गते ।
नेपालमा गणतान्त्रिक संविधान लागु भएको ६ वर्ष पुरा भएको अवसरमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा कानुन संकायको तेस्रो वर्षमा अध्ययन गरीरहेका विद्यार्थीहरुले आईतबार आयोजना गरेको नेपालको संविधान २०७२ को अभ्यास , अवसर र चुनौति शीर्षकमा भर्चुव अन्तरक्रिया सम्पन्न भएको छ ।

कानुन विद् प्रा गणेश रेग्मीले कुनै पनि राष्ट्रको संविधान विश्वकै सर्वश्रेष्ठ वा देशको निकृष्ट संविधान हुने गर्दैन भन्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो संविधानको पालना गर्दा सरकारले पार्टीगत स्वार्थभन्दा राष्ट्र हितको कुरामा ध्यान दिन जरुरी रहेको जिकिर गर्नु भएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पसको कानुन विभागका प्रमुख प्राध्यापक लक्ष्मण पराजुलीले संविधानमा उल्लेख भएका प्रावधान पूर्णरूपमा कार्यान्वयन गर्न नसक्नु मुख्य समस्याका रूपमा देखिएको बताउनु भयो ।

उहाँले संविधानमा उल्लेख भएको मौलिक हकका प्रावधान पढ्ने जो–कोहीले यसलाई विश्वको उत्कृष्ट दस्तावेज भन्दछन्, तर त्यसको कार्यान्वयन पक्ष हेर्दा प्रायः रित्तो मैदान रहेकोले कार्यान्वय तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भएको थियो ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यस्तै कानुनविद प्राध्यापक लोक बहादुर शाहले संविधानको मौलिक हकमा उल्लेख भएका विचार र अभिव्यक्ति स्वतन्त्रता, बिनाहात–हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल तथा संघ–संस्था खोल्ने र कुनै पनि भागमा आवत–जावत र बसोबास गर्न पाउने, कुनै पनि भागमा पेसा रोजगार गर्ने, उद्योग व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रतालगायत अधिकार दिने काममा संविधान निकै उदार मानिएको बताउनु भएको थियो ।

कानुनविद प्राध्यापक बिश्वजीत तिवारीले ६ वर्षको अवधि व्यतित गरेका जनताले संविधानतः प्राप्त अधिकार कुन रूपमा पालना भए भनेर टीका–टिप्पणी गर्नु स्वाभाविकै रहेको बताउदै उहाँले संविधानको कार्यान्वयन पक्ष कमजोर रहेको जिकिर गर्नु भएको थियो ।

कानुन संकायका प्राध्यापक निरन्जन ज्ञावलीले संविधानमा उल्लेख भएका प्रावधानलाई तत्काल कार्यान्वयन गर्न सकिएन भने र सरकारमा रहेका व्यक्ति अधिनायकवादी देखिए भने जनताले छरछिमेक ताक्नु स्वाभाविक हुने धारणा राख्नु भएको थियो ।

ADVERTISEMENT

कानुन संकायको तेस्रो वर्षमा बिद्यार्थी जेष्ठ नागरिक समेत रहनु भएका बलभद्र ओलीको अध्यक्षतामा सम्पन्न भर्चुवल अन्तरक्रिया कार्यक्रमको प्रमख अतिथि पूर्व क्याम्पस प्रमुख गणेश रेग्मी, बिशेष अतिथि लक्ष्मण पराजुली, अतिथिहरुमा प्राध्यापक निरन्जन ज्ञवाली, लोक बहादुर शाह, बिश्वजीत तिवारी, कानुन संकायका बिद्यार्थी अम्बीका काफले, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अध्यक्ष एंव यूथ टुडेका सम्पादक कानुनका बिद्यार्थी आलम खान लगायत रहनु भएको थियो ।

कानुनका विद्यार्थी बिजया धितालले स्वागत गर्नु भएको कार्यक्रममा धन्यबाद ज्ञापन कानुनका बिद्यार्थी बिनोद प्रसाद पनेरुले गर्नु भएको थियो । भर्चवल कार्यक्रम कानुन संकायका ४० जना भन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहेको कुल बहादुर रिजालीले जानकारी दिनु भयो ।

Share148Tweet92SendShare
Previous Post

संविधानमा सबैको समान पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी

Next Post

कोरोना संक्रमणबाट भेरीमा थप दुईजनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

कोरोना संक्रमणबाट भेरीमा थप दुईजनाको मृत्यु

आजदेखि नयाँ नोट साट्न पाइने

संसद बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?