ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानव तस्करीको डर लाग्दो जालो

जावेद अन्सारी by जावेद अन्सारी
१२:४८ मध्यान्ह, अशोज ५, २०७८
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके असोज ५ गते ।
भारत हुँदै महिलाहरूलाई रोजगारीका लागी तेस्रो मुलुक पठाउने गिरोह सक्रिय भए संगै नेपालगन्ज सिमानाका भएर भारत हुँदै तेस्रो मुलुक जाने महिला तथा युवतिहरुको संख्यामा वृद्धि भएको पाइएको छ ।

शान्ती पुनःस्थापना गृह शाखा कार्यालय नेपालगन्ज २०७७ असोज १ गते नेपालगन्जमा स्थापना भएको हो । स्थापनाकाल देखि हालसम्म श्रावण महिनासम्म ३ हजार ३ सय बढीलाई परामर्श प्रदान गरेको छ भने ५ जना बिरुद्ध मानवबेचबिखन बिरुद्ध मुद्दा दर्ता गरेको छ ।

त्यस्तै नेपालगन्ज सिमानाकाबाट मात्रै १६६ जनाको उद्दार गरेको शान्ति पुनःस्थापना गृह नेपालगन्जका सुपरभाइजर डोलमाया गुरुङले बताउनुभयो ।

नेपालबाट दैनिक रुपमा भारत जाने युवती तथा बालबालिका नेपालगन्ज नाका भएर भारत तथा तेस्रो मुलुक बेचबिखन हुनसक्ने सम्भावनालाई रोक्न नाकामा सादा पोशाक समेत परामर्शदाता खटिने गरेको र दैनिक रुपमा परामर्श दिने गरेको तथा महिनामा सरदर ३०/३२ वटा केशहरु आउने सुपरभाइजर गुरुङले बताउनुभयो ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

शान्ती पुनःस्थापना गृह नेपालगन्जले बाँकेको नेपालगन्ज – जमुनहा सिमानाका बाहेक नरैनापुरको सुईया नाका, डुडुवा गाउँपालिकाको खडैचा नाका र जानकी गाउँपालिकाको बढैया सिमानाकामा समेत एक एक जना परामर्शदाता राखी आफ्नो उपस्थिति जनाउदै मानव बेचबिखन बिरुद्ध आफ्नो अभियान संचालन गर्दै आएको गुरुङले बताउनुभयो ।

शान्ती पुनःस्थापना गृह नेपालगन्जले भारतको विभिन्न संघ संस्था संगको सहकार्यमा भारतको विभिन्न शहरमा श्रम शोषणमा परेका बालबालिका तथा महिलाहरुको समेत उद्दार गर्दै आएको छ । गृहले भारतको उन्नाउ भन्ने स्थानबाट बर्दियाका १ र कैलालिका ३ जना बालबालिकाको उद्दार गरेको पुनस्थापना गृहका परामर्शदाता सावित्रा पुनले बताउनुभयो ।

उनिहरु करिब ६/७ महिना देखि श्रम शोषणमा परेको सुचना पछि हामिले भारतको प्रहरी र सामाजिक क्षेत्रमा कार्य गर्दै आएका केही संघ संस्थाहरु संग समन्वय गरेर उनिहरुको उद्दार गर्न सफल भयौ ।

ADVERTISEMENT

तर भारतबाट उद्दार गर्न भने त्यति सहज छैन । नेपालमा जस्तो प्रहरी प्रशासन तथा अन्य संघ संस्था संगको जस्तो समन्वय कायम गर्न सहज छैन तै पनि हामिले त्यस्ता उजुरी वा सुचना पाए सम्म प्रयास गर्दै आएका छौं ।

पुनःस्थापना गृहका परामर्शदाता पुनले बताउनुभयो । नेपालको विभिन्न जिल्ला अझ बिशेषगरि पुर्वी नेपालका पहाडी जिल्लाबाट नेपालगन्ज सिमानाका भएर मानव बेचबिखनको कार्य हुँदै आएको खुलेको छ ।

अन्य जिल्लाबाट काठमाडौं र काठमाडौंबाट नेपालगन्ज ल्याएर नेपालगन्जबाट सिमा पार गर्ने घटना धेरै रहेको परामर्शदाता कमला थापाले बताउनुभयो ।

अन्य जिल्लाबाट युवतीहरु नेपालगन्ज ल्याएर नेपालगन्जमा केही हप्ता सम्म राखेर, नेपालगन्जका स्थानिय ठाउँ, बोलचाली र रहनसहनमा भिजाउने गरेको पाइयो थापाले बताउनुभयो ।

नेपालगन्ज वा आसपासका स्थानियहरु साधारणरुपमा किनमेलको लागि सिमापारी जाने भएको त्यस्तोमा सुरक्षाकर्मी तथा मानव बेचबिखनको बिरुद्ध कार्य गर्ने संघ संस्थाको आँखा छल्नको लागी स्थानिय भेषभुषा तथा रहनसहन र लामो यात्राको आभास हुने खालको कुनै पनि गतिविधि नगरेरै नाका पार हुने गरेको छन् ।

जसको लागि नेपालगन्जमा केही दिन राखेर घुमाउने र स्थानिय जस्तै बनाउने गरेको बताउछन् थापा । यता नेपालगन्ज भएर भारतिय सिमावर्ती बजार रुपईडिहा पुराए बापत प्रतिब्यक्ती १० हजार सम्म लिने गरेको खुलेको छ ।

Share150Tweet94SendShare
Previous Post

काठमाण्डौको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता

Next Post

एमाले बाँकेको आज बृहत भेला, ओलीले सम्वोधन गर्ने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

एमाले बाँकेको आज बृहत भेला, ओलीले सम्वोधन गर्ने

काँग्रेस पदाधिकारी बैठक बस्दै

पहिरोले पुरिँदा एकै घरका तीन दिदी वहिनीको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?