ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अनावीया दुर्घटना प्रकरणः एक घण्टा धर्नासहित सिडिओलाई ज्ञापनपत्र, नेपालगन्जमा प्रदर्शन

जावेद अन्सारी by जावेद अन्सारी
५:२७ मध्यान्ह, अशोज ७, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके असोज ७ गते ।
मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकी अढाइ वर्षीया बालिका अनावीया राइको न्यायका लागि आज नेपालगन्जमा प्रदर्शन गरिएको छ । बालिकालाई ठक्कर दिने मोटरसाइकल अहिलेसम्म प्रहरीले फेला पार्न नसकेपछि दवाव दिन दिउँसो त्रिभुवन चोकमा प्रदर्शन गरिएको होे ।

दवावमुलक प्रदर्शनलाई सम्वोधन गर्दै अधिकारकर्मी साहिदा वानु, बालअधिकारकर्मी साहिल अनसारी, सामाजिक अभियान्ता प्रकाश कुँवरलगायतले दोषीको पहिचान गरेर तत्काल कारवाही गर्न माग गर्नुभयो ।

एउटी नाबालिकाको न्यायका लागि सडकमा आउनु दुःखद भएको भन्दै उहाँहरुले यसलाई आफ्नो बाध्यता भन्नुभएको थियो ।

प्रहरी प्रशासनले निष्पक्ष भएर घटनाको छानविन गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, दोषीको पहिचान गरी कारवाही गर्नुपर्ने लगायतको माग राखेर बृह्त नागरिक आन्दोलनका नाममा विरोध प्रदर्शन गरिएको हो ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सहभागीहरुले त्रिभुवन चोकमा राखिएका सिसिक्यामेराको तत्काल मर्मत गरी सुचारु गर्नुपर्ने, त्रिभुवन चोकमा ट्राफिक प्रहरी राख्नु पर्ने, ठाउँठाउँमा ब्रेकर राख्नु पर्नेलगायतका माग समेत गरेका थिए ।

अधिकारकर्मी शोएव अनसारीले मेयर धवल शम्शेर राणाले नगरबासीको सुरक्षामा कुनै वास्ता नगरेको बताउनुभयो ।

यस्तै मृतक बालिकाका ठुलो बुवा अल्ताव राईले एक हप्ताभित्र माग सम्वोधन नभए आन्दोलनको चेतावनी दिनुभयो ।

ADVERTISEMENT

यही मागसहितको ज्ञापनपत्र उनीहरुले बाँकेका सिडियो शिवराम गेलाललाई समेत बुझाएका छन् । उनीहरु जिल्ला प्रशासनमा एक घण्टा धर्नामा समेत बसेका थिए ।

भदौ सात गते ती बालिकालाई त्रिभुवन चोकमा मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको थियो । तर ठक्कर दिने मोटरसाइकलको अहिलेसम्म प्रहरीले पहिचान गर्न सकेको छैन् ।

घटनापछि वडा प्रहरीका इन्चार्ज डिल्ली खड्काले तीनदिन भित्र दोषीलाई पक्राउ गरी कारवाहीको बाचा गरेका थिए । तर अहिले उनी घटनाबारे चासो नै लिन छाडिसकेका छन् ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीले पनि १५ दिनभित्र दोषीलाई पक्राउ गर्ने बाचा दिएका थिए । उनले गरेको वाचाले पनि महिना दिन पुरा गरिसक्यो ।

तर कार्यान्वयन भएको छैन् । वडाका इन्चार्ज खड्काको सरुवा हुन थालेपछि उनी घटनाबारे चासो लिन छाडिसकेका छन् ।

भिडियो सहित

Share146Tweet92SendShare
Previous Post

अवैध सामान बरामद

Next Post

बन्य जन्तु ओसार पसार मुद्दाको फरार प्रतिवादी पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

बन्य जन्तु ओसार पसार मुद्दाको फरार प्रतिवादी पक्राउ

एमालेको बैठक आज बस्दै

त्रिशुलीमा कार खस्यो, तीनजना बेपत्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?