ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खातुनलाई एसिड प्रहार गर्ने मियाँ पुनः पक्राउ

News Desk by News Desk
१:४५ मध्यान्ह, अशोज १४, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

पर्सा असोज १४ गते ।
वीरगन्जकी मुस्कान खातुनलाई एसिड प्रहार गर्ने फरार कसुरदारलाई पर्सा प्रहरीले पुनः पक्राउ गरेको छ ।

कोरोनाको पहिलो लहरका समयमा पछि फेरि बाल सुधार गृहमा कैद भुक्तान गर्ने गरी राख्न अदालतले दिएको आदेश विपरित कसूरदार समसाद मियाँ फरार भएपछि बुधबार भने उनी पुनः पक्राउ परेका हुन्।

कसूरदार मियाँ वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित आफ्नै घर नजिकको ईदगाह चोकबाट पुनः पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। वीरगन्जस्थित बाल सुधारगृहमा कैद भुक्तान गर्दै आएका कसूरदार मियाँलाई कोभिड–१९ को पहिलो लहरमा पर्सा जिल्ला अदालतकै आदेशबाट २०७६ साल चैत ११ गते संरक्षकको जिम्मामा छोड्नु भनिएको थियो।

अदालतको आदेश अनुसार ०७६ चैत १२ गते नै पछि पुनः बुझाउने शर्तमा उनलाई संरक्षकको जिम्मा लगाइयो। तर पर्सा जिल्ला अदालतकै २०७७ फागुन २६ गतेको आदेश यता उनी फरार भए।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

५ महिना १६ दिन कैद भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भएपछि त्यो आदेश कार्यान्वयन गर्ने सिलसिलामा फरार मियाँलाई बुधबार पुनः नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताए।

कसूरदार मियाँले अर्का साथीसँग मिली २०७६ भदौ २० गते बिहान ६ बजेर २० मिनेटमा खातुनलाई वीरगन्ज ४ गणेशमान चोक स्थित सार्वजनिक सडकमा अनुहारमा एसिड प्रहार गरेको पहिले नै पुष्टी भइसकेको थियो।

त्यो समयमा खातुन १५ वर्षकी थिइन्। साविक रौतहट नरकटिया गाविस २ हालको परोहा गाउँपालिका ७ का मियाँका परिवार सहित बसाई सराई गरी वीरगन्ज–२ छपकैयामा बस्दै आएको समयमा उनले त्यो घटना घटाएका थिए।

ADVERTISEMENT

सो समयमा उनी पनि १७ वर्षका मात्र रहेकोले ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतले दोषी ठहर पश्चात बाल सुधार गृहमा राख्न आदेश दिएको थियो।

Share147Tweet92SendShare
Previous Post

नाका व्यस्थित गर्न एसपी र डिएसपी आफै खटिन्छन् जमुनाह

Next Post

बाँके प्रहरीद्धारा भन्सार छलिको अवैध सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post

बाँके प्रहरीद्धारा भन्सार छलिको अवैध सामान बरामद

एमालेको विधान महाधिवेशन आजदेखि

बाँकेमा खुलेन पर्व लक्षित सुपथ पसल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?