ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सम्साँझै त्रिभुवन चोकको सडकभरी असरल्ल फोहोर

जावेद अन्सारी by जावेद अन्सारी
९:१९ बिहान, कार्तिक ११, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक ११ गते ।
नेपालगन्जको त्रिभुवन चोक एतिहासिक मानिन्छ । नेपालगन्ज घुम्न आउने प्राय मानिसहरु त्रिभुवन चोक पुग्ने गर्छन् । त्यसमा पनि त्रिभुवन चोकको पानी पुरी र चाट प्रसिद्ध नै छ ।

तर यही एतिहासिक चोकमा भने फोहोरको डंगुर लाग्ने गरेको छ । यहाँ पुग्ने अधिकांश मानिसहरु नाक थुनेर हिड्नु परेको छ । नगरकै मुटु मानिएको ठाउँ फोहरले दुर्गन्धित हुँदा पनि सम्वद्ध सरोकारवालाको ध्यान जान सकेको छैन् ।

नेपालगन्ज उपमहानगरपालिका ११ मा पर्ने त्रिभुवन चोकमा स्थानीयले सडकमै फोहोर फाल्दिने गरेका छन् । साँझको समयमा उनीहरुले सडकमै फोहोर फाल्ने गर्छन्।

जव साँझ पर्न थाल्छ तव त्रिभुवन चोकमा फोहोर फाल्नेक्रम बढ्न थाल्छ । खासगरी त्यहाँ पशुपति दयाल मिश्रको चटकारे छ ।

सम्बन्धित समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

उक्त चटकारेले झन फोहोर थप्ने काम गरेको छ । मिश्रजस्तो समाजसेवी, राजनीतिज्ञ, व्यवसायीले समेत सरसफाईमा ध्यान नदिएको पाइएको छ ।

सर्वसाधरणहरुले स्थानीयलाई फोहोर नगर्न सुझाव दिन्छन् । त्रिभुवन चोक त प्रसिद्ध छ, यो पर्यटकिय पनि हो । यहाँका स्थानीयले जथाभावी फोहोर गर्नु राम्रो होइन एकजना सर्वसाधरणले अनलाइन खोजखवरलाई भने ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणाले नगरलाई स्मार्ट सिटि बनाउने भनेर पटक पटक घोषणा गरेका छन् । तर साँझ एक फन्को त्रिभुवन चोक घुमे स्पष्ट हुन्छ स्मार्ट सिटि ।

ADVERTISEMENT

फोहोर व्यवस्थित गर्न न मेयर राणाले सके न त वडाअध्यक्ष उज्जवलसिंह राठोरले । यहाँसम्मकी वडाअध्यक्ष राठोर त्यही बाटो दिनमा दशौं पटक ओहोरदोहोर गर्ने गर्छन् ।

तर उनलाई फोहोर व्यवस्थित गर्नु पर्छ भन्ने ध्यानै छैन् । अनलाइन खोजखवरले यस बिषयमा बुझ्न खोज्दा वडाअध्यक्ष राठोरसँग सम्पर्क हुन सकेन् ।

Share148Tweet92SendShare
Previous Post

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनमा

Next Post

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
Next Post

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका

सामाजिक सञ्जाल फेसबुकको नाम परिवर्तन गरेर मेटा राखियो

ब्राउन सुगरसहित जमुनाह नाकाबाट दुईजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?