ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

राप्रपामा नेतृत्व परिवर्तनको पक्षमा काठमाडौंमा भेला सम्पन्न

News Desk by News Desk
९:३४ मध्यान्ह, कार्तिक १५, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं कार्तिक १५ गते ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा राप्रपा भित्र नेतृत्व परिवर्तनको औपचारिक बहस प्रारम्भ भएको छ । आज काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य, उपत्यकाका स्थानीय तह, प्रदेशसभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अध्यक्ष र अगुवा कार्यकर्ताको भेलामा राप्रपा नेताहरू सांसद राजेन्द्र लिङ्देन र नेपालगन्जका मेयर डा.धवल शमशेर राणाले राप्रपा बचाउन र नवीन राप्रपा निर्माण गर्न नेतृत्व परिवर्तन आवश्यक रहेको र नयाँ नेतृत्वका लागि आफूहरू तयार रहेको उदघोष गरेका छन् ।

राप्रपाका नेताहरू पूर्व उपाध्यक्ष दिलविकास राजभण्डारी र काठमाडौंका पुराना एवं लोकप्रिय नेता जयकुमार खड्काले संयोजन गरेको दिपावली चियापान समारोहमा बोल्दै नेता लिङ्देनले पार्टीको वर्तमान नेतृत्वको अभिभावकीय भूमिका रहनुपर्ने बताउदै पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई नयाँ शिराबाट उठाउन आगामी महाधिवेशन मै नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताएका छन् ।

पार्टी एकता पछि पार्टीले गति लिनेछ भन्ने आम अपेक्षा माथि वर्तमान नेतृत्वको कारणबाट तुषारापात भएको, पार्टीको सुनौलो भविष्य निर्माण गर्न आगामी महाधिवेशन राप्रपाका नेता कार्यकर्ताका लागि अन्तिम अवसर भएको र यो अवसर गुमाउन नहुनेमा जोड दिएका छन् । नेता लिङ्देनले अहिलेकै अवस्थाको निरन्तरताले पार्टी विघटनको जोखिम रहेको उल्लेख गर्दै पार्टीको एजेन्डाको रक्षा गर्न महाधिवेशन प्रतिनिधि र शुभेच्छुकले विवेक प्रयोग गर्नुपर्ने ऐतिहासिक मोडमा आइपुगिएको र आफू नेतृत्वका लागि अघि बढ्ने संकेत गरेका छन् ।

राप्रपा नेता डा.राणाले राप्रपालाई कुनै पार्टीको पिछलग्गु पार्टी बनाउन नहुने र राप्रपालाई आफ्नो तागतमा चुनाव जित्ने पार्टी बनाउन कार्यकर्तामा भरोसा हुनुपर्ने बताउदै अहिले कार्यकर्तामा नेतृत्व प्रति भरोसा टुटेको उल्लेख गरेका छन् । राणाले नेपाली जनताले खोजेको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता पुरा गर्न बलियो राप्रपा हुनुपर्नेमा जोड दिदै यथास्थितिको निरन्तरता भन्दा राप्रपा नयाँ नेतृत्व तर्फ अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

भेलामा राप्रपा नेताहरू राजेन्द्र लिङ्देन, धवल शमशेर राणा, हेमजङ्ग गुरुङ, डा.गोविन्दराज खनिया, भरत गिरी, गोपाल दाहाल, दिलविकास राजभण्डारी, जयकुमार खड्का, तारानाथ लुइँटेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, एजी शेर्पा, लक्ष्मी संग्रौला, प्रेम बलायर, रमानन्द न्यौपाने, प्रविन थोकर तामाङ, दिनेश कार्की, युवराज घिमिरे, लिला स्त्री, श्याम खड्का, श्याम घिमिरे, दमन बस्नेत, चिरागमान सिंह कुँवर, मोहनकाजी भण्डारी सहित केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिका अधिकांश सदस्य लगायत उपत्यकाका स्थानीय, प्रदेश सभा र संघीय क्षेत्रका नवनिर्वाचित अध्यक्षहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कुमाल र चौधरीलाई शान्ति समाजको सम्मान

Next Post

सीता एयरको जहाजमा बँदेल ठोक्कियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
Next Post

सीता एयरको जहाजमा बँदेल ठोक्कियो

आजदेखि यमपञ्चक सुरु हुँदै, काग र कुकुर तिहार भोलि

तीन गुणा सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?