ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एनएमसीमा अभिमुखीकरण तथा दसैं मिलन कार्यक्रम सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
५:४८ मध्यान्ह, अशोज ४, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता बाँके असोज ४ गते । ज्ञानु सङ्गम खड्का/नेपालगन्ज,०४ असोज।नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले शनिबार अभिमुखीकरण तथा दसैं मिलन कार्यक्रम सम्पन्न गरेको छ।

नेपालगन्ज स्थित सुनाखरी रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता आदर्श ग्रुप तथा एनएमसीका चिफ एकेडेमीक एडभाईजर प्रकाश लामिछानेले गर्नुभएको थियो।

कार्यक्रमको विशिष्ट अतिथिमा एनएमसीका चिफ डाइरेक्टर ईश्वर पोखरेल,प्रमुख अतिथिमा आदर्श स्कुलका संस्थापक तथा सनबिम माविका अध्यक्ष गिरीराज पौडेल र आदर्श स्कुलका संस्थापक तथा सनबिम माविका सिइओ डाक्टर राजकुमार सुवेदी रहनुभएको थियो।

त्यस्तै, अतिथिहरुमा आदर्श ग्रुपका संस्थापक पवन गौतम,एनएमसीका क्याम्पस चिफ थानेश्वर पाण्डे , सहायक क्याम्पस चिफ थमन केसी, आदर्श माविका स.प्राचार्य टंक गौतम, अध्यापक महेश्वर जोसी, भानुभक्त रेग्मी, भरत बिष्ट ,धबेन्द्र न्यौपाने , अनिल भण्डारी,रबिन्द्र रेग्मी, ॠषिराम देवकोटा ,एकराज राणा , भुपेन्द्र डिसी,शरद शर्मा, उमेश सेन,पुर्व अध्यापक तथा नेपाल बैंक ताराताल शाखाका प्रमुख दुर्गा प्रसाद घिमिरे, खेल प्रशिक्षक जीवन रावल, कर्मचारी नृप रावल तथा आरिफ खान लगायतका रहनुभएको थियो।

सम्बन्धित समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

कार्यक्रममा मन्तव्य राख्दै विशिष्ट अतिथि एवम चिफ डाइरेक्टर पोखरेलले भन्नुभयो , “एनएमसी विद्यार्थीहरुलाई पढाइसंगै उनीहरुको समग्र व्यक्तित्व बिकासका लागि सधै तत्पर छ। कलेजले राम्रो नतिजा ल्याउनमा मिहिनेती विद्यार्थीको साथसाथै दक्ष शिक्षकको पनि आवश्यक हुन्छ,यो एनएमसीले पाएको छ। हामीले विद्यार्थीलाई आवश्यक परेको खण्डमा हाम्रा विभिन्न संस्थाहरुमा जागीर लगाइदिएका छौं।आउने दिनमा एनएमसीले बाँके/बर्दिया मात्रै नभएर यस क्षेत्र तथा नेपालभरी नै उत्कृष्ट नतिजा ल्याउँदै जानेछ।”

कार्यक्रमका प्रमुख अतिथि तथा सनबिम माविका अध्यक्ष गिरीराज पौडेलले आदर्श ग्रुप अन्तर्गत सन्चालन भइरहेका प्रत्येक संस्थाहरुले एनएमसीमा गुणस्तरीय शिक्षा प्राप्त गरिरहेका तथा उतिर्ण भइसकेका सबैलाई रोजगारी प्रदान गर्नको लागि पर्खिरहेको कुरा व्यक्त गर्नुभयो ।

क्याम्पस चिफ थानेश्वर पाण्डेले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्यमा सहायक क्याम्पस चिफ थमन केसीले एनएमसीका प्रत्येक अध्यापक तथा म्यानेजमेन्ट टिमले विद्यार्थी र अध्यापक तथा विद्यार्थी र म्यानेजमेन्ट टिमको बिचमा कुनै पनि दुरी नराखी विद्यार्थीहरुलाई विद्यार्थी मात्रको साटो आफ्ना भाइ,बहिनी , छोराछोरी जस्तै व्यवहार चार वर्षसम्म मात्र नभई त्यसपछिका दिनहरुमा पनि गरिरहने कुरा व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

कार्यक्रमको समापन गर्दै सभापति तथा चिफ एकेडेमीक एडभाइजर प्रकाश लामिछानेले व्यवस्थापनका विद्यार्थीहरुले सधै आफुले आफैलाई भाग्यमानी ठान्नु पर्ने, अझ त्यसमाथि एनएमसीमा व्यवस्थापन पढिरहेका विद्यार्थीहरुले थप भाग्यमानी ठान्नुपर्ने, किनकि एनएमसीले सधै विद्यार्थीहरुलाई सहुलियतपूर्ण शुल्कमा उच्चस्तरीय सुबिधासहित गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र गरिरहने कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रमका अन्य वक्ताहरुमा आदर्शका सहायक प्राचार्य टंक गौतम, बाँके/ बर्दिया जिल्लामै प्रथम स्थान ल्याउन सफल प्रेम बहादुर थापा, द्वितीय स्थान ल्याउन सफल अनिता रावत, मध्य तथा सुदुर-पश्चिममै प्रथम स्थान ल्याउन सफल ओम प्रताप सिंङ, अभिनव सत्गैँया , सुशील नेपाली लगायत रहनुभएको थियो।

Share149Tweet93SendShare
Previous Post

बाइकको ठक्करबाट मृत्यु भएकी चौधरीका आफन्तद्वारा नेपालगन्जमा चक्काजाम

Next Post

श्री सतपालजी महाराजजीको पावन जन्मोतसव कार्यक्रम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
Next Post

श्री सतपालजी महाराजजीको पावन जन्मोतसव कार्यक्रम

जनमत पार्टी बाँकेद्वारा संगठन निर्माण मा तिब्रता

दशैंका लागि सार्वजनिक यातायातको बुकिङ आजबाट खुला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?