ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खड्काको नेतृत्वमा नगरको शान्ति सुरक्षा मजबुत र व्यवस्थित बन्दै

जावेद अन्सारी by जावेद अन्सारी
९:०३ मध्यान्ह, कार्तिक १८, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक १८ गते ।
चाडपर्वसँगै नेपालगन्जमा भीडभाड बढी छ । खासगरी तिहारको लक्ष्मी पुजाका कारण आज दिनभर अरु दिन भन्दा बढी भीडभाड देखियो । आजसम्म अप्रिय त्यस्ता कुनै घटना नगरमा नभएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्लीबहादुर खड्काले बताउनुभयो ।

चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको बाँके प्रहरीले त्यहीअनुसार मातहतले पनि चेकजाँच तथा सुरक्षा व्यवस्थापन मिलाइरहेको इन्चार्ज खड्काले बताउनुभयो ।

चाडपर्वको बेला रमाइलोको नाममा जुवातास खेल्ने, पटका पटकाउने, आतिसवाजी गर्नेलगायतका कार्यहरु हुने गरेको भएपनि त्यस्ता कानुन वर्जित कार्यहरुलाई निरुत्याहीत गर्ने सवालमा प्रहरी अहोरात्र खटिएको उहाँको भनाइ छ ।

पछिल्लो समय प्रहरीले जुवातास खेल्नेप्रति आक्रामक बनेको छ । प्रहरी जुवाडेविरुद्ध कडारुपमा प्रस्तुत भएपछि उनीहरुले पनि नयाँ नयाँ जुक्ती निकाल्ने गरेका छन् । जुवा एक ठाउँ खेल्ने तर पैसा अर्कै ठाउँमा कारोवार गर्ने गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताए । चोरीलुटपाटका घटनाप्रति पनि प्रहरी सजकता र सतर्क अवस्थामा रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

खासगरी नेपालगन्जको अति व्यवस्त त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म प्रहरीले सुरक्षा पहरालाई बढाएको छ । तिहारमा यो ठाउँमा चौविसै घण्टा बजार लाग्छ । त्यही भएर प्रहरीको थप जनशक्ति परिचालन भएको छ ।

यो पटक शान्त र सौहार्दपूर्ण तरिकाले पर्व मनाइरहेको पाइएको पनि इन्चार्ज खड्काले बताउनुभयो । उहाँले अघिल्ला वर्षजस्तो प्रहरीलाई धपेडी नभएको पनि बताउनुभयो । खड्काको नेतृत्वमा नगरको शान्ति सुरक्षा मजवुत र व्यवस्थित बन्दै गएको छ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

आटो रिक्सामा भारत निर्यात गर्दै गरेको सुपारी बरामद

Next Post

लक्ष्मी पुजा गर्ने क्रममा आगलागी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post

लक्ष्मी पुजा गर्ने क्रममा आगलागी

तिहारको चौथो दिन: आज गाई, गोरु र गोवर्द्धनकाे पूजा गरिँदै

जाजरकोटमा ट्रक दुर्घटना, दुई जनाको ज्यान गयो, सात जना घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?