ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुगुमा भीषण आगलागी, २० घर जलेर ध्वस्त

News Desk by News Desk
१२:०६ मध्यान्ह, कार्तिक ३०, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

मुगु कार्तिक ३० गते ।
‘रातको समयमा आगो लाग्यो । साँघुरो बाटो, जोडिएका घर । दमकल छैन, पानीको अभाव । रातभर जलेका घर हेर्नु र रोइकराइ गर्नु पीडितको बाध्यता बन्यो ।

’मुगुका पत्रकार प्रकाश देवकोटाले सोमबार राति गमगढी बजारमा लागेको भीषण आगलागीको दृश्य यसरी बताए ।‘मध्यरातमा आगलागी सुरु भएको हो ।

जोडिएका घरहरु हुनाले आगो चाँडै फैलियो’, उनले भने, ‘जिल्लामा अहिलेसम्म दमकल छैन ।आगलागी भएको बजारमा माथि पानी नै पानीको खानी रहेको रारा ताल छ, तल कर्णाली नदी बगेको छ, तर जलेका घर निभाउन पानी भएन ।

’तोकिएको समयमा खानेपानी आउने तर अरु कार्यका लागि गमगढी बजारमा पानीको निकै अभाव रहेको पत्रकार देवकोटाले बताए ।‘आपतकालीन उद्धार तथा विपदको सामना गर्नका लागि आवश्यक व्यवस्था नगरिनु ठूलो कमजोरी बन्यो’, पत्रकार देवकोटाले भने, ‘स्थानीय सरकारले पनि पानीको व्यवस्था तथा दमक ल्याउनका लागि अहिलेसम्म प्रभावकारी पहल गरेको देखिँदैन ।’

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

पत्रकार देवकोटाका अनुसार तल्लो मुगु बजारको १० प्रतिशत क्षेत्रमा आगोले क्षति गरेको छ ।‘प्रभावितहरु स्थानीय स्कुल तथा कुना च्यापेर बस्नु भएको छ । जलेको घर हेर्नुको विकल्प रहेन । सेना, प्रहरी तथा स्थानीय बासिन्दाले उपलब्ध सीमित पानी तथा माटो प्रयोग गरे आगो निभाउने प्रयास गरे ।

पानी राम्रोसँग उपलब्ध भएको भए यति क्षति हुने थिएन’ उनले भने । राराछायानाथ नगरपालिका–१ तल्लो गमगढी बजारमा आगलागी भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास जारी गरिरहेका छन् ।

अझै पनि आगो पूर्णरुपमा नियन्त्रणमा आएको छैन । ‘आगलागीको जानकारी आउनेवित्तिकै देखि निभाउने प्रयास जारी छ’, प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने, ‘घरहरु जोडिएकाले ठूलो क्षति भयो । २० घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

ADVERTISEMENT

एउटा घर आगो अरु फैलिन नदिनका लागि भत्काएका छौँ ।’ मानवीय क्षति नभएको बताएका प्रमुख जिल्ला अधिकारी महतले भने, ‘रातिको समयमा आगो लागेको तथा जोडिएका घर रहेको बस्तीमा निभाउनका लागि पर्याप्त स्रोत साधन नहुँदा समस्या भएको छ ।’

आगो थप घरमा फैलिन नदिइएको र जलेका घरहरु भने अझै जलिरहेको प्रमुख जिल्ला अधिकारी महतले बताए । ‘स्थानीय स्तरमा उपलब्ध सीमित पानी तथा माटोको प्रयोग गरेर आगो निभाउने प्रयास भएको छ । ठूलो भौतिक क्षति भयो’, उनले भने ।

यस्तै आगलागीमा घर जलेका आफन्त आफूहरुको आएको बताएका स्थानीय बासिन्दा क्रिंगा विक्रम शाही ठकुरीले पनि तल्लो गमगढी बजारमा पानीको अभाव हुनाले आगो निभाउन समस्या भएको बताए ।

Share148Tweet92SendShare
Previous Post

नेपालगन्जबाट एक जना बन्दकर्ता पक्राउ

Next Post

काँग्रेसको पालिका अधिवेशनः अतुलले दिए नेपालगन्जमा उपसभापतिको उम्मेदवारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post

काँग्रेसको पालिका अधिवेशनः अतुलले दिए नेपालगन्जमा उपसभापतिको उम्मेदवारी

एमालेले बाँकेमा सर्वसाधारणबाट आर्थिक संकलन नगर्ने, भोलि ओली आउँदै

माओवादी केन्द्रको वडा सम्मेलन मंसिर ४ गते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?