ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा

News Desk by News Desk
११:५० बिहान, माघ ११, २०७८
365
सेयर
365
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ ११ गते ।
भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।

आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको जनाएको छ । सातवटा प्रदेशमा दुई हजार २५ जना मतदाता छन् ।

भोलिको चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।

सम्बन्धित समाचार

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध

सत्ता गठबन्धनमा रहेका पाँच दलले राष्ट्रिय सभा चुनावमा पनि गठबन्धन बनाएका छन् । उनीहरूले चुनावमा लागि पद बाँडफाँड गरिसकेका छन् ।

यस्तै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ । कोरोना महामारीको जोखिम उच्च रहेकाले मतदानस्थलमा स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले यसअघि नै राष्ट्रिय सभा चुनावमा पालना गर्नुपर्ने स्वास्थ्यका मापदण्डको सूची सार्वजनिक गरिसकेको छ ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

खजुरामा आठ वर्षीय बालकमाथि चक्कु प्रहार, डिएसपी घटनास्थलमा

Next Post

कर्मचारीमा कोरोना देखिएपछि आजदेखि बाँके प्रशासन बन्द

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने
समाचार

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

८:३६ बिहान, जेष्ठ १४, २०७९
राजस्थान रोयल्स आईपीएलको फाइनलमा
खेल

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

८:२६ बिहान, जेष्ठ १४, २०७९
नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध
दुर्घटना

नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध

२:२३ मध्यान्ह, जेष्ठ १३, २०७९
झापामा रासायनिक मलको अभाव, किसान समस्यामा
कृषि

झापामा रासायनिक मलको अभाव, किसान समस्यामा

१२:०० बिहान, जेष्ठ १३, २०७९
चितुवाको आक्रमणमा परी अर्घाखाँचीमा ७ वर्षीय बालकको ज्यान गयो
दुर्घटना

चितुवाको आक्रमणमा परी अर्घाखाँचीमा ७ वर्षीय बालकको ज्यान गयो

९:३७ बिहान, जेष्ठ १३, २०७९
व्यापारिक भवन भत्किँदा इरनमा १९ जनाको ज्यान गयो, ३७ जना घाइते
दुर्घटना

व्यापारिक भवन भत्किँदा इरनमा १९ जनाको ज्यान गयो, ३७ जना घाइते

९:३३ बिहान, जेष्ठ १३, २०७९
इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
Next Post

कर्मचारीमा कोरोना देखिएपछि आजदेखि बाँके प्रशासन बन्द

सुदूरपश्चिममा एमाले प्रमुख सचेतकमा भट्ट चयन

उत्तर कोरियाले फेरि गर्‍यो दुई क्रुज मिसाइल प्रहार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
33°
Fair
5:23am7:08pm +0545
Feels like: 38°C
Wind: 11km/h SE
Humidity: 52%
Pressure: 999.32mbar
UV index: 11
SunMonTue
37/27°C
39/27°C
40/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

सिफारिस गरिएको पोष्ट

भिजिट मधेस नेपाल २०२० सफल पार्न नेपालगञ्जमा अन्तरक्रिया

११:३२ बिहान, माघ ८, २०७६

मेसीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दिलाए, नापोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा

८:३० बिहान, साउन २५, २०७७

शुद्ध मासु सेवन गर्न विद्यार्थीले गरे अनुरोध

११:४१ बिहान, फाल्गुन १३, २०७६

चर्चित पोष्ट

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5529 shares
    Share 2247 Tweet 1368
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3663 shares
    Share 1513 Tweet 896
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2378 shares
    Share 1022 Tweet 565
Facebook Twitter Instagram Youtube
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

Recent Posts

  • आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने
  • राजस्थान रोयल्स आईपीएलको फाइनलमा
  • नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी, सडक अवरुद्ध

Categories

  • CoVid19
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?