ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हिरमिनियामा मगन्तालाई कम्बल वितरण

News Desk by News Desk
७:२८ मध्यान्ह, माघ १२, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके माघ १२ गते ।
जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले हिरमिनियाका मगन्तालाई कम्बल वितरण गरेको छ ।
डुडुवा गाउँपालिका वडा नं. १, मगन्ताटोलका ४२ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले कम्बल वितरण गरेको हो ।

मगन्ताटोलमा एक सय १२ घर रहेको छ । नेपाली सेनाको भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लव, वेष्टर्न अस्पतालले संयुक्त रुपमा यसअघि त्यहाँका गर्भवती, जेष्ठ नागरिकलाई प्राथमिकता दिएर ७० जनालाई कम्बल वितरण गरेको थियो । त्यतिबेला छुटेका ४२ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले कम्बल दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, जिल्ला विपद व्यवस्थापन समितिका सदस्य सचिव रामकुमार सोनकर, सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, वडाध्यक्ष मोहनराम मिश्रले मगन्तालाई कम्बल वितरण गरेका थिए ।

जिल्ला विपद व्यवस्थापन समितिले चिसो प्रभावित विपन्न समुदाय र व्यक्तिलाई कम्बल वितरण गरिरहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी केसीले चिसो प्रभावितलाई न्यानो प्रदान गर्न कम्बल वितरण गरेको बताउनुभयो ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

वडाध्यक्ष मिश्रले अति विपन्न मगन्तालाई कम्बल वितरण गरेर जिल्ला विपद व्यवस्थापन समितिले ठूलो सहयोग गरेको बताउनुभयो । सो अवसरमा उहाँले मगन्ता अल्पसंख्यक समुदाय भएपनि अहिलेसम्म राज्यले त्यो सूची नराखेको बताउनुभयो ।

जिल्ला विपद व्यवस्थापन समितिले चिसो प्रभावितलाई बाँड्नका लागि ६ सय थान कम्बल किनेको छ । अहिलेसम्म प्रहरीको थुनुवा, निलसागर असहाय केन्द्र, बाल सुधार केन्द्र, बागेश्वरी मन्दिर परिसरमा बसेका विपन्नलाई कम्बल बाँडिएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदैः आजदेखि सबै भन्सारमा एकद्वार

Next Post

ई-रिक्साको हुड र डिक्कीबाट सुपारी बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

ई-रिक्साको हुड र डिक्कीबाट सुपारी बरामद

बैतडीमा बस दुर्घटना

राज्यमन्त्रीका सुरक्षाकर्मी मृत भेटिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?