ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दिगो बिकासका लागि समाजिक सेवा विषयक अन्तरक्रिया सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
४:०५ मध्यान्ह, अशोज ६, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

खोजखबर संवाददाता

बाँके, असोज ६ गते । ४० औ सामाजिक सेवा दिवस बाँकेमा भव्यताका साथ सम्पन्न भएको छ । नेपालंगंजमा सम्पन दिवसमा दीगो विकासका लागि सामाजिक सेवा विषयक अन्तरक्रिया तथा सामाजिक सेवा गतिविधि प्रर्दशनी गरीएको छ ।
“सुखी र समृद्ध राष्ट्रिय सोच, समाज बिकास हाम्रो अठोट” भन्ने मुल नाराका साथ सन्चालित अन्तकृया कार्यक्रम मा बाँकेमा क्रियाशिल रहेको संघ संस्थाहरुले आफुले गरेका विभिन्न सामाजिक सेवाका विषयमा फोटोहरु प्रदर्शन गरेका थिए। गैरसरकारी महासंघ बाँके शाखाको आयोजनामा भएको कार्यक्रममा वोल्ने सहभागि बक्ताहरुले पछिल्लो समय समाज सेवाको भावना मानिसमा हट्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए । देशको सम्बृद्धिको लागि सामाजिक सेवाको भावना आवश्यक रहेकोमा जोड दिदै वक्ताहरुले त्यसतर्फ केन्द्रित गराउने खालका कार्यक्रम सरकारले ल्याउन जरुरी रहेको बताए ।
गैरसरकारी संस्थाहरु जिल्ला प्रसासन कार्यालयमा धेरै दर्ता भयपनि सन्चालनमा आयका छैनन् । सबै समाजिक कार्यालयहरुका लागि कानुन एक समान हो र कानुनको दायराको उलंघना गर्न सकिने कुनै पनि गैरसरकारी केन्द्रलाई हक नभयको कार्यक्रम मा सहभागीले जनाएका छन् । समाज सेवाका नाममा कुनै पनि जात जाती भन्ने बिषयमा कानुनले प्रतिबन्ध गरेको र तेस्ता कुरा हरुमा समेत सबैले ध्यान दिनु पर्ने कुरामा सबैले जोड दियका थियँ ।
गैसस महासंघ बाँके शाखाका अध्यक्ष नमस्कार शाहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम सचिव आशिष वर्माले संचालन गरेको थिए ।कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का,नेपालगंज उपमहानगरपालिका मेयर डा. धवल शम्शेर राणा,नेपाल बार एशोसिएशसनका केन्द्रिय उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ,बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओली लगायतले आफ्नो धारणा राखेका थिए ।बरिष्ठ अधिवक्त प्रलाद बहादुर कार्कीले सामाजिक सेवाको महत्व,आवश्यकताका बारेमा कार्यपत्र प्रस्तुत समेत गरेका थिए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

वडा अध्यक्ष बैश्यद्धारा ८७ वटा फोहोर फाल्ने डस्टबिन वितरण

Next Post

वडा प्रहरी कार्यालयले रातको समयमा उच्छृङ्खल गतिविधि गर्नेलाई नियन्त्रणमा लिन सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

वडा प्रहरी कार्यालयले रातको समयमा उच्छृङ्खल गतिविधि गर्नेलाई नियन्त्रणमा लिन सुरु

ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु

परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?