ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

विद्यार्थीलाई एसइइको हाउगुजी

News Desk by News Desk
११:३४ मध्यान्ह, फाल्गुन ११, २०७८
विद्यार्थीलाई एसइइको हाउगुजी
381
सेयर
380
VIEWS
ShareTweetSendShare

सुष्मा सुब्बालामा
काठमाडौं फागुन ११ गते ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभावपारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनिआआफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतकादुईवर्ष भौतिकरुपमाजाँचनगराउँदापनिहुने, अनि यो वर्ष मात्रै किनविद्यार्थीलाई एसइइको हाउगुजी देखाउने त ? यो प्रश्नगम्भीर रुपमा तेर्सिएको छ ।

पहिलेदेखि नै एसइइ अर्थात् साविकको एसएलसीखारेज गरौँ भन्दै सरकारी निकायकापदाधिकारीहरु कराउँदै आए ।होमाहो गर्दै निजीविद्यालयअन्तर्गतकाप्याब्सन, एनप्याब्सनहरु पनिनिकै तातेकै हुन् । तथापिअहिले यस्तो अवस्थामाभौतिकरुपमाविद्यार्थीलाई परीक्षामा सामेल गर्ने सरकारी सबैया देखावटी मात्रै हो कि जस्तो लाग्छ ।

एसइइमाअहिले जम्माजम्मी आठवटा विषयहरु हुन्छन् । कक्षा आठमा पढ्दै आएकाविद्यार्थीहरु करीब कोभिडकै कारण सबैभन्दा बढी प्रताडित हुनेमा पर्दछन् । किनकिउनीहरु नै त्यस्ताविद्यार्थी हुन् जसले लामो समय अनलाईनबाटै कक्षालिए, भौतिकरुपमालामो समय घरमै बस्नुपर्ने बाध्यताभयो ।

यसअघि र त्योभन्दापनिपहिलो वर्ष सरकारले मेरिटका आधारमाजाँचलियो,नतिजापनि सोहीप्रकारले सार्वजनिक गर्यो । तर अहिले आएर आजको आजै कक्षा सञ्चालनगर्ने, अनिदुई महिनामै कोर्ष पनि सकिने र परीक्षाकालागितमामविद्यार्थी तयार हुने भन्ने कुरा सम्भव छैन ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने

कोहलपुरद्धारा ११८ जना बिरामीलाई उपचार सहयोग

कुखुराको मासु खाँदा १३ जना बिरामी

फेरि एसइइको ‘वेटज‘लाई लिएर विगतदेखि नै यो केही समयसम्मकालागिमात्रै हो, अन्ततोगत्वाकक्षा १२ नै विद्यालयस्तरका पढाइका लागिमुख्य ढोकाहो पनिभनिँदै आएको अवस्था छ । विगतको एसएलसी र अहिलेको एसइइमा के समस्या छ भने यदिविद्यार्थी एउटा विषयमा फेल भयो भने ऊ पठनपाठनका लागि फेरि विद्यालयजाँदैन ।

किनभने फेलपास हुने कुरालाई एउटा विद्यार्थीले ठूलो प्रतिष्ठाको रुपमालिएको हुन्छ । यो पालाको एसइइ परीक्षामा सामेल हुने विद्यार्थीहरु लामो समयसम्मकोभिडका विभिन्नप्रकारका वेभहरुबाट प्रभावितभएकाहरु नै छन् । उनीहरुमा कन्फिडेन्ट लेभल पनिकमजोर भएको छ ।

केही समयअघि पनि सरकारले भौतिकरुपमाकक्षा सञ्चालननगराउनू भन्दै उर्दी जारी गर्यो, त्योभन्दाअघि पनितिनै विद्यार्थीहरु लामो समय घरमै बसेर अनलाईन कक्षाबाट आफूलाई जसरीतसरी तयारी बनाउँदै ल्याए । अहिले आएर फेरि तिनैलाई वैशाखबाट एसइइकालागितयार होऊ भन्ने नैतिकआधार हामीसँग छ त ?यहाँनेर मेरो प्रश्नहो ।

ADVERTISEMENT

उमेरकाहिसावले पनि एसइइ दिने एउटा विद्यार्थी सबल भएको हुँदैन । यो उमेर समूहका केटाकेटीहरु नाबालक नै हुन् । तिनको अद्र्धचेतनमस्तिष्कपनिबलियो र पूर्णरुपमा सोच्ने अवस्थामापुगिसकेको हुँदैन ।

स्मरणशक्तिका हिसावले पनि यो उमेर समूहकाबालबालिकाहरु कमजोर नै हुन्छन् ।बल्ल त उनीहरुको मस्तिष्कको विकास हुँदै गरेको हुन्छ । यो उमेरमा एउटा ढोकाबन्दहुँदाअर्को ढोका खुल्छ भन्ने ज्ञानको विकास पनिभएको हुँदैन । विद्यार्थीलाई विगतदेखि नै एसइइ अर्थात् विगतको एसएलसी ‘आइरन गेट‘ हो भनिँदै आइयो ।

विद्यार्थी पनिएसइइलाई यसरी तयारी गर्नुपर्छ किमानौँ जीवनको ठूलो उपलब्धी नै त्यहीहो भन्नेमाविश्वस्त छ । स्कुलहरु पनिदिनरात एसइइकै तयारीमाहुन्छन्, सकेसम्म बढी अंकल्याउने होडबाजीमा परम्परागत स्कुलहरुले विद्यार्थीलाई यति धेरै बर्डेन दिएका हुन्छन् कित्यसको कुनै सीमा नै हुँदैन ।

यस्तो अवस्थामाअहिले सरकारले जुनप्रकार भौतिकरुपमाउपस्थित गराउँदै एसइइको जाँचगर्ने उद्घोष गरेको छ, त्यसकाबारेमा केही सोच्ने हो किभन्ने मेरो भनाई हो ।

मान्छेको शारीरिक हिसावले विकासको कुरा गर्ने हो भने पनि एउटा दाँतपछि मात्रै अर्को दाँतआउने हो । त्यसैगरी अद्र्धचेतनमनको विकास पनिक्रमिकरुपले हुँदै जाने हो । र फेरि अहिले जो जसले एसइइको जाँचदिने तयारी गरिरहेका छन्, तिनलाई त तीनतीन पटकको कोभिड १९ काविभिन्नप्रकारका वेभहरुले यतिगलाई सकेको छ किअबउनीहरु दौडननसक्ने अवस्थामापुगिसकेका छन् ।

विगतमापनि केहीविद्यार्थीहरुलाई ‘कोभिड फोबियॉकै कारण समस्याआएको कुरालाई विभिन्न सञ्चार माध्यमहरुले बाहिर ल्याएकाथिए । अहिलेको अवस्थामा बढीभन्दा बढी विद्यार्थीले ‘ग्रेड ए‘ नै ल्याउँछन् भन्ने पनि छैन ।

विद्यार्थीहरुमामहामारीको फोबियायति धेरै छ कि ऊ बल्ल त तङ्ग्रिनखोजिरहेको छ, अनि यस्तो बेलामाएसइइको झोलाबोकाएर ‘हिँडे हिँड नभए कुट्छु‘ भन्नु समय सान्दर्भिक हुँदैन । यस्तो प्रवृत्तिले बालमस्तिष्कमानकारात्मकप्रभावपार्न सक्छ । मलाई त कस्तो लाग्छ भने कम्तीमापनि यो वर्षसम्मकाविद्यार्थीलाई चाहिँ सरकारले आन्तरिक मूल्यांकनकै आधारमा एसइइ परीक्षाको नतिजा दिलाउनुपर्छ ।

अहिले एसइईको जाँजदिनलागेकाविद्यार्थीहरुलाई कुनै हालतमा टर्चर दिनु हुँदैन । लामो समय कोभिडको ‘ह्याङओभर‘मा रहेकाविद्यार्थीलाई फेरि जाँचको भूत देखाउनु उपयुक्तहोइन । सम्बन्धितनिकायले बेलैमायसकाबारेमा सोच्नुपर्छ ।
हुन त यसबीचमा धेरै विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरे ।

तर त्यो कतिप्रभावकारी भयो भन्ने त अहिले देखिँदै आएको छ । अनलाईनले विद्यार्थीलाई मोनोटोनस बनाएको छ, घरमै बसेर पढ्ने बानीले शारीरिक व्यायामनहुँदाविद्यार्थीहरु भद्दा भएका छन् ।

शिक्षकले भनेको भन्दाप्रविधिमा देखेका र भेटेका कुरामाअहिलेकाविद्यार्थीहरु भरपर्दा अवस्था कस्तो आउँछ, सोचनीयविषयबन्ने गरेको छ । लामो समय अनलाईनकै भरपर्दा कतिपयअभिभावकहरुले आफ्नानानीहरुलाई रायसल्लाहदिन सके पनिहोलनन्, तर धेरैको अवस्था फरक छ ।

शिक्षकले भौतिकउपस्थिति देखाउँदै पढाउँदा त कति धेरै समस्याहरु आउँथे भने अहिले त पढ अनलाईन, नपढ अनलाईन भनेजस्तो भयो । अनलाईनको भूतले पनिविद्यार्थीलाई निरश बनाएको छ । अहिलेको समस्याले समस्तविद्यार्थीलाई ‘आइसबर्ग’ जस्तो बनाएको छ ।

आइसबर्गमामात्रै माथिकोे टुप्पो हेरिन्छ, तर तलत्यसले कति धेरै ठाउँ लिएको हुन्छ भन्ने कुरामा कसैको ध्यानगएको हुँदैन । अहिले पनि सरकारले विद्यार्थीलाई एकतर्फीरुपमामात्रै हेरेको अवस्था छ । वर्ष दिनभरि पढाउनुपर्ने कोर्ष दुई महिनामासिध्याऊभन्ने, अनि परीक्षाको लागिआफ्नाविद्यार्थीलाई तयारी हालतमा बस भन्ने पक्कै पनिन्यायसंगत कुरा होइन ।

अनलाईनले त विद्यार्थीलाई एउटा कोठाभित्र मात्रै सीमितबनाइदिएको छ । सामाजिकरुपमापनिहाम्राविद्यार्थीहरु कमजोर भएका छन् । तसर्थ, अहिलेको समस्यालाई सबै मिलेर हलगर्नुपर्दछ । विद्यार्थीलाई एसइइको भूत देखाउने भन्दापनिअब यसै वर्षबाट यो परीक्षा प्रणालीलाई खारेज गर्नसके त्यसले पक्कै पनिभोलिकादिनमा सरकारले सोचेजस्तो उच्चशिक्षाकालागिहाम्राविद्यार्थीहरु तयार हुन्थे कि?
(लामा मन्टेश्वरी एसोसिएसन नेपालको केन्द्रीयअध्यक्ष हुनुहुन्छ )

 

Share153Tweet95SendShare
Previous Post

सुुदुुरपश्चिम प्रदेशमा रहेका मुक्त हलिया र वादी समुुदायको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ

Next Post

तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने
राजनीति

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने

७:४२ बिहान, असार २६, २०८२
शिक्षा/स्वास्थ्य

कोहलपुरद्धारा ११८ जना बिरामीलाई उपचार सहयोग

१२:०० बिहान, असार २३, २०८२
कुखुराको मासु खाँदा १३ जना बिरामी
शिक्षा/स्वास्थ्य

कुखुराको मासु खाँदा १३ जना बिरामी

४:५६ बिहान, असार १७, २०८२
निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित
शिक्षा/स्वास्थ्य

निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

१:१५ बिहान, असार १६, २०८२
डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल
शिक्षा/स्वास्थ्य

डुडुवामा ५ शैयाको सामुदायिक आधारभूत अस्पताल

५:२० बिहान, असार १३, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
शिक्षा/स्वास्थ्य

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

५:१९ बिहान, असार ८, २०८२
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
शिक्षा/स्वास्थ्य

गर्मी बढेसँगै बाँकेमा झाडापखाला र ज्वरोका बिरामी बढे

८:५८ बिहान, असार ७, २०८२
एसईई नतिजा एक साताभित्रै
शिक्षा/स्वास्थ्य

एसईईको नतिजा असारको तेस्रो साता

६:४५ बिहान, असार ५, २०८२
Next Post
तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दै

तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दै

संसदमा आजदेखि एमसीसीमाथि छलफल

संसदमा आजदेखि एमसीसीमाथि छलफल

चरेश बोकेर भारत जाँदै गरेका तीन जना जमुनाहमा पक्राउ

चरेश बोकेर भारत जाँदै गरेका तीन जना जमुनाहमा पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Partly Cloudy
5:28 am7:19 pm +0545
Feels like: 33°C
Wind: 5km/h E
Humidity: 93%
Pressure: 1001.36mbar
UV index: 0
SatSunMon
35/28°C
35/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?