ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

News Desk by News Desk
५:१९ बिहान, असार ८, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
417
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके असार ८ गते ।
बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिका कुष्ठरोगको उच्च जोखिममा रहेको छ । सो पालिकाको एउटै वडामा नौ जना कुष्ठरोगीसहित २६६ जना छालाका रोगीहरू भेटिएपछि सो पालिका कुष्ठरोगको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले नरैनापुर गाउँपालिका– १ मा हालै आयोजना गरीएको छाला तथा कुष्ठरोग शिविरमा नौ जनामा कुष्ठरोगसहित २६६ जनामा छाला रोगको समस्या पाइएकोले सो पालिका कुष्ठ रोगको उच्च जोखिममा रहेको बताए ।

उनले नरैनापुरको एउटै वडामा नौ जना कुष्ठरोगी भेटिनु चिन्ताको विषय भएको बताउँदै अन्य वडाहरूमा पनि त्यस्ता बिरामीहरू रहेको सम्भावना देखिएकोले सबै वडामा परीक्षण आवश्यक देखिएको बताए ।

स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल व्यक्ति रविन्द्रकुमार शाहले पनि एउटा वडाको परिणामले अन्य वडाहरूमा पनि कुष्ठरोगका बिरामीहरू भेटिने सम्भावना देखिएकोले गाउँपालिकानै कुष्ठरोगको उच्च जोखिममा रहेको सङ्केत गरेको बताए ।

सम्बन्धित समाचार

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

उनले कुष्ठरोग भएको प्रमाणित भएकाहरूको परिवारका सदस्यहरू र छरछिमेकमा समेत परीक्षण गरिने बताउँदै परीक्षण कार्य धेरै ठाउँमा गर्नुपर्ने देखिएको बताए ।

उता, स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले नरैनापुर विभिन्न किसिमले पछाडि परेको पालिका भएको हुँदा सो पालिकामा कुष्ठरोगीहरू धेरै भेटिएपछि सरकारको पनि चिन्ता बढेको बताउँदै परीक्षणको दायरा फराकिलो बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले सो पालिकाका सबै वडाहरूमा छाला तथा कुष्ठरोगका बिरामीहरूको खोजी गर्नु आवश्यक रहेको बताए ।

नरैनापुर– ५ को स्वास्थ्य चौकीका अहेब दिनेश कुमार मौर्यले स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये अधिकांश छाला रोगका बिरामी हुने गरेकोले अवस्था सामान्य नरहेको बताए ।

ADVERTISEMENT
Share181Tweet98SendShare
Previous Post

धनगढी उपमहानगरको बजेट २ अर्ब ५६ करोड

Next Post

लुम्बिनी प्रदेशसभा सदस्य सुमन रायमाझी विरुद्ध पक्राउ पुर्जी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
शिक्षा/स्वास्थ्य

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

१:०२ मध्यान्ह, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

२:१४ मध्यान्ह, बैशाख १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
शिक्षा/स्वास्थ्य

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

२:४९ बिहान, बैशाख ६, २०८३
नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने
शिक्षा/स्वास्थ्य

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

१:४७ बिहान, बैशाख २, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
शिक्षा/स्वास्थ्य

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

११:१६ मध्यान्ह, चैत्र ३०, २०८२
Next Post
लुम्बिनी प्रदेशसभा सदस्य सुमन रायमाझी विरुद्ध पक्राउ पुर्जी

लुम्बिनी प्रदेशसभा सदस्य सुमन रायमाझी विरुद्ध पक्राउ पुर्जी

जानकीको बजेट आज सार्वजनिक हुने

जानकीको बजेट आज सार्वजनिक हुने

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?