ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सुुदुुरपश्चिम प्रदेशमा रहेका मुक्त हलिया र वादी समुुदायको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ

जावेद अन्सारी by जावेद अन्सारी
११:०४ मध्यान्ह, फाल्गुन ११, २०७८
सुुदुुरपश्चिम प्रदेशमा रहेका मुक्त हलिया र वादी समुुदायको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ
376
सेयर
375
VIEWS
ShareTweetSendShare

कञ्चनपुर फागुुन ११ गते ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुुदुुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुुदायको आज स्थलगत निरीक्षण गर्नुु भएको छ ।

स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा आयोजित भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूूमि संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले भूूमि सम्बन्धी समस्या संविधानमा भएको व्यवस्था कार्यान्वयनमा आफूू प्रतिबद्ध भएर लागिरहेको बताउनु भयो ।

उहाँले लामो समयदेखि व्यवस्थापन हुन नसकीरहेको मुक्त कमैया, कम्लरी, हलिया, हरुवा र चरुवाहरुको समस्या समाधानका उपायसहित दिनेगरी अध्ययन समितिले प्रतिवेदन तयार परिरहेको र सोही प्रतिवेदनका आधारमा तीनै तहको समन्वयमा काम अघि बढाइने बताउनुु भयो ।

संविधानमा व्यवस्था भएअनुसार भूमिमहिन दलित, भूूमिहिन सुुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दिगो रुपमा समाधान होस भनेर भूूमि र किसानका क्षेत्रमा काम गरिहेका सदस्य रहने गरी राष्ट्रिय भूूमि आयोगको गठन आदेश संशोधन गरी जिल्ला भूूमि आयोगहरु गठन गर्ने काम भइरहको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित समाचार

चट्याङ लागेर बालकको मृत्यु

श्रीमानले घरमा आगो लगाए, श्रीमती घाइते

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

कानुन, ऐन नियमहरु बन्ने तर त्यसको कार्यान्वयन नहुनु मुख्य समस्या रहेको भन्दै मन्त्री श्रेष्ठले भूूमि सम्बन्धी समस्या समाधानका लागि संविधान र कानुनको कार्यान्वयन नै आफ्नो पहिलो प्राथमिकतामा रहेको पनि बताउनुुभयो ।

मन्त्री श्रेष्ठले भूूमि ऐन कार्यान्वयनमा समस्या देखिएकाले भूू–नियमावली निर्माणको काम सकेर मन्त्रीपरिषदमा लगिएको र त्यो छिटो पास होस भनेर आफुु लागि रहेको पनि जानकारी दिनुुभयो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

बाँकेको डुडुवामा १६ सैय्याको जेष्ठ नागरिक अस्पताल, अध्यक्ष चौधरीद्धारा शिलान्यास

Next Post

विद्यार्थीलाई एसइइको हाउगुजी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना
दुर्घटना

चट्याङ लागेर बालकको मृत्यु

११:३८ बिहान, असार १५, २०७९
दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ
समाचार

श्रीमानले घरमा आगो लगाए, श्रीमती घाइते

११:२१ बिहान, असार १५, २०७९
बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह
मुख्य समाचार

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

११:०६ बिहान, असार १५, २०७९
भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ
अपराध

भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ

१०:२३ बिहान, असार १५, २०७९
आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ
कृषि

आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ

१०:१९ बिहान, असार १५, २०७९
कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु
अन्तर्राष्ट्रिय

कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु

९:२३ बिहान, असार १५, २०७९
किसानलाई समयमा मल उपलब्ध गराउन माग
समाचार

किसानलाई समयमा मल उपलब्ध गराउन माग

४:१९ मध्यान्ह, असार १४, २०७९
नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह
समाचार

नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

४:१३ मध्यान्ह, असार १४, २०७९
Next Post
विद्यार्थीलाई एसइइको हाउगुजी

विद्यार्थीलाई एसइइको हाउगुजी

तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दै

तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दै

संसदमा आजदेखि एमसीसीमाथि छलफल

संसदमा आजदेखि एमसीसीमाथि छलफल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
26°
Cloudy
5:24am7:19pm +0545
Feels like: 31°C
Wind: 13km/h ESE
Humidity: 97%
Pressure: 1000.34mbar
UV index: 0
ThuFriSat
29/26°C
32/26°C
33/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?