ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर नगरपालिका वडा नम्बर १२ को भवन उद्घाटन

News Desk by News Desk
११:४८ मध्यान्ह, फाल्गुन २३, २०७८
कोहलपुर नगरपालिका वडा नम्बर १२ को भवन उद्घाटन
425
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके फागुन २३ गते ।
कोहलपुर नगरपालिकाकाको १२ नम्बर वडा कार्यालयले आजबाट आफ्नै भवनबाट सेवा सुरु गरेको छ । सोमबार एक औपचारिक कार्यक्रम गरी आफ्नैै भवनबाट सेवा सुरु गरेको हो । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल लगायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा बोल्दै नगरप्रमुख रावतले चुनावी एजेण्डाहरुमा रहेका कोहलपुरमा सबै कामहरु भएको बताउनु भयो ।कोहलपुर नगरपालिकामा लामोदुरीको बसपार्क, छोटोदुरीको बसपार्क, भ्यू टावर, बधशाला निर्माण, १५ सैय्याको अस्पताल, बाल अस्पताल, प्रत्येक वडामा आधारभुत अस्पताल, नगरपालिकाको कार्यालयमा सबै वडाहरुको पहुँच हुनेगरी पिच, दरबन्दी मिलानबाट गुणस्तरीय शिक्षा प्रदान, एक वडा एक पिच भन्ने निति तथा कार्यक्रम प्रभावकारी भएको लगायत अन्य विकास कामहरु भएको रावतले दावी गर्नुभयो।

कोहलपुर नगरपालिकाले केही पनि गरेको छैनन भन्छन् तर हामीले चुनावी जे एजेण्डाहरु ल्याएका थियौं त्यहि नै छ ‘बाँकी लालपूर्जाको काम मात्र बाँकी छ त्यो पनि कोहलपुर वडा नम्बर १ मा लालपूर्जा वितरण गर्ने योजनाका साथ नगरपालिकाले ६ जना कर्मचारीमार्फत काम सुरु गरेका छौं उहाले भन्नुभयो ।’ हाम्रो कार्यकालमा वडा नम्बर १ र २ वडाका बासिन्दाहरुलाई लालपूर्जा वितरण गर्ने तयारी छ उहाँले बताउनु भयो।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १२ का का.व.अध्यक्ष नैन बहादुर शाहीले वडाबासीहरुको सेवा अझै सहज र सरल रुपमा दिने विश्वास व्यक्त गर्नुभयो । ‘स्थानीय निर्वाचनभएपछि अहिलेसम्म आफ्नै भवनबाट सेवा दिन पाएका थिएनौं तर आजबाट आफ्नै भवनबाट सेवा दिन पाउँदा निकै खुसी भएको उहाँले बताउनु भयो ।कोहलपुर वडा नम्बर १२ को बजेट डुडुवा खोलामा बाध, पुल र तडबन्ध जस्ता काममा खर्च भएको हुँदा सोचेजस्तो विकास हुन सकेको छैन ।’ तर कोहलपुर नगरपालिकाको ११ र १२ जोडने पक्की पुल निर्माण भएकोले बर्षाको समयमा निकै सहज भएको का.व. अध्यक्ष शाहीले बताउनुभयो ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले विभिन्न राजनितिक दलहरुले बनाएका निति नियमहरुलाई कार्यान्वयन गर्ने विषयमा जोड दिनुभयो। उद्घाटन कार्यक्रममा वडा नम्बर १२ का विभिन्न राजनितिक आस्था बोकेका व्यक्ती, शिक्षक , पत्रकार व्यापारी र जेष्ठ नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो।

ADVERTISEMENT
Share177Tweet104SendShare
Previous Post

राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दार शाहीको मृत्यु, जवान गम्भीर घाइते

Next Post

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एकको मृत्यु

नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एकको मृत्यु

परराष्ट्रमन्त्री खड्का टर्की जाँदै

परराष्ट्रमन्त्री खड्का टर्की जाँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?