ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु

News Desk by News Desk
१०:४९ बिहान, फाल्गुन २६, २०७८
नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु

फाइल तस्वीर

423
सेयर
418
VIEWS
ShareTweetSendShare

बाँके फागुन २६ गते ।
भारतीय पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्न आजदेखि नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु हुने भएको छ । मार्टको राउटे मुखिया सूर्यनारायण शाहीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानरपालिका र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) च्याप्टर बाँकेको आयोजनामा तीन दिनसम्म ‘वेष्टर्न ट्राभल मार्ट’ सन्चालन हुनेछ ।

मार्टले नेपालगन्ज सहरलाई पश्चिम नेपालका साथै कर्णाली प्रदेशको प्रवेशद्वारका रुपमा प्रबद्र्धन गरेको छ । लुम्बिनी प्रदेशका बाँके, बर्दियाका साथै कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार दक्षिणी छिमेकी भारतसम्म बिस्तार गर्नका लागि लुम्बिनीपछि पश्चिममा पहिलो पटक मार्ट आयोजना गरिएको हो ।

नेपालगन्ज सहर र यसका आसपासका पर्यटकीय गन्तव्य, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, होमस्टे र कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन गरी यस क्षेत्रका पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्ने उद्देश्य मार्टको छ ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

बागेश्वरी मन्दिर परिसरदेखि नेपाली कला, संस्कृति झल्कने झाँकीसहित मार्च पास गरेर आज नेपालगन्जको फोर स्टार होटल सिद्धार्थ भ्यूमा मार्टको उद्घाटन हुनेछ ।

उद्घाटनपछि स्वदेशी र विदेशी पर्यटकहरुलाई बागेश्वरी मन्दिर दर्शन, कर्णाली नदीमा राफ्टिङ, बाँके–बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी गराइनेछ । बर्दिया पुगेका पर्यटकलाई ठाकुरद्वारा र डल्ला होमेस्टेमा राखिनेछ ।

माउन्टेन फ्लाइटका रुपमा मुगुको रारा ताल, डोल्पाको से–फोक्सुण्डो ताल, हुम्लाको सिमकोट लगायतका कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यको अवलोकन गराइने तयारी छ ।

ADVERTISEMENT

पर्यटकले नेपालगन्जका होटेल तथा क्यासिनोको पनि अवलोकन भ्रमण गर्नेछन् । नेपालगन्ज पछिल्लो समय क्यासिनो सिटीका रुपमा विकास भइरहेको छ । मार्टमा एक सय वटा स्टल हुनेछन् ।

५० बढी भारतीय दुर अपरेटरका साथै दिल्ली, उत्तराखण्ड, लखनउ, बहराइच र रुपैडियाका कम्तीमा १५ बढी भारतीय पत्रकार, स्वदेशी पर्यटन व्यवसायी गरी झन्डै तीन सय जना सहभागी हुनेछन् ।

Share172Tweet105SendShare
Previous Post

मौरी पालन व्यवसायले उकास्यो

Next Post

युक्रेनमा बाल अस्पतालमा आक्रमण विश्व समुदायले बेवास्ता गरेको राष्ट्रपति जेलेन्स्कीको टिप्पणी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
युक्रेनमा बाल अस्पतालमा आक्रमण विश्व समुदायले बेवास्ता गरेको राष्ट्रपति जेलेन्स्कीको टिप्पणी

युक्रेनमा बाल अस्पतालमा आक्रमण विश्व समुदायले बेवास्ता गरेको राष्ट्रपति जेलेन्स्कीको टिप्पणी

सङ्खुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, पाँच घाइते

सङ्खुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, पाँच घाइते

संखुवासभामा बस दुर्घटना, घाइते पाँच जनालाई हेलिकप्टर मार्फत उद्धार

संखुवासभामा बस दुर्घटना, घाइते पाँच जनालाई हेलिकप्टर मार्फत उद्धार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?