ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

छिटो न्याय दिन गर्नुपर्ने कानुन संशोधनका लागि कार्यदल गठन

News Desk by News Desk
४:३३ मध्यान्ह, फाल्गुन २६, २०७८
छिटो न्याय दिन गर्नुपर्ने कानुन संशोधनका लागि कार्यदल गठन
401
सेयर
390
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन २६ गते ।
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले छिटो न्याय दिनका लागि कानून संशोधन गर्नुपर्ने भए के के गर्नुपर्ने हो सो सम्बन्धमा सुझाव दिन समिति गठन गरेको छ । कानून मन्त्रालयले फागुन २३ गते नै कार्यदल गठन गरेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बुधबारको मिति राखेर बिहीबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिवको संयोजकत्वमा सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, न्याय परिषद्, नेपाल कानून आयोग र नेपाल बार एशोसिएशनको प्रतिनिधि रहने गरी कार्यदल गठन गरेको छ । सो कार्यदललाई १० दिनको समय दिइएको छ ।

मन्त्रालयबाट बिहीबार पठाइएको विज्ञप्तिमा भनिएको छ, ‘ढिलो न्याय हुनु भनेको न्याय नहुनु हो’ भन्ने मान्यतालाई आत्मसात गर्दै नेपालको संविधानमा उल्लेख भए अनुरूप न्याय सम्पादन छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउन अदालतको कार्य बोझ घटाउने र लामो समयसम्म मुद्दा विचाराधीन रहने अवस्थामा सुधार गरी न्याय सम्पादनलाई पूर्व अनुमान योग्य बनाई संविधानले सुनिश्चित गरेको न्याय सम्बन्धी हकलाई कार्यान्वयन गर्ने प्रयोजनको लागि न्यायिक सुधारका सम्बन्धमा हालसम्म विभिन्न प्रतिवेदनले दिएका सुझावहरूलाई समेत विचार गरी नयाँ कानून निर्माण गर्नुपर्ने वा विद्यमान न्याय प्रशासनसँग सम्बन्धित कानुनहरूमा संशोधन गर्नु पर्ने भए सो समेतको मस्यौदा सहितको अध्ययन प्रतिवेदन दश दिन भित्र पेश गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिवको संयोजकत्वमा सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, न्याय परिषद्, नेपाल कानून आयोग र नेपाल बार एशोसिएशनको प्रतिनिधि समेत रहने गरी मिति २०७८–११–२३ को माननीय मन्त्रिस्तरको निर्णयानुसार कार्यदल गठन भएको छ ।’

अहिले अदालतहरूमा मुद्दालाई सरल, मध्यम र जटिल गरी तीन प्रकारमा वर्गीकरण गरी ढिलोमा १८ महिनाभित्र फैसला गरिसक्नुपर्ने उल्लेख छ । यद्यपि जिल्ला र उच्चसहित सर्वोच्च अदालतमा समेत २ वर्ष कटेका थुप्रै मुद्दाहरु विचाराधीन अवस्थामै छन् । कतिपय मुद्दाहरु बिनाकारण लम्बिएको, फैसला नै नगरिएको र फैसला गरिएका मुद्दाहरु पनि पूर्व अनुमान योग्य नभएको भन्दै छिटो न्याय दिन र पीडितले न्याय पाउने प्रत्याभूत गर्नका लागि विभिन्न समितिहरुले अध्ययन समेत गरेका थिए ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

सोही अध्ययनको प्रतिवेदनले दिएको सुझावसहितलाई आधार मानी कानूननै संशोधन गर्नुपरेको अवस्थामा कुन कुन कानुनमा के के संशोधन गर्नुपर्ने हो सो बारे स्पष्ट प्रतिवेदन पेश गर्न भनिएको हो ।

ADVERTISEMENT
Share167Tweet98SendShare
Previous Post

चैतभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरी मर्मतलाई तीब्रता

Next Post

प्रतिगामी शक्तिले टाउको उठाउन खोजिरहेका छन् : अध्यक्ष नेपाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
संसद विघटन गर्ने माधव नेपालको चेतावनी

प्रतिगामी शक्तिले टाउको उठाउन खोजिरहेका छन् : अध्यक्ष नेपाल

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलङ्काका चर्चित खेलाडीहरुसँग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलङ्काका चर्चित खेलाडीहरुसँग खेल्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?