ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

बाँकेको खजुरामा रनिङ शिल्ड जारी, आइतबार जनताले ४ स्वर्ण जित्यो

News Desk by News Desk
१०:२३ मध्यान्ह, फाल्गुन २९, २०७८
बाँकेको खजुरामा रनिङ शिल्ड जारी, आइतबार जनताले ४ स्वर्ण जित्यो
388
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके फागुन २९ गते ।
खजुरा गाउँपालिका चौथो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूदको दोस्रो दिन जनता नमुना माविले ४ इभेन्टसमा स्वर्ण पदक जित्दा ज्ञानोदयले ३ स्वर्ण पदक जितेको छ ।

आइतबार हाईजम्पमा ज्ञानोदयका रहेमान खाँ पहिलो भएका छन ।
खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको मैदानमा भैरहेको रनिङ शिल्डमा जनसेवा माविका रमजान खाँ दोस्रो र गुराँस चाईल्डहुड एकेडेमीका प्रविण बुढाथोकी तेस्रो भए । रहेमानले १.४३ मिटर, रमजानले १.४० मिटर र प्रविणले १.३७ मिटर जम्प गरेका थिए ।

ट्रिपल जम्पमा ज्ञानोदयकै साहिल खाँले ११.२४ मिटर जम्प गर्दै पहिलो, जनता मावि बठवाका इसार खाँले ११.०१ मिटर सहित दोस्रो र जनता नमुना माविका विवेक एलजिले ११ मिटर जम्प गर्दै तेस्रो स्थान हासिल गरेका छन ।

४ सय मिटरमा जनकल्याण मावि बद्रिपुरका आयुष थापा पहिलो, जनता नमुनाका केशव ढकाल दोस्रो र आदर्शका रोमिन तिवारी तेस्रो भए । आयुषले ५९.२० सेकेन्ड, केशवले ५९.७७ सृृेकेन्ड र रोमिनले १ मिनेट १० सेकेन्डमा दौड पुरा गरेका थिए ।

RELATED POSTS

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

यसैगरी १५ सय मिटर दौडमा ज्ञानोदयका सालिक शर्माले ४ मिनेट ५२.५० सेकेन्ड सहित पहिलो स्थान हासिल गर्दा जनकल्याणका आयुष थापा दोस्रो र अमर माविका बिक्रम विक तेस्रो भए । आयुषले ५ मिनेट ०४.२० सेकेन्ड र बिक्रमले ५ मिनेट ०७.७३ सेकेन्ड समय लगाएका थिए ।

सटफुटमा जनता नमुनाका वकिल विक पहिलो, आदर्शका अमित गुरुङ दोस्रो र दिपेन्द्र पोखरेल तेस्रो भए । वकिलले ११.६९ मिटर, अतिमले ११.०२ मिटर र दिपेन्द्रले ९.८९ मिटर दुरी कटाएका थिए ।

यसैगरी छात्रा तर्फको हाईजम्पमा जनता नमुनाकी यसुदा बस्नेत पहिलो, ज्ञानोदयकी प्रियंका चौधरी दोस्रो र योगिनी माविक मिना कुमारी खत्री तेस्रो भइन । यसुदाले १.१९ मिटर, प्रियंकाले १.१६ मिटर र मिनाले १.१३ मिटर जम्प गरे ।
ट्रिपल जम्पमा अमर माविकी आशिका नेपाली पहिलो, जनता नमुनाकी शान्ति पौडेल दोस्रो र योगिनी मिना कुमारी खत्रीले तेस्रो स्थान हासिल गरिन ।

ADVERTISEMENT

आशिकाले ८.७१ मिटर, शान्तिले ८.६१ मिटर र मिनाले ८.२२ मिटर जम्प गरेकी थिइन । ४ सय मिटर दौडमा आदर्शकी अस्मिता थापाले १ मिनेट १५.७० सेकेन्डमा दौड पुरा गर्दै पहिलो स्थान हासिल गरेकी छिन । जनकल्याण माविकी जानका रानाले १ मिनेट १६.२ सेकेन्ड सहित दोस्रो र ज्ञानोदयकी मनिषा आलेमगरले १ मिनेट १७.३५ सेकेन्ड सहित तेस्रो स्थान हासिल गरिन ।

१५ सय मिटर दौडमा जनता नमुनाकी शान्ति पौडेल पहिलो, जनकल्याण माविकी जानका राना दोस्रो र ज्ञानोदयकी करुणा चन्द तेस्रो भइन । शान्तिले ६ मिनेट ११.०५ सेकेन्ड, जानकाले ६ मिनेट १२.२४ सेकेन्ड र करुणाले ६ मिनेट १५.२९ सेकेन्डमा दौड पुरा गरेकी थिइन ।

सटफुटमा जनता नमुनाकी पल्लवी घिसिङले पहिलो स्थान प्राप्त गर्दा जनसेवा मावि पुरैनाकी ज्योति सुनारले दोस्रो र नेरा मावि मनकामनाकी सुष्मा वादीले तेस्रो स्थान हासिल गरिन । पल्लवीले ७.९५ मिटर, ज्योतीले ७.५९ मिटर र सुष्माले ७.३५ मिटर दुरी पार गरेकी थिइन ।

यसैगरी प्रतियोगिताको पहिलो दिनमा १ सय मिटर दौडमा ज्ञानोदय नमुना माविका मनिष सुनारपहिलो हुँदा आदर्श माविका सुदिप विक दोस्रो र जनता नमुना माविका मोहित रोका मगर तेस्रो भए । मनिषले दौड ११.५५ सेकेन्ड, सुदिपले ११.८८ र मोहितले १२.१० सेकेन्डमा पुरा गरेका थिए ।

छात्रा तर्फ जनताकी शान्ती पौडेल पहिलो, आदर्शकी तुल्सी कुमारी सुनार दोस्रो र अमरकी आशिका नेपाली तेस्रो भइन । शान्तीले १३.८० सेकेन्ड, तुल्सीले १४.७४ सेकेन्ड र आशिकाले १५.२५ सेकेन्डमा दौड पुरा गरेको सचिवालयका सोम बहादुर विकले जानकारी गराए ।
८ सय मिटर दौडमा ज्ञानोदय नमुनाका सालिक शर्मा पहिलो, मैटहवाका सागर शाही दोस्रो र जनता नमुनाका सुदिप भण्डारी तेस्रो भए ।

सालिकले २ मिनेट १८.३० सेकेन्ड, सागरले २ मिनेट २८.०३ सेकेन्ड र सुदिपले २ मिनेट २९.१० सेकेन्डमा पुरा गरे ।
छात्रा तर्फ ज्ञानोदयकी राधिका वलीले पहिलो स्थान हासिल गरिन ।
आदर्शकी सन्ध्या चौधरीले दोस्रो र जनता नमुनाकी तिर्सना फौजा मगर तेस्रो भइन । राधिकाले २ मिनेट ५४.९० सेकेन्ड, सन्ध्याले २ मिनेट ५७.३९ सेकेन्ड र तिर्सनाले ३ मिनेट १० सेकेन्डमा दौड पुरा गरिन ।

यसैगरी ज्याभलिन थ्रोमा जनताका कैलाश थापा पहिलो भए । आदर्शका निरज थापा दोस्रो र नेरा मावि मनकामनाका मक्दुम खान तेस्रो भए । कैलाशले ३८.६० मिटर, निरजले ३६.५५ मिटर र मक्दुमले ३५.६९ मिटर दुरी कटाएका थिए । सोही स्पर्धाको छात्रा तर्फ जनसेवाकी पुष्पा कामी पहिलो, आदर्शकी कंचन गुरुङ र जनताकी पल्लवी घिसिङ तेस्रो भइन । पुष्पाले २२.०९ मिटर, कंचनले २०.१९ मिटर र पल्लवीले १९.८९ मिटर दुरी कटाकी थिइन ।

लङजम्पमा ज्ञानोदयका मनिष सुनारले ५.६२ मिटर पार गर्दै पहिलो, अमर माविका रबिन थारु ५.६२ मिटर सहित दोस्रो र जनकल्याणका सनम विक ५.३९ मिटर सहित तेस्रो भएका छन । छात्रा तर्फको स्पर्धामा अमरकी आशिका नेपाली पहिलो, जनता नमुनाकी करुणा सुनार दोस्रो र ज्ञानोदयकी करिस्मा चन्द तेस्रो भइन । आशिकाले ४.१० मिटर, करुणाले ४.०७ मिटर र करिस्माले ३.४१ मिटर जम्प गरेकी थिइन ।

शनिबार भएको ४â४०० मिटर रिले दौडको छात्रा तर्फ आदर्श पहिलो, जनता दोस्रो र जनकल्याण स्कुलले तेस्रो स्थान हासिल गरेको छ । आदर्शकी पुजा खड्का, अस्मिता थापा, तुल्सी कुमारी सुनार र सन्ध्या चौधरीको टिमले ५ मिनेट ०२.१६ सेकेन्डमा दौड पुरा गर्दा जनताकी यशोदा बस्नेत, शान्ती पौडेल, तिर्सना फौजा मगर र मनिष थारुले ५ मिनेट ११.३८ सेकेन्ड र जनकल्याणकी प्रतिभा कुमारी रावल, रेश्मा सुनार, अस्मिता योगी र जानका रानाले ५ मिनेट १७.७७ मिनेटमा दौड पुरा गरेका थिए ।

 

 

 

Share156Tweet97SendShare
Previous Post

शिक्षामन्त्री पौडेलले भने,‘विश्वविद्यालयआधुनिकीरण नहुँदासम्मउच्चशिक्षा सुधार हुँदैन’

Next Post

एन्टी डोपिङको कार्यक्रममा सहभागी हुन दुबई जाँदै मन्त्री अथक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
Auto Draft
मुख्य समाचार

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

११:५१ बिहान, जेष्ठ ५, २०७९
भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)
अपराध

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

११:३५ बिहान, जेष्ठ ५, २०७९
दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित
मुख्य समाचार

दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित

११:०६ बिहान, जेष्ठ ५, २०७९
डुडुवामा कांग्रेस विजयी
मुख्य समाचार

डुडुवामा कांग्रेस विजयी

११:४४ बिहान, जेष्ठ ४, २०७९
रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी
राजनीति

रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी

१०:३७ बिहान, जेष्ठ ४, २०७९
खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित
मुख्य समाचार

खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित

१०:२७ बिहान, जेष्ठ ४, २०७९
नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता
मुख्य समाचार

प्रशान्त र कमरुद्दिन जित नजिक

१०:०८ बिहान, जेष्ठ ४, २०७९
Next Post
एन्टी डोपिङको कार्यक्रममा सहभागी हुन दुबई जाँदै मन्त्री अथक

एन्टी डोपिङको कार्यक्रममा सहभागी हुन दुबई जाँदै मन्त्री अथक

साउदी अरबका विदेश मन्त्री आज नेपाल आउँदै

साउदी अरबका विदेश मन्त्री आज नेपाल आउँदै

चुनाव आउन दुई महिना बाँकी: दलहरु चुनाव केन्द्रित अभियानमा

चुनाव आउन दुई महिना बाँकी: दलहरु चुनाव केन्द्रित अभियानमा

Discussion about this post

Currently Playing

Recommended Stories

जंगली च्याउ खाँदा ५ जना बिरामी

४:१८ मध्यान्ह, असार ८, २०७७

एसपी रानालाइ ठूलो सफलता, दस किलो अफिमसहित दुई पक्राउ

१२:०३ मध्यान्ह, भदौ २९, २०७७

पछिल्लो २४ घण्टामा थप २०४ जना संक्रमित थपिए

५:५७ मध्यान्ह, असार २३, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3657 shares
    Share 1510 Tweet 895
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3573 shares
    Share 1429 Tweet 893
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2829 shares
    Share 1139 Tweet 704
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?