ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णाली प्रदेशमा चुनावी माहोल बनाउन नेता कार्यकर्ताको दौडधुप

News Desk by News Desk
१०:५७ बिहान, चैत्र २, २०७८
कर्णाली प्रदेशमा चुनावी माहोल बनाउन नेता कार्यकर्ताको दौडधुप
389
सेयर
388
VIEWS
ShareTweetSendShare

सुर्खेत चैत २ गते ।
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेसँगै कर्णाली प्रदेशमा चुनावी माहोल बनाउन नेता कायकर्ताको दौडधुप बढ्दो छ ।

निर्वाचन मिति नजिकीदै गर्दा विभिन्न पार्टीका शिर्श नेताहरु प्रदेश राजधानी वीरेन्द्रनगरमा पुगेर प्रदेश, जिल्ला र पालिका पदाधिकारीहरुलाई प्रशिक्षण दिईरहेका छन् । पछिल्ला दुइ सातामा विभिन्न पार्टीका केन्द्रीय नेताहरु सुर्खेत पुगे ।

सुरुमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सुर्खेत जानु भएको थियो । उहाँ गएको केही समयमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव केन्द्रीत प्रशिक्षण र आमसभा गरेर काठमाडौं फर्किनु भएको छ ।

उहाँहरुले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो विरासत कायम राख्ने गरी पार्टीका तल्लो तहका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको छ । साना र ठुला राजनीतिक दलका नेताहरूले चुनावी माहोल बनाउनेदेखि जिल्लास्तर र पालिका स्तरमा भेला तथा सभाहरुको कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।

सम्बन्धित समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

सबै दलका नेताहरु गाउँ पसेपछि अहिले पार्टी प्रवेश गराउनेको होडवाजी नै चलिरहेको छ । टोल तहमै नेताहरु पुगेर कार्यकर्तालाई प्रशिक्षण र चुनाव लक्षित गतिविधिलाई तिव्रता दिएका छन् ।

नेपाली काँग्रेसले एक महिने गाउँ–गाउँ जाउँ कांग्रेस जिताउँ अभियान थालेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले चुनावी माहोल तयार गर्न पार्टीका तल्लो कमिटीसम्मै चुनावी गतिविधिलाई बढवा दिइरहेका छन् ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

नेपालगन्जमा ३६ हजारले हात्तीपाइले औषधि सेवन गरे

Next Post

सुदूरपश्चिममा बिस्तारै चुनावी माहोल तात्न थाल्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
Next Post
चुनाव आउन दुई महिना बाँकी: दलहरु चुनाव केन्द्रित अभियानमा

सुदूरपश्चिममा बिस्तारै चुनावी माहोल तात्न थाल्यो

कैदीबन्दीको संख्या बढ्दै गए पनि पूर्वाधार थप हुन सकेन

कैदीबन्दीको संख्या बढ्दै गए पनि पूर्वाधार थप हुन सकेन

नेपालगन्जमा होलीको रौनक, इच्छा विपरीत होली दले कारवाहीः प्रहरी

नेपालगन्जमा होलीको रौनक, इच्छा विपरीत होली दले कारवाहीः प्रहरी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?