ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आचार संहितामा राजनीतिक दलका लागि के–के छन् व्यवस्था?

News Desk by News Desk
१०:५१ मध्यान्ह, चैत्र ३, २०७८
निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै
416
सेयर
404
VIEWS
ShareTweetSendShare

काठमाडौँ चैत ३ गते ।
वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले के–के गर्न पाउँछन्? उम्मेदवारी दर्तादेखि निर्वाचन प्रचार–प्रसार र मतदान अगाडिसम्मका गतिविधि आचार संहिताभित्र रहेर गर्नु पर्नेछ। निर्वाचन आयोगले निर्वाचन आचार संहिता २०७८ मा दल र उम्मेदवारका लागि छुट्टै व्यवस्था गरेको छ।

सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै सभा जुलुस गर्न नपाइने भएको छ। त्यस्तै जुलुस, आमसभा, कोणसभा, बैठक तथा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने छ। कसैको घरको आसपासमा गइ निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नपाइने प्रावधान निर्वाचन आचार संहिता २०७८ मा छ।

राजनीतिक दलले जुलुस कोणसभा गर्दा स्थानीय तहको प्रशासनको अनिवार्य रुपमा अनुमति लिनुपर्ने प्रावधान छ। त्यस्तै त्यस्ता कार्यक्रम गर्दा स्थान र समयबारे स्थानीय प्रहरीलाई ७२ घण्टा अगावै जानकारी दल र उम्मेदारले गराउनु पर्नेछ।

जुलुस वा आससभा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह झण्डा अंकित लोगो वा स्टिकर वा कपडा वा क्याप, भेस्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नपाउने भएका छन्।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

त्यस्तै घर वा जग्गा धनीको अनुमति नलिइ कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नपाइने भएको छ। दलले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला र प्रचार–प्रसार साँझ ७ बजेसम्म मात्रै गर्न पाउने भएका छन्।

अनलाइन वेब पेज, टिभ पेज, टिभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम काउन्टर, सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचार गर्न वा गराउन नहुने, भित्ते लेखन गर्न नपाउने र प्रचार गर्न नपाइने भएको छ।

राजनीतिक दलले प्रचारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नामबाट आयोगमा बुझाएर अनुमति दिएको खण्डमा मात्रै मुख्य प्रचारकले हेलिकप्टरको प्रयोग गर्न सक्ने प्रावधान आचार संहितामा राखिएको छ।

ADVERTISEMENT

आचार संहिताको परिच्छेद ९ मा स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहको अनुदान प्राप्त संस्थाबाट सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नु अगावै बहाल रहेको पदबाट राजिनामा दिनु पर्ने प्रावधान छ।

Share174Tweet101SendShare
Previous Post

सञ्चारिका समुह बाँकेको ५ औं साधारण सभा तथा अधिवेशन सम्पन्न

Next Post

महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दुतमा शाही र शाक्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post
महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दुतमा शाही र शाक्य

महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दुतमा शाही र शाक्य

आज तराइमा होली, नेपालगन्जमा ठाउँठाउँमा होली मिलन कार्यक्रम

आज तराइमा होली, नेपालगन्जमा ठाउँठाउँमा होली मिलन कार्यक्रम

संखुवासभामा बस दुर्घटना, घाइते पाँच जनालाई हेलिकप्टर मार्फत उद्धार

हेलिकप्टरबाट सुत्केरीको उद्धार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?