ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गढीमाई मेलामा बलिप्रथालाई निरुत्साहित गर्न माग

जावेद अन्सारी by जावेद अन्सारी
६:४९ बिहान, अशोज १०, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

विरगञ्ज असोज १० गते । बाराको प्रसिद्ध गढीमाई मेलामा बलि प्रथालाई निरुत्साहित गर्नुपर्ने आवाज उठन शुरु भएको छ । यो बर्ष हुने मेलामा बली प्रथालाई निरुत्साहित गर्नुपर्ने आवाज स्थानीय स्तरवाटै उठेको हो ।।
प्रत्येक पाँच बर्षमा लाग्ने गढीमाई मेलामा लाखौं पशुहरु बली दिने विषयमा लामो समयदेखि राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा चर्चमा आउने गरेको छ । एकैपटक ठुलो संख्यामा पशुको बलि दिने कुरा गलत भएको भन्दै यो बर्षको मेलामा त्यसलाई रोक्नुपर्ने आवाज स्थानीय स्तरमै उठेको छ । विरगञ्जमा आयोजित छलफलमा सहभागीहरुले नरिवल, कुभिण्डो घिरौलाको बली दिएर यसलाई निरुत्साहित गर्न सकिने बताएका छन् ।

सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले वीरगन्जमा आयोजना गरेको अन्र्तक्रियामा सहभागी सरोकारावालाहरुले आस्थाको नाममा पशुवली दिनु गलत हुने बताएका छन् ।
गढीमाई मेलामा दिइने बलीका बारेमा हरेक बर्ष प्रश्न उठने गरेकाले पनि ब्यवस्थित र उदहारणीय मेलाको सन्देश दिनुपर्ने सहभागीहरुको भनाइ थियो । मनोकामना पुरा भएपछि बली नै दिनुपर्ने मनभित्रको डर हटाउनुपर्ने र यसको लागि बढि भन्दा बढि जनचेतनाको आवश्यक्ता रहेको कार्यक्रममा सहभागीको भनाइ थियो ।

धार्मिक आस्थासँग जोडिएको विषयलाई तत्काल परिवर्तन गर्न नसकिने भएकाले व्यवस्थित गर्न भने पहल गर्नुपर्ने आवाज यसअघिपनि उठदै आएको थियो । सर्बोच्च अदालतले समेत यसअघि नै बलीप्रथा रोक्न परमादेश तथा निर्देशनात्मक आदेश दिइसकेको छ । प्रत्येक ५ वर्षमा लाग्ने यो मेला यस वर्ष आउँदो मंसिर १७ गतेदेखि शुरू हुँदैछ । मेलामा बलि दिन नेपाललगायत भारतका लाखौं दर्शनार्थी आउने गरेका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सल्यानमा जिप दुर्घटना,एकको मृत्यु

Next Post

श्रीमती ले श्रीमान् को अण्डकोष काटेपछि ?

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

श्रीमती ले श्रीमान् को अण्डकोष काटेपछि ?

"हिन्दी फिल्म नायकबाट राजनितिमा लाग्न प्रेरित भए "अध्यक्ष मोहम्मद सफिक

दैलेखमा जिप दुर्घटना २ जना को मृत्यु २ घाईते ।

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?