ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

News Desk by News Desk
१:४९ मध्यान्ह, चैत्र ४, २०७८
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु
419
सेयर
416
VIEWS
ShareTweetSendShare

बारा चैत ४ गते । 
बारामा तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जस्थित आयल निगमभित्र एक ट्यांकरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ना ४ ख २६५६ नम्बरको पेट्रोल ट्यांकरबाट अनलोड गर्न पार्किङ गरी राखेको गाडीमा आगलागी भएको हो । ब्याट्रीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरी, सेना र दमकलले आगो नियन्त्रणमा लिएको थियो।

ट्यांकर सहचालक ३० वर्षीय लक्ष्मण श्रेष्ठ गम्भीर घाइते भएका थिए। भारत गोरखपुर घर भई आयल निगममा इलेक्ट्रिसियनको काम गर्ने २५ वर्षीय रामलखन प्रजापती सामान्य घाइते छन्।

उनीहरूको सुरूमा अल्पाइन अस्पताल सिमरामा उपचार गरिएको थियो। थप उपचारको लागि श्रेष्ठलाई काठमाडौं ल्याइएको थियो।

सम्बन्धित समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

उपचारको क्रममा श्रेष्ठको शुक्रबार मृत्यु भएको थापाले बताउनुभयो । उनको कीर्तिपुर अस्पतालमा बिहान ८ बजे मृत्यु भएको हो।

ADVERTISEMENT
Share169Tweet104SendShare
Previous Post

भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो

Next Post

परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाँक्रीको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा
समाचार

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

१२:०० बिहान, असार १८, २०८२
बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
समाचार

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

१२:०० बिहान, असार १८, २०८२
बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग
समाचार

बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

११:५५ मध्यान्ह, असार १७, २०८२
सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
Next Post
परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाँक्रीको आग्रह

परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाँक्रीको आग्रह

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक, वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:25 am7:20 pm +0545
Feels like: 36°C
Wind: 8km/h ESE
Humidity: 89%
Pressure: 1000.68mbar
UV index: 1
SatSunMon
35/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?