ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

News Desk by News Desk
७:१७ मध्यान्ह, चैत्र ४, २०७८
वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे
2.4k
सेयर
2.3k
VIEWS
ShareTweetSendShare

बाँके चैत ४ गते ।
बाँकेको जानकी गाउँपालिका २ का वडाअध्यक्ष चन्द्रीका प्रसाद गुप्ताले अनाहकमा स्थानीय महिलालाई कुटपिट गरेका छन्। यसअघि पनि विवादमा आइरहने वडाअध्यक्ष गुप्ताले स्थानीय हिमलता थापा र उहाँका छोरालाई घरमै पुगेर कुटपिट गरेका हुन् ।

वडाअध्यक्ष गुप्तासँगै उहाँका भाइ सन्तराम गुप्ता, सन्तोषी गुप्ता र नन्कु गुप्ताले हिमलता थापा उहाँका छोरालाई लाठी र मुक्काले प्रहार गरेको पीडितले बताएका छन् ।

होली पर्वमा थापाका छोराले वडाअध्यक्ष गुप्तालाई रंग लगाउने प्रयास गरेका थिए । त्यसपछि आक्रोसित बनेका वडाअध्यक्ष गुप्ताले आफ्ना भाइहरुलाई बोलाएर घरमै कुटपिट गरेको पीडितले बताए ।

वडाअध्यक्ष र उनका भाइहरुको कुटाइबाट घाइते थापा आमा छोराको भेरी अस्पतालमा उपचार भइरहेको छ । बेलभार प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

सम्बन्धित समाचार

बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

पशु कार्यालयका प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कुटपीट पछि आमा छोरा न्याय माग्दै बेलभार प्रहरीमा जानुभएको थियो । त्यहाँको प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पठाएको पीडित थापाले बताउनुभयो ।

ADVERTISEMENT
Share1025Tweet567SendShare
Previous Post

ड्रोनमा लुकाएर ल्याएको सुनसहित भुटानी शरणार्थी पक्राउ

Next Post

खेलाडीको जिवनीमा आधारीत फिल्म “एञ्जिला” को घोषणा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान
अपराध

बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान

१:१२ बिहान, असार १६, २०८२
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित
राजनीति

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

७:५७ बिहान, असार १५, २०८२
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

पशु कार्यालयका प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

८:२५ बिहान, असार ११, २०८२
अवैध सामान नियन्त्रण गर्न एसपी घर्तीमगरको निर्देशनपछि दुई दिनमा १० लाख रुपैयाँ पर्ने अवैध सामान बरामद
अपराध

अवैध सामान नियन्त्रण गर्न एसपी घर्तीमगरको निर्देशनपछि दुई दिनमा १० लाख रुपैयाँ पर्ने अवैध सामान बरामद

१:२८ मध्यान्ह, असार १०, २०८२
अपराध

बाँके प्रहरीद्वारा तीन लाख बरावरको अवैध सामान बरामद

२:०७ बिहान, असार १०, २०८२
बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद
अपराध

बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद

१:०४ मध्यान्ह, असार ९, २०८२
खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन
मुख्य समाचार

खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन

१:५७ बिहान, असार ९, २०८२
लुम्बिनी प्रदेशसभा सदस्य सुमन रायमाझी विरुद्ध पक्राउ पुर्जी
अपराध

लुम्बिनी प्रदेशसभा सदस्य सुमन रायमाझी विरुद्ध पक्राउ पुर्जी

८:१२ बिहान, असार ८, २०८२
Next Post
खेलाडीको जिवनीमा आधारीत फिल्म “एञ्जिला” को घोषणा

खेलाडीको जिवनीमा आधारीत फिल्म “एञ्जिला” को घोषणा

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

नेपालगन्जका व्यवसायी तथा माओवादी केन्द्रका नेता आचार्यको निधन

नेपालगन्जका व्यवसायी तथा माओवादी केन्द्रका नेता आचार्यको निधन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?