ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भारतमा पेट्रोल डिजेल र ग्याँसको मूल्य बढ्यो

News Desk by News Desk
८:५१ बिहान, चैत्र ९, २०७८
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
407
सेयर
406
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत ९ गते ।
भारतमा चार महिनापछि पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ । भारतबाटै नेपालमा इन्धन आयात हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने अनुमान छ ।

भारतका पाँच राज्यमा विधानसभा निर्वाचन सकिएलगत्तै मूल्य वृद्धि गरिएपछि संसददेखि सामाजिक सन्जालसम्म सरकारको विरोध भइरहेको छ ।

राज्य सभा र लोकसभा सदस्यहरुले सोमबारको बैठकमा हंगामा गरेपछि बीचमै बैठक स्थगित गर्नुपरेको थियो । रुसबाट छुटमा इन्धन किनेपछि किन मूल्य बढाउनुपर्यो भन्दै सांसदहरुले सरकारलाई प्रश्न गरेका छन् । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले त अब सन् २०२३ मा कांग्रेस सत्तामा फर्किने भविष्यवाणी नै गरेका छन् ।

भारत सरकारले मंगलबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा ८० पैसा प्रतिलिटरको दरले मूल्य बढाएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ बढाइएको छ ।

RELATED POSTS

प्रशान्त र कमरुद्दिनले मतान्तर बढाउदै

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

हरेक १५–१५ दिनमा भारतले पठाएको मूल्य अनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । नेपाल आयल निगमले पछिल्लो पटक २ चैतमा पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५–५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो । यस वृद्धि अनुसार हाल पेट्रोल एक लिटरको मूल्य १५५ रुपैयाँ पर्छ भने डिजल र मट्टीतेलको १३८ रुपैयाँ पर्छ ।

यसै महिना अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्य अत्यधिक बढेर १३ वर्षयताकै महँगो रेकर्ड कायम गरेको थियो । यद्यपि अहिले १४० डलर प्रतिब्यारेल मूल्यमा केही कमी आएर ११८.५९ डलर प्रतिब्यारेल कायम छ ।

नेपालमा भारतीय आयल कर्पोरेसनले पठाउने मूल्य सूची अनुसार महिनामा दुई पटक स्वचालित प्रणाली अनुसार मूल्य घटबढ हुँदै आएको छ । रुस–युक्रेन युद्धपछि लगातार मूल्यवृद्धि हुँदा उपभोक्ताहरु मर्कामा परेका छन् ।

ADVERTISEMENT
Share163Tweet102SendShare
Previous Post

एआईजी बढुवामा लोक सेवाले माग्यो जवाफ

Next Post

अब मन्त्रालयले भ्यू टावर बनाउन लगानी गर्दैन : मन्त्री झाँक्री

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले मतान्तर बढाउदै

१०:४४ बिहान, जेष्ठ ३, २०७९
नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित
राजनीति

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

१०:५२ मध्यान्ह, जेष्ठ २, २०७९
नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी
मुख्य समाचार

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

१०:३६ मध्यान्ह, जेष्ठ २, २०७९
विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

१२:४० मध्यान्ह, जेष्ठ २, २०७९
Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

१०:४४ बिहान, जेष्ठ २, २०७९
नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी
मुख्य समाचार

नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी

१०:३४ बिहान, जेष्ठ २, २०७९
प्रशान्त र राई अगाडि
मुख्य समाचार

नेपालगन्जमा प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

५:५० मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता
मुख्य समाचार

१३ वडाको मत परिणाम सार्बजनिक

५:१३ मध्यान्ह, जेष्ठ १, २०७९
Next Post
अब मन्त्रालयले भ्यू टावर बनाउन लगानी गर्दैन : मन्त्री झाँक्री

अब मन्त्रालयले भ्यू टावर बनाउन लगानी गर्दैन : मन्त्री झाँक्री

पहिरोले स्काभेटर पुरिँदा सडक अवरूद्ध

पहिरोले स्काभेटर पुरिँदा सडक अवरूद्ध

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

राष्ट्र बैंकबाट पुनरकर्जा कार्यविधि संशोधन, अब २० करोडसम्म पुनरकर्जा लिन सकिने

Discussion about this post

Currently Playing

Recommended Stories

अपहरण गरी किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

१२:१४ मध्यान्ह, चैत्र ११, २०७७

संकटको समयमा कृत्रिम अभाव र कालाबजारी नगर्नः मानव अधिकार आयोगको आग्रह

१२:१९ मध्यान्ह, चैत्र ३, २०७६

गोरखा युनाइटेड र त्रिभुवन माविलाई उत्कृष्ट विद्यालय पुरस्कार

७:०५ बिहान, भदौ २४, २०७६

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3640 shares
    Share 1503 Tweet 890
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2297 shares
    Share 934 Tweet 568
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2356 shares
    Share 1013 Tweet 560
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2039 shares
    Share 817 Tweet 509
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?