ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णालीमा एकिकृत कार्यक्रम संचालन गर्न माग

जावेद अन्सारी by जावेद अन्सारी
४:२१ मध्यान्ह, अशोज १०, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

सुर्खेत असोज १० गते । कर्णाली प्रदेशका कृषि प्राविधिकहरुले कर्णालीमा संचालन हुने कृषिका कार्यक्रमहरु एकरुपतामा संचालन गर्न माग गरेका छन ।
कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको प्रदेश भित्र रहेका प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत पकेट तथा ब्लक सम्बन्धी अभिमुखिकरण गोष्ठीमा सहभागी कर्णालीका कृषिका कर्मचारीहरुले प्रदेशमा संचालन हुने कृषिको वजेट एकद्धार प्रणालीमा संचालन गर्न माग गरेका हनु ।
कार्यक्रममा सहभागी कर्मचारीहरुले सबैको लक्ष्य भनेको कृषिको विकास गर्ने नै हो भने सबैले एकद्धार प्रणाली अपनाउनु पर्ने सुझाव ब्यक्त गरेका छन । योजना तथा कार्यक्रमको दोहोरोपनलाई कम गर्न कृषिका कार्यक्रमहरु एक रुपतामा संचालन गर्नुपर्ने वताएका छन । संघिय सरकार, प्रदेश र स्थानीयतहले गर्ने कृषिको विकासको मोडल भनेको फरक नहुने भन्दै सबैका कार्यक्रमहरु एकरुपतामा लिनुपर्नेमा जोड दिएका छन
छलफलमा भाग लिदै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाइ कार्यालय सुर्खेतका प्रमुख विजयकुमार गिरीले कृषिका कार्यक्रमलाइ एकरुपतामा लिन बजारीकरणका लागी उत्पादन क्षेत्रको विस्तार गर्ने र त्यसका लागी प्रयाप्त मात्रामा जनशक्तिकोे ब्यवस्था गर्नुपर्ने वताउनुभयो । कृषकले उत्पादन गरेका वस्तुको बजारीकरणका लागी सरकारले सहजीकरण गर्नुपर्ने गिरीले वताउनुभयो ।
त्यस्तै कृषि विकास कार्यालय जुम्लाका प्रमुख वालकराम देवकोटाले जोन र सुपर जोनको संगसगै कृषि विकास कार्यालयका कार्यक्रमहरुलाई एकरुपतामा लिदा सहज हुने वताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाइ कार्यालय सल्यानका प्रमुख घनश्याम चौधरीले वजेट अनुसारको जनशक्तिको ब्यवस्था गर्नुृपर्ने ,जोन र सुपर जोन संचालन गर्नको लागी फिल्ड भेरीफिकेन गरेर मात्रै कार्यक्रम संचालन गर्नुपर्ने वताउनुभयो ।
कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आर्चायले स्थानीय आवश्यकता तथा ठाँउको छनौट गरेरमात्र कार्यक्रम संचालन गरे दोहोरोपन नहुने उहाँले वताउनुभयो ।
कृषि विकास कार्यालय जाजरकोटका प्रमुख चित्रवहादुर रोकायले ठाँउ अनुसारको योजना र योजना अनुसारको वजेट तथा जनशक्तिको ब्यवस्था गर्नुपर्ने वताउनुभयो । सिमित स्रोत साधनको प्रयोगले कृषिको विकास नहुने भन्दै सवैको सहकार्यमा जोड दिनुभयो । सवैको उद्देश्य गरिवी निवारण गर्ने नै हो ,त्यसैले सहकार्यमा कार्यक्रम संचालन गर्नुपर्छ नत्र दोहरोपन हुन आउछ,फरक फरक तरिका भए लक्ष्य हासील गर्न सहज हुदैन उहाँले भन्नुयो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना निर्देशक रेवतीरमण पौडेलले सबै पक्षको समन्वयमा जोनका कार्यक्रम तथा योजना संचालन गरिने प्रतिवद्धता जनाउनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयक सहसचिव तेजवहादुर सुवेदीले गरिव तथा निमुखा कृषकको सेवा प्रवाहमा सहजता हुनेगरि कृषिका कार्यक्रमहरु संचालन गर्नुपर्ने वताउनुभयो । कृषि क्षेत्रको ब्यवसायिकरण र आधुनिकिकरण गर्नका लागी सवैको सामुहि प्रयास हुनपर्ने सुवेदीले वताउनुभयो ।
एक नम्बरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ः सचिव जिसी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जिसीले नेपालको पुरानो कृषि प्रणालीलाई ब्यवसायीककरण वनाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको विकास गरिएको वताउनुभयो ।
कार्यसम्पादन करार सम्झौता गर्दा प्रधानमन्त्रीले मन्त्रीलाई र मन्त्रीले आफुलाई एक नम्बरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको कामको परिणाम देखाउने सर्त उल्लेख भएको वताउदै सचिव डिसीले सबैको सहकार्यवाट प्रभावकारी कार्यक्रम संचालन गर्नुपर्ने वताउनुभयो ।
प्रधानमन्त्रीले वोलाउदा हरेक छलफलमा यही परियोजनाको कुरा पहिला सोध्ने गरेको स्मरण गराउदै परिणाम देखाउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । कृषिको विकासमा हामी सवै एक डुङ्गामा सवार भएकोले कसैले कसैको कमजोरी देखाएर उम्कीन नपाउने उहाँको भनाई थियो ।
सचिव जिसीले आगामी वर्ष देखि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना फरक तरिकाले संचालन हुने पनि जानकारी दिनुभयो । चार वर्ष पुगेका जोनलाई फेजावट गरेर संचालक समितिलाई जिम्मेवारी प्रदान गरेर थप नयाँ स्थानमा कार्यक्रम संचालन गर्ने वताउनुभयो ।
कार्यक्रममा वोल्दै कर्णाली प्रदेशका प्रवक्ता एवम भुमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले स्थानीय आवश्यकता अनुसार जोन र सुपर जोनको विस्तार गर्नुपर्ने वताउनुभयो । कर्णाली प्रदेश सरकार कर्णालीको पहिचान वदल्न खोजेको वताउदै मन्त्री केसीले परिणम देखाउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । संघ ,प्रदेश र स्थानीय सरकारको उचित समन्वयवाट कृषिको विकास सम्भव भएको भन्दै कृषिका कार्यक्रमहरु एकरुपतामा लिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीमा सहभागी कर्मचारीलाई वजेटको प्रभावकारी कार्यान्वयनमा लाग्न निर्देशन दिनुभयो । राम्रो काम गर्नेलाई पुरस्कार र गल्ती गर्नेलाई कारवाही गरिने वताउनुभयो । सरकारले किसानलाई दिने अनुदानमा वृद्धि गरेपछि उत्पादनमा पनि वृद्धि गर्नुपर्ने भन्दै सवै कार्यक्रम समन्वय तथा सहकार्य र एकरुपतामा संचालन हुनुपर्ने केसीले वताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशमा रहेका प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाइ कार्यालयका प्रमुखहरु , कर्णाली प्रदेशका कृषि विकास कार्यालयका प्रमुखहरुको सहभागीता रहेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेकपा बाँकेको प्रथम बैठक सम्पन्न

Next Post

कञ्चनपुरको कलकत्ता फरवार्ड शाखाद्धारा मृत्यु दावी रकम प्रदान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

कञ्चनपुरको कलकत्ता फरवार्ड शाखाद्धारा मृत्यु दावी रकम प्रदान

सनराईज बैंकले असाय जेस्ठ नागरिकलाई कम्बल वितरण

ज्ञानेन्द्र शाही माथि चितवनमा निर्घात कुटपिट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?