ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

तराईमा एमालेले ल्याएको तुफानी ज्वारभाटाले धेरै दल बढारिने छन् : एमाले नेता रिजाल

News Desk by News Desk
१२:३९ मध्यान्ह, बैशाख ६, २०७९
तराईमा एमालेले ल्याएको तुफानी ज्वारभाटाले धेरै दल बढारिने छन् : एमाले नेता रिजाल
397
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ६ गते ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभाग सह–इन्चार्ज विष्णु रिजालले एमालेमा आएको तुफानले स्थानीय तह निर्वाचनमा ठूला दलसमेत बढारिने बताएका छन् ।

प्रेस चौतारी नेपाल बाँकेले मंगलवार नेपालगन्जमा गरेको पत्रकार भेट्घाटमा नेता रिजालले एमाले पहिलेको जस्तो नभई नेकपाको निरन्तरता भएको बताए ।

उनले ०७४ सालको स्थानीय तहमा एमालेले पाएको मतलाई आधार मानेर मूल्यांकन नगर्न सुझाव दिए । गत निर्वाचनमा खसेको मत मध्ये एमालेको पक्षमा पाँच लाख बढ्ने उनको दावी छ ।

‘अहिले देश एमालेमय छ । जताततै अध्यक्ष केपी ओलीको क्रेज छ । अहिले थपिएका ३५ लाख मतदाता मध्ये आधाभन्दा बढि एमालेको पक्षमा खस्ने एमालेको अनुमान छ,’ नेता रिजालले भने, ‘एमाले नेकपाको निरन्तरता हो ।

RELATED POSTS

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

नेकपा विभाजन भएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए पनि पूर्व एमालेका कोही पनि माओवादी केन्द्रतिर नगएको बताउँदै उनले पूर्व माओवादी केन्द्रका उच्च तहका नेता र जनतामा लोकप्रिय कार्यकर्ता एमाले रोजेको बताए ।

उनले भने, नेकपा विभाजन भएर एमाले झन शक्तिशाली र आकारमा ठूलो भएको छ । एमालेका केहि नेता चोइटिएर नेकपा (एकीकृत समाजबादी) खोलेका छन् । यसले एमालेलाई खासै असर पार्दैन ।’

उनले स्थानीय तहमा एमालेलाई पाँच प्रतिशत मात्र क्षति हुने स्पष्ट पारे । उनले पूर्व माओवादीको ठूलो तप्का एमालेमा रहेको बताउँदै तराईमा जनलहर आएको दावी गरे । ‘तराईमा रहेका महानगरका मेयर, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख, उपप्रमुख, थुप्रै वडा अध्यक्ष एमालेमा प्रवेश गर्नु भएको छ,’ उनले भने, ‘एमालेले तराईमा तुफान ल्याउँदैछ । तुफानले धेरै राजनीतिक दललाई बढारेर लैजानेमा दुईमत छैन ।’

ADVERTISEMENT

उनले एमालेले कुनै दलसँग गठबन्धन नगरेको स्पष्ट पारे । राप्रपा नेपाल र जनता दलसँग स्थानीय तहका केहि सिटमा तालमेल भएको उनले बताए । ‘उहाँहरु एमालेको सूर्य चिन्ह लिएर चुनावमा जान्छौँ भन्नु भयो । एमालेले उहाँको भावनाको कदर गरि केहि सिट दिने गरि तालमेल गर्यो,’ उनले भने, ‘यो गठबन्धन होइन तालमेल हो ।’

Share162Tweet98SendShare
Previous Post

एकीकृत जाँच चौकी निर्माणले गति लिएन, निर्माण कम्पनी गैरजिम्मेवार

Next Post

वडा प्रहरीद्धारा भन्सार छलिको डेढलाख बढीको सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
Auto Draft
मुख्य समाचार

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

११:५१ बिहान, जेष्ठ ५, २०७९
भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)
अपराध

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

११:३५ बिहान, जेष्ठ ५, २०७९
दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित
मुख्य समाचार

दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित

११:०६ बिहान, जेष्ठ ५, २०७९
डुडुवामा कांग्रेस विजयी
मुख्य समाचार

डुडुवामा कांग्रेस विजयी

११:४४ बिहान, जेष्ठ ४, २०७९
रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी
राजनीति

रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी

१०:३७ बिहान, जेष्ठ ४, २०७९
खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित
मुख्य समाचार

खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित

१०:२७ बिहान, जेष्ठ ४, २०७९
नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता
मुख्य समाचार

प्रशान्त र कमरुद्दिन जित नजिक

१०:०८ बिहान, जेष्ठ ४, २०७९
Next Post
वडा प्रहरीद्धारा भन्सार छलिको डेढलाख बढीको सामान बरामद

वडा प्रहरीद्धारा भन्सार छलिको डेढलाख बढीको सामान बरामद

उम्मेदवार टुङ्गो लगाउन दलहरु छलफलमा : गठबन्धनलाई सकस

गठबन्धनमा जनकपुर र नेपालगञ्ज उपमहानगरको भागबण्डा मिल्न बाँकी

छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Discussion about this post

Currently Playing

Recommended Stories

दार्चुलामा भारतीय हस्तक्षेप विरुद्ध सतारुढ विद्यार्थी संगठनद्धारा नेपालगन्जमा प्रदर्शन

१०:४३ मध्यान्ह, भदौ १८, २०७८

बाँकेमा जारी निषेधाको समय आज सकिँदै

१०:४९ बिहान, असार १४, २०७८

ब्राउन सुगर सहित कोहलपुरमा ३ जना पक्राउ

१:०९ मध्यान्ह, अशोज ५, २०७६

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3655 shares
    Share 1509 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3378 shares
    Share 1351 Tweet 845
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2824 shares
    Share 1137 Tweet 703
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?