ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एकीकृत जाँच चौकी निर्माणले गति लिएन, निर्माण कम्पनी गैरजिम्मेवार

News Desk by News Desk
११:०१ बिहान, बैशाख ६, २०७९
एकीकृत जाँच चौकी निर्माणले गति लिएन, निर्माण कम्पनी गैरजिम्मेवार
431
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँकेैं बैशाख ६ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माण भैरहेको आईसिपी योजनामा निर्माण कम्पनी र भारतीय पक्षको चरम लापरवाही देखिएको छ ।

यहाँका कामदारका अनुसार कम्पनीले काम पनि ढिलो गरेको छ पैसा पनि ढिलो गरेको छ ।अहिलेपनि निरन्तर काम हुन सकेको छैन । निर्माण गर्नुपर्ने समयावधी ३÷४ महिना छ । तर काम शुन्यको प्रगतीमा देखिएको छ ।

भारतीय पक्षको धेरै बेवास्ताका कारण नेपालगन्जमा एकीकृत जाँच चौकी (आईसिपी) निर्माण कार्य बर्षौदेखि अधुरो देखिएको छ ।समयमा निर्माण नहुँदा यहाँका भौतिक संरचना पनि जीर्ण बन्दै गएका छन् ।

आईसिपी निर्माणका लागि जग्गा अधिग्रहण र बाहिरी पूर्वाधार निर्माणको काम सहरी विकास मन्त्रालयले गर्दै आएको छ ।उक्त मन्त्रालय अन्तरगत रहेको भवन डिभिजन कार्यालय बाँकेले जग्गा अधिग्रहण र बाहिरी पूर्वाधार निर्माणको केही काम गरेपनि भारतीय पक्षले ठुला पूर्वाधार नबनाउँदा अधुरो हुन पुगेको हो ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

नाकामा आईसिपी निर्माणको कामलाई भारतले प्राथमिकता नदिदा बषौदेखि अधुरो हुन पुगेको हो । नेपालगन्ज नाका प्राथमिकतामा पथ्र्यो भने अहिलेसम्म सञ्चालनमा आइसक्थ्यो आईसिपीमा भेटिएका एक नागरिकले भने ‘यो नाका भारतको प्राथमिकतामा नपरेकै हो ।’सरकारले पटक–पटक ती संरचना मर्मत गर्न बजेट खर्चिरहेको छ ।

त्यहाँ सुरक्षा व्यारेक निर्माण, जग्गा तारबार, सडकमा माटो र ग्राभेल पटान, ब्लक राख्नेजस्ता काममा सरकारले बर्षेनी बजेट खर्च गरेको हो ।भारत सरकारले नेपालका मुख्य नाकामा विभिन्न चरणमा आईसिपी निर्माणको काम गर्दै आएको छ । नेपालगन्जमा एक दशक बित्न लाग्दासमेत निर्माणको काम पुरा हुन सकेको देखिदैन ।

आईसिपी समयमा नबन्दा उद्योगी, व्यवसायीले अनेक समस्या र झन्झट ब्यहोर्नुपरेको व्यवसायी रमेश कार्की बताउँछन । आईसिपी सञ्चालनमा आउने वित्तिकै सामान निकासी र पैठारी गर्नमा सहजता आउने नेपालगन्जका उद्योगी, व्यवसायीको भनाई छ ।

ADVERTISEMENT

आईसिपी निर्माणका क्रममा आईपर्ने बाधा, अवरोध समाधानका लागि भवन डिभिजन प्रमुखको संयोजकत्वमा ‘स्टेरिङ कमिटी’समेत निर्माण गरिएको छ । तर, उक्त कमिटी पनि कामविहीन देखिएको छ ।

भारतले आईसिपी परिसरमा आवश्यक पर्ने उच्च प्रविधियुक्त ठुला पूर्वाधार निर्माण गरिदिने सम्झौता भए पनि त्यसका लागि आवश्यक पर्ने जग्गा खरिद, सडक, तारबार र सुरक्षा पोष्ट नेपाल सरकारले नै निर्माण गरेको छ ।सरकारले आर्थिक वर्ष २०६५÷०६६ मा साविक जयसपुर गाविसमा साढे ९० विघा बराबरको जग्गा अधिग्रहण गरेको थियो ।

जग्गा अधिग्रहणवापत कुल ९ करोड २९ लाख लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म ९ करोड ४ लाख रुपैयाँ वितरण भइसकेको छ ।जमुनाहा–नेपालगन्ज चारलेन खण्डको चौलिका चोक नजिकबाट पश्चिम÷दक्षिण क्षेत्रमा अवस्थित आईसिपी निर्माण स्थलमा पुग्न ६० मिटर चौडा भएको २.७ किलोमिटर जग्गा सडकका लागि अधिग्रहण गरिएको छ ।

सुख्खा बन्दरगाह क्षेत्रका लागि ९ सय मिटर लम्बाई र ५ सय मिटर चौडाई रहेको जग्गा छुट्टयाइएको छ ।

Share183Tweet104SendShare
Previous Post

प्रमोद रिजालले सरकारी सामान गरे फिर्ता

Next Post

तराईमा एमालेले ल्याएको तुफानी ज्वारभाटाले धेरै दल बढारिने छन् : एमाले नेता रिजाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
तराईमा एमालेले ल्याएको तुफानी ज्वारभाटाले धेरै दल बढारिने छन् : एमाले नेता रिजाल

तराईमा एमालेले ल्याएको तुफानी ज्वारभाटाले धेरै दल बढारिने छन् : एमाले नेता रिजाल

वडा प्रहरीद्धारा भन्सार छलिको डेढलाख बढीको सामान बरामद

वडा प्रहरीद्धारा भन्सार छलिको डेढलाख बढीको सामान बरामद

उम्मेदवार टुङ्गो लगाउन दलहरु छलफलमा : गठबन्धनलाई सकस

गठबन्धनमा जनकपुर र नेपालगञ्ज उपमहानगरको भागबण्डा मिल्न बाँकी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?