ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल

News Desk by News Desk
४:५४ मध्यान्ह, बैशाख १०, २०७९
मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल
427
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके वैशाख १० गते ।
नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले मिडिया विरोधी कानून तत्काल खारेजी गरिनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।

‘केपी शर्मा ओलीको पालामा ल्याइएका मिडिया विरोधी कानूनको प्रेस युनियनले खारेजी गर्न जोडदार माग गर्छ,’ सिग्देलले भने ‘कुनैपनि बहानामा मिडियामाथि अंकुश लगाउने दुस्साहस कसैले गर्छ भने युनियनले त्यसको कडा रुपमा प्रतिवाद गर्दछ ।’

आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस लगायत गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न युनियन सम्बद्ध पत्रकारलाई उनले निर्देशन दिए ।

‘प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो, पार्टी र युनियनबीच समन्वय र सहकार्य हुनुपर्छ, प्रेस युनियनको भूमिकालाई पार्टीले राम्रोसँग चिन्नु पर्दछ,’ अध्यक्ष सिग्देलले भने ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

स्थानीय तह निर्वाचनका लागि गठबन्धन गरिएकोले पार्टीले बनाएको आधिकारिक उम्मेदवारलाई जिताउन युनियन अग्रसर हुनुपर्ने उनको धारणा छ ।
प्रेस युनियनको केन्द्रिय महाधिवेशन तोकिएकै समयमा हुने सिग्देलले बताए । विभिन्न परिस्थितीका कारण युनियनको महाधिवेशन पछाडी धकेलिएको र आफु नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए ।

‘युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौँडामा भब्य रुपमा सम्पन्न हुनेछ, यसका लागि म सबै साथीहरुलाई सकृयताका साथ लाग्न आग्रह गर्दछु,’ उनले भने ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको भेटघाट कार्यक्रममा अकोरावका केन्द्रिय अध्यक्ष अर्जुन गिरी, युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसी, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रिय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, युनियन बाँकेका पूर्वअध्यक्ष मेघराज ओली, निर्वतमान अध्यक्ष जयनारायण शाह, सल्लाहकार चेतकान्त भट्टराई लगायतले युनियनको महाधिवेशन र स्थानीय तह निर्वाचनमा युनियनले खेल्नुपर्ने भूमिका लगायत विषयमा आ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए ।

ADVERTISEMENT

युनियनको अध्यक्ष लड्ने अधिकारीको घोषणा

युनियनका केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारीले आफु युनियनको नवौँ महाधिवेशनमा अध्यक्षको उम्मेद्वार रहेको घोषणा गरे ।

‘म स्वभाविक रूपमा अध्यक्षको दाबेदार हुँ ।’ उनले भने ‘नेतृत्व जाम भएको छ, युवालाई नेतत्वमा स्थापित गरेर त्यो खुलाउन चाहान्छु ।’

युनियनका केन्द्रिय कोषाध्यक्ष अधिकारीले अगाडी थपे–‘युनियनभित्र गुट उपगुटको समस्या केही जिल्लामा देखिएकाले यसले सबैभन्दा समस्या जिल्लामै ल्याउँछ’ उनले भने ‘युनियनको आफ्नै विधि र विधान रहेको छ । त्यही अनुरुप संगठन अघि चलेमात्र संगठनलाई बलियो बनाउन सकिन्छ ।’

कोषाध्यक्ष अधिकारीले युनियनले अब समयमै महाधिवेशन गर्ने गरि संकल्प प्रस्ताव अघि बढाउनुपर्ने बताए । उनले भने, ‘केन्द्रिय कार्यसमितिले आठ वर्षसम्म अधिवेशन गर्न सकेन भनेर अहिले जिल्लामा पनि त्यही परम्परा स्थापित हुन लागेको छ ।’ युनियनका शाखा बलियो भएपछि मात्र केन्द्र बलियो हुने उनको धारणा छ ।

Share191Tweet99SendShare
Previous Post

स्थानीय तहमा उम्मेदवारी दिन के के कागजात चाहिन्छ, शुल्क कति लाग्छ ?

Next Post

नेपालगन्जमा माओवादी केन्द्रपनि गठबन्धनबाट बाहिरियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
Next Post
नेपालगन्जमा माओवादी केन्द्रपनि गठबन्धनबाट बाहिरियो

नेपालगन्जमा माओवादी केन्द्रपनि गठबन्धनबाट बाहिरियो

मतदाता नामावलीमा दाबी विरोध आजदेखि

आज मनोनयन दर्ता, व्यवस्थित र शान्तिपूर्ण ढङ्गले गर्न, गराउन आयोगको अपिल

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

महानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन काँग्रेसलाई सकस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?