ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगन्जमा

News Desk by News Desk
१:३७ मध्यान्ह, बैशाख ११, २०७९
अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगन्जमा
436
सेयर
435
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ११ गते ।
अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगन्जमा पहिलो पटक शैक्षिक परामर्शमा सहभागीमा भएका छन् । उक्त शैक्षिक परामर्शको व्यवस्थापन एक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालगन्जले गरेको हो ।

नेपालगन्जमा गरिएको शैक्षिक परामर्शमा हस्पिटालिटी, इन्जिनियरिङ, विजनेश अकाउन्टिङ, हेल्थ नर्सिङ र आइटीलगायतको अध्ययनका लागि नेपाली विद्यार्थीहरु अष्ट्रलिया जान सकिने जानकारी प्रदान गरिएको थियो । तिनै कलेजका प्रतिनिधिहरु नेपालगन्जमा आएर शैक्षिक परामर्शमा सहभागी भएका हुन् ।

ब्लु लोटस कलेजका कन्ट्री म्यानेजर टिकाध्वज भण्डारी (कमल), भिवे कलेजका मार्केटिङ म्यानेजर कैलाश पोख्रेल, अष्ट्रेलिया नेशनल इन्स्टिच्यूट अफ एजुकेशनलका डाइरेक्टर राधव सरिनलगायतको सहभागीता रहेको थियो ।

आयस्लस पास गरेर अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई अफरलेटर समेत हस्तान्तरण गरिएको एक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालका म्यानेजिङ डाइरेक्टर प्रज्ज्वल बस्नेतले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

एक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालगन्जका प्रमुख अजय न्यौपानेले अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुले आफुहरुसँग सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ । उक्त परामर्शमा जिभिएन कलेज, मोर्डन कलेज, होलिल्याण्ड कलेज, आर्दश कलेज, एमपी कलेजको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share175Tweet109SendShare
Previous Post

आईपीएलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरको लज्जास्पद हार

Next Post

पोखरामा कांग्रेसका पदाधिकारी पार्टी कार्यालयमा थुनिए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
पोखरामा कांग्रेसका पदाधिकारी पार्टी कार्यालयमा थुनिए

पोखरामा कांग्रेसका पदाधिकारी पार्टी कार्यालयमा थुनिए

१८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट, ५ जना विरुद्ध मुद्दा दर्ता

१८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट, ५ जना विरुद्ध मुद्दा दर्ता

काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष सुवेदी जसपामा प्रवेश

काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष सुवेदी जसपामा प्रवेश

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?